नुवाकोट: नुवाकोटमा जिल्ला निर्वाचन कार्यालय अगाडि बम फेला परेको छ। सकेट बम फेला परेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ।
बम निश्क्रिय पार्न सेनाको टोली घटनास्थलमा परिचालन भइसकेको छ।