PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

ओलीको सभामा उर्लियो जनसागर, हेर्नुस् फोटोमा

ओलीको सभामा उर्लियो जनसागर, हेर्नुस् फोटोमा

चन्द्रकान्त खनाल/पहिलोपोस्ट


बुटवल :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिगो सरकार बनाउनका लागि वाम गठबन्धनलाई  दुई तिहाई बहुमत दिन आग्रह गरेका छन्।

बुटवलमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि गठन हुने वामपन्थी सरकारले पाँच वर्षभित्र देशलाई कायापलट गर्ने दाबी गरे। सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउने भनेपछि जनसागर नै ओर्लिएको थियो।

सभालाई नेकपा माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, वामदेव क्षेत्री, खिमलाल भट्टराई, डिलाराम आचार्य तथा एमाले उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाललायतले सम्बोधन गरेका थिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell