PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

चिसो मौसममा बिहानै मतदाताको उत्साहपूर्ण सहभागिता हेर्नुस् फोटोमा 

चिसो मौसममा बिहानै मतदाताको उत्साहपूर्ण सहभागिता हेर्नुस् फोटोमा 

नेत्र तामाङ/पहिलोपोस्ट


पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरु भएको छ। उच्च हिमाली क्षेत्रमा बढेको चिसोको प्रवाह नगरी मतदाता मतदान केन्द्र पुगेका छन्। निर्वान आयोगका अनुसार अधिकांश जिल्लामा निर्वाचन सुरु भएको छ। 

चिसो मौसममा मतदातको उत्साहपूर्ण सहभागिता छ। 

मतदाताको उपस्थिति हेर्नुस् फोटोमा


ट्रेन्डिङ पोस्ट

Ncell