PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रिमियर लिग : चेल्सी र लिभरपुलले खेल बराबरी



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी र लिभरपुलले खेल बराबरी

८५औँ मिनेटमा विलियनले गोल फर्काएपछि प्रिमियर लिगमा चेल्सीले लिभरपुलसँग १-१ गोलको बराबरी खेल्दै अंङ्क बाँडेको छ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा मोहमद सलाहले ६६औँ मिनेटमा गोल गर्दै लभरपुललाई पहिले ग्रता दिलाएका थिए। तर खेल सकिन पाँच मिनेटअघि विलियनले गोल गरेपछि खेल बराबरीमा सकिएको हो।

बराबरीपछि १३ खेलबाट २६ अंक जोडेको चेल्सी तेस्रो तथा स्थानमा यथावत छ। यस्तै समान खेलबाट २३ अंक जोडेको लिभरपुल पाँचौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell