PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • सीताबिनाको प्रचण्डका आगामी दिन कस्ता?

    सीताबिनाको प्रचण्डका आगामी दिन कस्ता?

    काठमाडौं : दुई दिनअघि मात्र संसदको रोस्ट्रममा उभिएर पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दिवंगत छोरा र छोरी सम्झे। 'सबैलाई थाहा भएकै कुरा हो २०६८/६९ सालतिर मेरी जेठी छोरी ज्ञानु क्यान्सर रोगबाट पीडित भएर जीवन मरणको संघर्षमा थिइन्। उनको उपचारमा दिल्ली जाने अवस्था आइलागेको थियो,' संसदमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, 'उनको अन्तिम अवस्था पनि थियो। मेरो छोरा पनि। उसको अहिले अवसान भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • देउवा सिंगापुरमा हुँदा प्रचण्डको सुटुक्क मोर्चाबन्दी: अलमलमा कांग्रेसी नेता, एमाले कांग्रेस मिल्दै हो?

    देउवा सिंगापुरमा हुँदा प्रचण्डको सुटुक्क मोर्चाबन्दी: अलमलमा कांग्रेसी नेता, एमाले कांग्रेस मिल्दै हो?

    काठमाडौं: सत्ता घटकका प्रमुख नेता हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। हाल उनी उपचारका लागि सिंगापुरमा छन्। देउवा देशमा नभएको मौका छोपी कांग्रेसइतर सत्ता गठबन्धनले मोर्चाबन्दी कसिसकेको छ। सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहमा दूई पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाललाई दायाँबायाँ उभाएर नयाँ लडाइँ छेड्ने उद्घोष गरे। 'अराजक र प्रतिगामी तत्वले केही…

    विस्तृतमा पढ्नुस्

  • बियरले बग्गीखाना पुर्‍याएपछि…, कक्षामा झलझली यमराजको सजाय !

    बियरले बग्गीखाना पुर्‍याएपछि…, कक्षामा झलझली यमराजको सजाय !

    साँझको साढे ८ बजे। बबरमहलबाट विष्णुमती करिडर हुँदै बसुन्धरातिरको यात्रा। बाइक हुँइक्याउँदै थिएँ। कालोपुलमुनि ट्राफिक प्रहरी गौँडा छेकेर जाँचमा उत्रिसकेका रहेछन्। रफ्तारमा थिएँ। अरुलाई रोक्ने, मलाई नरोक्ने भन्ने कुरै भएन। ढिला नगरी 'ब्रेथलाइजर'मा फुकिहालेँ। 'अपपपप…. साइड लगाउनु त।' ट्राफिक प्रहरीले चाबी खोसिहाले। अलिकति देब्रेतिर बाइक थन्क्याएपछि ती प्रहरीले लाइसेन्स मागे। कति नपर्खी पर्सबाट निकालेर थमाइहालेँ। 'कति बोतल हो सर?' नीलो…

    विस्तृतमा पढ्नुस्

  • तापक्रमले ४४ वर्ष अघिको रेकर्ड गर्‍यो 'ब्रेक', तराईमा अझै केहीदिन 'हिट वेभ'

    तापक्रमले ४४ वर्ष अघिको रेकर्ड गर्‍यो 'ब्रेक', तराईमा अझै केहीदिन 'हिट वेभ'

    काठमाडौं : जलवायु परिवर्तनका कारण पछिल्लो दिनहरुमा तराईका जिल्लामा तातो हावा 'हिट वेभ' बढ्न थालेको छ। जेठ १७ यता तापक्रम बढ्न थालेपछि तराईका जिल्लाहरुमा हिट वेभको खतरा बढेको मौसमविद् शान्ति कँडेलले बताइन्। '३१ मेबाट हेर्दा तापक्रम बढेको देखिन्छ। तराई क्षेत्रमा बढी छ। पहिले यस्तो थिएन। तराई क्षेत्रमा ४० डिग्री बढी छ। हिजोको बेसमा ६ वटा स्टेसनमा हेर्दा ५ वटामै ४०…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा भ्याइ-नभ्याई: संस्थापनइतर रुपान्तरण अभियानमा, केन्द्र जिल्लाजिल्लामा सम्मेलन गर्दै

    कांग्रेसमा भ्याइ-नभ्याई: संस्थापनइतर रुपान्तरण अभियानमा, केन्द्र जिल्लाजिल्लामा सम्मेलन गर्दै

    काठमाडौं: उपनिर्वाचनमा एक सिट गुमाएको नेपाली कांग्रेस यतिबेला संगठन बलियो बनाउन तातेको छ। सत्ता गठबन्धनमा सहभागी कांग्रेस अहिले विभिन्न कार्यक्रमका साथ गाउँ-गाउँ पुगिरहेको छ। नेताहरु जेठको गर्मीमा पनि कोही पूर्वतिर दौडिरहेका छन् भने कोही पश्चिम पुगेका छन्। शेखर कोइराला समूहका नेताहरु अहिले रुपान्तरण अभियान चलाउँदै पश्चिमतिर लागेका छन्। संस्थापनबाट भने देशभर वडादेखि जिल्ला सम्मेलन जारी राखेको छ। संस्थापनइतरको अभियान पश्चिमतिर…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै नेतृत्वमा गुट बनाउने गगनको संकेत : कांग्रेसलाई घोप्टाएर तल फर्काउनुपर्ने भयो

    आफ्नै नेतृत्वमा गुट बनाउने गगनको संकेत : कांग्रेसलाई घोप्टाएर तल फर्काउनुपर्ने भयो

    काठमाडौं : दोस्रो पटक कांग्रेसको नेतृत्वमा आएका शेरबहादुर देउवा पार्टीमा पुन सुस्ताउन थालेका छन्। गत भदौबाट केन्द्रीय समितिकै बैठक बस्न सकेको छैन। विभिन्न निर्णय गर्दा विधानले नचिन्ने पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटै हुन थालेको छ। अझ महत्वपूर्ण निर्णयहरुमा पदाधिकारीलाई समेत कुनै जानकारी नदिइ गर्ने गरेको महामन्त्री गगन थापाले आरोप लगाए। पछिल्लो केही दिनमा कांग्रेस सहभागी रहेको सरकारले केही महत्वपूर्ण निर्णयहरु गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकबारे मौन ओली, नेम्वाङको दोहोरो बोली, शितल निवासको तर्क : संसदको सम्मान, संविधानको कार्यान्वयन

    नागरिकता विधेयकबारे मौन ओली, नेम्वाङको दोहोरो बोली, शितल निवासको तर्क : संसदको सम्मान, संविधानको कार्यान्वयन

    काठमाडौं : नागरिकता विधेयक बुधवार प्रमाणीकरण भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलको कदमको कतै स्वागत छ भने कतै विरोध। नागरिकता विधेयकमा सत्तारुढ दलको मौन समर्थन देखिए पनि खुलेर प्रशंसा गर्ने कांग्रेस नेता विमलेन्द्र निधिबाहेक कोही देखिएनन्। 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा हार्दिक स्वागत गर्दछु,' निधिले बुधवारै विज्ञप्ति जारी गर्दै यो कदमको स्वागत गरे। यद्यपि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले,…

    विस्तृतमा पढ्नुस्

  • दलहरू दलदलमा, सतहमा देखिँदै पूर्व राजा ज्ञानेन्द्रको ‘क्रेज’ : के फेरि व्यवस्था परिवर्तनकै खेल चल्ला?

    दलहरू दलदलमा, सतहमा देखिँदै पूर्व राजा ज्ञानेन्द्रको ‘क्रेज’ : के फेरि व्यवस्था परिवर्तनकै खेल चल्ला?

    काठमाडौं : भर्खरै सरकारले सेनाको घेरामा रहेर १६औँ गणतन्त्र दिवस मनाएको छ। गणतन्त्र स्थापनाको १५औँ वर्ष पार गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह भने आफ्नो गद्दी फर्काउन ‘वार्म अप’मा लागेका छन्। अभिनन्दनको नाममा देश दौडाहामा निस्केका शाहले पूर्व जाँदा व्यवसायी दुर्गा प्रसाईं ‘कार्ड’ प्रयोग गरे। शाह अहिले पश्चिममा नेपालगञ्जलाई मुकाम बनाएर तामझामका साथ अभिनन्दनकै अभियानमा उत्रेका छन्। धनगढी, नेपालगञ्जपछि शनिवारमात्र सुर्खेतको…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा कांग्रेस घोषणापत्रको 'फ्लेभर' : १७ खर्बको बजेटमा यस्ता छन् १७ लोकप्रिय नारा

    बजेटमा कांग्रेस घोषणापत्रको 'फ्लेभर' : १७ खर्बको बजेटमा यस्ता छन् १७ लोकप्रिय नारा

    काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका छन्। अर्थमन्त्री महतले प्रस्तुत गरेको आगामी वर्ष २०८०/८१ को बजेटमा कांग्रेस संकल्पपत्रको बासना आएको देखिन्छ। 'कोखदेखि शोक'सम्म नेपाली कांग्रेसको घोषणापत्रमा समेटिएको नारा हो। कांग्रेसको घोषणापत्रमा प्राथमिकताका साथ राखिएको यो नारा बजेटमा परेको छ। यसैगरी स्वेदशमै उत्पादन र रोजगार बढाउन सरकारले 'आत्मनिर्भर अर्थतन्त्रको आधार : स्वदेशमै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस कोरोना डेल्टाले थलिएको नेताहरुको दाबी: खोपका रुपमा 'रुपान्तरण अभियान', घन्टीको छैन डर

    कांग्रेस कोरोना डेल्टाले थलिएको नेताहरुको दाबी: खोपका रुपमा 'रुपान्तरण अभियान', घन्टीको छैन डर

    काठमाडौं: नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेताहरुले कांग्रेस कोरोना संक्रमित बिरामीझैं थलिएकोले रुपान्तरण अभियान सुरु गरिएको बताएका छन्। कांग्रेस संस्थापनइतरका नेताले मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डबाट 'नेपाली कांग्रेसले रुपान्तरण अभियान' घोषणा गरेका हुन्। उपनिर्वाचनमा हार ब्यहोरे पनि नेतृत्वले निर्वाचनको कुनै समीक्षा नगरेको र केन्द्रीय समिति डाक्नमासमेत अलमल गरिरहेको छ। यस्तो अवस्थामा कांग्रेस कमजोर भएकोले नयाँ कांग्रेस निर्माणका लागि रुपान्तरण अभियान सुरु…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरणले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित, खाण जोगाउन देउवाकहाँ नेताहरुको ‘डेलिगेसन’

    नक्कली शरणार्थी प्रकरणले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित, खाण जोगाउन देउवाकहाँ नेताहरुको ‘डेलिगेसन’

    काठमाडौं : कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउपछि नेपाली कांग्रेसको केन्द्रीय समिति अनिश्चित बनेको छ। कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैशाख मसान्तसम्ममा केन्द्रीय समिति बस्ने दाबी पटकपटक गर्दै आएका थिए। महामन्त्री थापाले यही बैशाख १८ गते नयाँबानेश्वरमा आयोजना गरिएको श्रमिक सभामा बोल्दै केन्द्रीय समिति बैठकबारे भनेका थिए, ‘बैशाख मसान्तमा गर्ने केन्द्रीय समिति बैठकबाट नीति अधिवेशनको…

    विस्तृतमा पढ्नुस्

  • तिब्बतीदेखि भुटानी शरणार्थीसम्मै आङटावाको कनेक्सन, के बालकृष्ण पनि तिब्बती प्रकरणमा तानिन्छन्?

    तिब्बतीदेखि भुटानी शरणार्थीसम्मै आङटावाको कनेक्सन, के बालकृष्ण पनि तिब्बती प्रकरणमा तानिन्छन्?

    काठमाडौं : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कांग्रेसका अर्का नेता पनि तानिएका छन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट रामेछाप कांग्रेसको जिल्ला सभापति भएका आङटावा शेर्पा यस प्रकरणमा तानिएका पछिल्ला पात्र हुन्। आङटावाको नाममा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाण जोगाउन लागिपरेका उनको शरणार्थी प्रकरणमा कनेक्सन भेटिएपछि प्रहरीले आइतवार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी…

    विस्तृतमा पढ्नुस्

  • लुथरा जसको मृत्युका कारण आमिर खान ध्यान छाडेर फर्किए भारत

    लुथरा जसको मृत्युका कारण आमिर खान ध्यान छाडेर फर्किए भारत

    काठमाडौं : आफ्नो नजिकका व्यक्तिको निधन भएपछि आमिर खान आज भारत फर्किएका छन्। विपश्यना गर्न आइतवार काठमाडौं आइपुगेका बलिउडका चर्चित अभिनेता आमिर खान राजीव लुथराको मृत्यु भएपछि बिचमा नै फर्किएका हुन्। बिहीवारसम्म ध्यानमा सक्रियताका साथ सहभागी भएका आमिर शिविरमा आम मानिस सरह सहभागी भएका थिए। ध्यान केन्द्रमा प्रारम्भिक तीन दिनको आनापाना कोर्स पूरा गरिसकेपछि बिहीवार उनी विपश्यना दिवसमा सहभागी भएका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले थाल्यो पार्टी सुधार तथा रुपान्तरण अभियान, तोकिए सातै प्रदेशमा संयोजक

    कांग्रेसले थाल्यो पार्टी सुधार तथा रुपान्तरण अभियान, तोकिए सातै प्रदेशमा संयोजक

    काठमाडौं : नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टी सुधार तथा रुपान्तरण अभियान शुरु गर्ने भएको छ। सातै प्रदेशका कांग्रेस नेताहरुको दुई दिने भेलाले यो अभियान चलाउने निर्णय गरेको हो। संस्थापनइतरको भेलाले सातै प्रदेशमा संयोजकसमेत तोकेको छ। जसअनुसार कोसीमा गुरु घिमिरे, मधेसमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा प्राडा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्का संयोजक तोकिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी प्रकरणमा कांग्रेस पदाधिकारीलाई देउवाको निर्देशन, 'दोषी जोगाउन कोही लाग्ने हैन'

    शरणार्थी प्रकरणमा कांग्रेस पदाधिकारीलाई देउवाको निर्देशन, 'दोषी जोगाउन कोही लाग्ने हैन'

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका जोकोहीलाई जोगाउने खेलमा नलाग्न पदाधिकारीलाई निर्देशन दिएका छन्। पार्टीको विविध विषयमा छलफल गर्न देउवाले आफ्नो निवास धुम्बाराहीमा बिहीबार र शुक्रबार पदाधिकारी बैठक राखेका थिए। बैठकको मुल विषय नक्कली शरणार्थी नभए पनि यस विषयमा चर्चा चल्नसाथ देउवाले पदाधिकारीलाई निर्देशन दिएका थिए - नक्कली शरणार्थी प्रकरणका दोषीलाई जोगाउन कोही लाग्ने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा छैन चुनावी समीक्षा, जोडतोडले उठ्दै नीति अधिवेशनका कुरा

    कांग्रेसमा छैन चुनावी समीक्षा, जोडतोडले उठ्दै नीति अधिवेशनका कुरा

    काठमाडौं : नेपाली कांग्रेसमा नीति अधिवेशनको माग जोडतोडले उठ्न थालेको छ। १७ महिनाअघि भएको १४ औं महाधिवेशनमा विविध कारण देखाउँदै कांग्रेसले नीति तय गर्न सकेन। त्यतिबेला महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भयो। आउने नयाँ कार्यसमितिले नीति अधिवेशन गर्ने गरी नेताहरु सहमतिमा पुगेका थिए। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ कार्यसमिति आयो। देउवाको पहिलो कार्यकाल जस्तै कांग्रेस फेरि सुस्ताउन थालेको छ।    देउवा सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • के कांग्रेसले ‘रक्सी जति पुरानो, उति राम्रो’ भन्न थालेको हो? [समाचार टिप्पणी]

    के कांग्रेसले ‘रक्सी जति पुरानो, उति राम्रो’ भन्न थालेको हो? [समाचार टिप्पणी]

    आफैँभित्र बेपत्ता लडेर धुलो उडाउँदै विपक्षीलाई समेत अकमक्क पार्न सक्ने पार्टी बनेको छ – नेपाली कांग्रेस। त्यसैले कांग्रेसलाई चुनावी मैदानमा मिल्ने अनपेक्षित परिणाम नौलो होइन। देशकै ठूलो दल, मुलुकमा चुनाव शुरु भए यताकै पहिलो ठूलो दलजस्ता विशेषणहरु कांग्रेसको काँधमा छ। बिगतमा रोमाञ्चित हुने हो भने कांग्रेससँग २०१५ सालको चुनावी अनुभव छ। प्रजातन्त्र पुनर्स्थापनापछि पनि पटक पटकको टुटफुटको अभिलेख पनि साथै…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा गगनको त्यो 'एन्टी स्पिच' र देउवाले बाँडेको 'ललिपप' जसले बनायो स्वर्णिमको पक्षमा माहोल

    तनहुँमा गगनको त्यो 'एन्टी स्पिच' र देउवाले बाँडेको 'ललिपप' जसले बनायो स्वर्णिमको पक्षमा माहोल

    काठमाडौं : चैत २० मा चुनावी कमान सम्हाल्न महामन्त्री गगन थापालाई नेपाली कांग्रेसले तनहुँ खटायो। पार्टीबाट गोविन्द भट्टराईले उम्मेदवारको मनोनयन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भर्खर कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका स्वर्णिम वाग्ले प्रतिस्पर्धामा उत्रिएका थिए। वाग्ले तिनै व्यक्ति हुन् जसले सधैं कांग्रेसमा गगन थापालाई 'ग्लोरिफाइ' गर्न हरदम तत्पर रहन्थे। युथ कांग्रेस र प्रोजेक्ट गभर्मेन्ट चलाउँदै अघि बढेका गगनको 'हाइहाइ'…

    विस्तृतमा पढ्नुस्

  • के तनहुँको चुनावलाई लिएर कांग्रेस अत्तालिएको हो?

    के तनहुँको चुनावलाई लिएर कांग्रेस अत्तालिएको हो?

    काठमाडौं : चुनावी रन्कोले यतिबेला तनहुँ १ तातेको छ। नेपाली कांग्रेस परित्याग गरेर स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेपछि कांग्रेस यस क्षेत्रमा थप आक्रामक बनेको हो। अर्थशास्त्रीका रुपमा नाम कमाएका स्वर्णिम स्थानीय निर्वाचन र मध्यावधि निर्वाचनमा कांग्रेसको घोषणापत्रको ‘आर्किटेक्ट’का रुपमा प्रचार गरिएको थियो। जसलाई कांग्रेसले ब्रान्डिङ गर्‍यो, उही व्यक्ति चुनावमा टिकट नपाउनासाथ पार्टी फेर्न पुगे। दुईमध्ये स्थानीय तहमा कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस रास्वपा चर्काचर्की हुँदा बढ्यो चुनावी सारगर्मी : छायामा एमाले, माओवादीको छैन उम्मेदवारी

    कांग्रेस रास्वपा चर्काचर्की हुँदा बढ्यो चुनावी सारगर्मी : छायामा एमाले, माओवादीको छैन उम्मेदवारी

    काठमाडौं: वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। तीनै क्षेत्रमा सोमवार मनोनयन दर्ता सम्पन्न भयो। मनोनयनका दिन तीनमध्ये दुई क्षेत्र तनहुँ १ र चितवन २ को चुनावी सारगर्मी ह्वात्तै बढेको छ। कारण यी दुई क्षेत्रमा प्रमुख दल नेपाली कांग्रेसका महामन्त्रीद्वय खटिनु। तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराईले उम्मेदवार मनोनयन गरेका छन्। यहाँ गोविन्दलाई यसकारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell