PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

गायिका मेलिना राईको नयाँ गीत 'सानो कथा छ'



पहिलोपोस्ट

गायिका मेलिना राईको नयाँ गीत 'सानो कथा छ'

काठमाडौं: गायिका मेलिना राईको नयाँ गीति भिडियो सार्वजनिक भएको छ। 'सानो कथा छ' बोलको गीत युट्युबमार्फत रिलिज गरिएको हो।

गीतमा लतिका श्रेष्ठको शब्द रहेको छ भने बिनोद पछाईले संगीत दिएका छन्। गीतको भिडियोमा गीतकार लतिका स्वयंमको फिचरिङ रहेको छ। भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन्।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई उत्सव ढकालले खिचेका हुन्। नवनारी मिडियाले गीत बजारमा ल्याएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell