PahiloPost

Jun 24, 2026 | १० असार २०८३

लोकतन्त्रको रक्षाका लागि कांग्रेसको बहुमत आवश्यकः उपप्रधानमन्त्री गच्छदार



पहिलोपोस्ट

लोकतन्त्रको रक्षाका लागि कांग्रेसको बहुमत आवश्यकः उपप्रधानमन्त्री गच्छदार

इनरुवा :  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि कांग्रेसको बहुमत आवश्यक रहेको बताएका छन्। 

सुनसरी दुहबी नगरपालिकामा पार्टी प्रवेश कार्यक्रममा गच्छदारले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन सक्ने दाबी गरे। 

गच्छदारले लोकतन्त्रसँगै जारी भएको संविधान कार्यान्वयन गर्नका लागि कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिदैं कांग्रेसको जितमा सम्पूर्ण जनताको जित हुने बताए।

नेपाली कांग्रेसको नेतृत्वमा सबै परिवर्तन भएकाले अब संविधान कार्यान्वयन गर्नका लागिसमेत कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell