PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

अन्तत: मेसीले बार्सिलोनासँग थप गरे सम्झौता, २०२१ सम्म क्लबमै रहने



पहिलोपोस्ट

अन्तत: मेसीले बार्सिलोनासँग थप गरे सम्झौता, २०२१ सम्म क्लबमै रहने

स्टार खेलाडी लियोनल मेसीले स्पानिस जायन्ट बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन्। सम्झौतापछि अब मेसी २०२०-२१ को सिजनसम्म बार्सिलोनामै रहनेछन्।

यसै सिजनको अन्त्यसम्म मात्र सम्झौता रहेको मेसीसँग गत जुनमै बार्सिलोनाले सम्झौता गर्ने भनिएपनि त्यो सम्भव भएको थिएन।

सम्झौता थप भएपछि मेसीले अझै चार वर्ष बार्सिलोनाका लागि खेल्नेछन्।

सन् २००० मा १३ वर्षकै उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना पुगेका मेसीले क्लबमा रहदा धेरै रेकर्ड तोडिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell