PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

फोटोमा हेर्नुस् हिमाल पारीको जिल्ला मनाङमा उम्मेदवारको चुनाव प्रचार शैली

फोटोमा हेर्नुस् हिमाल पारीको जिल्ला मनाङमा उम्मेदवारको चुनाव प्रचार शैली

समर्थ रञ्जित/पहिलोपोस्ट


मनाङ :  मनाङमा पहिलो चरण अन्तर्गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। मतदातालाई आफ्नो पक्षमा पार्न यतिबेला वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु चुनावी सभा र घरदैलोमा व्यस्त छन्। 

प्रतिनिधिसभा सदस्यका लागि एक क्षेत्र रहेको मनाङमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् टेकबहादुर गुरुङ ।त्यस्तै वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका पोल्देन छोपाङ उम्मेदवार छन्।

त्यस्तै प्रदेशसभाका लागि स्वतन्त्रबाट दीपक मनाङे उम्मेदवार बनेका छन्। हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङमा उम्मेदवारले भोट माग्ने शैली फरक छ।

 


ट्रेन्डिङ पोस्ट

Ncell