PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

वाम गठबन्धनको नाममा पैसाको बलमा लोकतन्त्र समाप्त पार्ने खेल हुँदैछ : रामचन्द्र पौडेल



पहिलोपोस्ट

वाम गठबन्धनको नाममा पैसाको बलमा लोकतन्त्र समाप्त पार्ने खेल हुँदैछ : रामचन्द्र पौडेल

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता तथा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले वाम गठबन्धनबाट पैसाको बलमा लोकतन्त्र समाप्त गर्ने प्रयास भइरहेको अरोप लगाएका छन्। 

व्यास नगरपालिका–१ को गल्वुवेसीस्थित चुनावी कोणसभालाई सोमबार सम्बोधन गर्दै नेता पौडेलले वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दावी गरे। 

कार्यक्रममा कांग्रेस तनहुँका पूर्वसभापति तथा क्षेत्र नं १ का प्रदेश ख का उम्मेदवार रघुनाथ पौडेलले व्यास नगरको विकास कांग्रेसको नेतृत्वमा शुरु भएको र यसलाई समृद्ध गर्ने अभियानमा कांग्रेसले नै लागिपर्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell