PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • पशुपति शम्शेरलाई तेस्रो पटक हराउँदैछु : शेरबहादुर तामाङ

    पशुपति शम्शेरलाई तेस्रो पटक हराउँदैछु : शेरबहादुर तामाङ

    पहिलो चरणमा चुनावी प्रचारको आज अन्तिम दिन। सिन्धुपाल्चोकलाई प्रतिनिधित्व गर्दै नेकपा एमालेबाट दुई पटक सांसद रहिसकेका शेरबहादुर तामाङ यसपालाको निर्वाचनमा जितेर ह्याट्रिक गर्ने होडमा छन्। पशुपति शम्शेर राणा उनका प्रतिद्वन्दी उम्मेदवार। राणालाई दुई पटक पराजित गराएका उनको चुनावी अभियानबारे पहिलोपोस्टका लागि नेत्र तामाङले दुई दिनअघि गरेको कुराकानी :   सबै गाउँ घुमिसक्नुभयो?  अब केही वडा मात्र बाँकी छन्। एकसरो सबै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले भोट मलाई : प्रकाशमान सिंह

    कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले भोट मलाई : प्रकाशमान सिंह

    लामो समय राजनीतिमा सक्रिय रहेका प्रकाशमान सिंह परिचय गराउनुपर्ने नाम होइन। गणेशमान सिंहका पुत्र प्रकाशमान नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हुन्। नतिजा आफ्नो पक्षमा पार्न सिंह हरेक दिन बिहानैबाट यस क्षेत्रमा घरदैलो अभियानमा व्यस्त छन्। यही सिलसिलामा सिंहसँग गरिएको कुराकानी : बिहान बिहानै यति धेरै मतदाताकहाँ पुग्नुभयो, थकाई कतिको लाग्दोरहेछ ? थकाइ त हुन्छ नि। तर, चुनावको…

    विस्तृतमा पढ्नुस्

  • नवराज सिलवालले गरेजस्तो मैले एउटा चाहिँ काम गरेको छैन : उदय शमशेर राणा

    नवराज सिलवालले गरेजस्तो मैले एउटा चाहिँ काम गरेको छैन : उदय शमशेर राणा

    बडिखेल (ललितपुर) : ललितपुर क्षेत्र नं १ बाट कांग्रेस उम्मेदवार रहेका अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले सोमबार गोदावरी नगरपालिका वडा नम्बर ४ पुगेर मत माग्दै आफूले एउटा काम नगरेको बताएका छन्। चुनावी घरदैलो अभियानको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राणाले आफूले जनप्रतिनिधि भएपछि विकासका धेरै काम गरे पनि एउटा काम नगरेको र त्यो भ्रष्टचार भएको बताए। राणाले भने, ‘चुनाव हारे…

    विस्तृतमा पढ्नुस्

  • बडीखेलका मतदाताले राज्यमन्त्री उदयशम्शेरलाई सोधे, 'खै खानेपानी, खै सार्वजनिक यातायात?'

    बडीखेलका मतदाताले राज्यमन्त्री उदयशम्शेरलाई सोधे, 'खै खानेपानी, खै सार्वजनिक यातायात?'

    गोदावरी : सोमबार बिहान दस बजे गोदावरी नगरपालिकाको वडा ४ मा स्थित बडिखेलबाट उदय शम्शेर राणाले आफ्नो घरदैलो अभियान गरे। अर्थ राज्यमन्त्री र ललितपुर-१ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार  रहेका राणालाई बडीखेलमा रहेको मितेरी पुलमा जम्मा भएका कार्यकर्ताले टीका र खादा लगाई दिएपछि कोणसभा भयो। कोणसभामा कांग्रेस जिल्ला सदस्य वशिष्ट अधिकारीले मन्तव्य राखेपछि उम्मेदवार राणाले आफूले यस क्षेत्रमा गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमानको म्याराथन घरदैलो : ३ घन्टामा ३ सय ५० घर 

    प्रकाशमानको म्याराथन घरदैलो : ३ घन्टामा ३ सय ५० घर 

    शनिबार बिहान ८ बजे । शंखमुलको याता पौः मार्गमा आफ्नो निजी सवारीबाट ओर्लेर प्रकाशमान सिहंले थाले घरदैलो। उनका साथमा प्रदेश नम्बर १ ख का उम्मेदवार सुरजचन्द्र लामिछाने, समानुपातिक उम्मेदवारहरु कल्याणी रिजाल, राजेन्द्र गुरुङ, रवि श्रेष्ठ र शान्ता ढकाल पनि थिए।  काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका सिंहका अघिपछि कार्यकर्ताको लाम थियो। कांग्रेसको चुनावी गीत बजाउँदै सानो…

    विस्तृतमा पढ्नुस्

  • दुई सञ्चारमन्त्रीको चुनावी क्षेत्रमा देखिएका पाँच रोचक दृश्य

    दुई सञ्चारमन्त्रीको चुनावी क्षेत्रमा देखिएका पाँच रोचक दृश्य

    सिन्धुपाल्चोक : पूर्व सञ्चार मन्त्री अग्नि सापकोटा र वर्तमान सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धी हुन्। मंसिर १० अर्थात् मतदानको दिन नजिकिंदै गर्दा उक्त क्षेत्रमा चुनावी माहोल तातिएको देखिन्छ। साेमबार यही मेसोमा हामी पुग्दा उक्त क्षेत्रमा देखिएका पाँच रोचक दृश्यः बाह्रबिसेमा वामपन्थी युवा फोर्स नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने विषय निकै चर्चित रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • अग्निको आरोप- मोहन 'गुण्डा' र 'कायर' हुन्, मोहन सोध्छन्- जातीय समानता भन्ने दाजुभाइ चुनावमा उठाउने?

    अग्निको आरोप- मोहन 'गुण्डा' र 'कायर' हुन्, मोहन सोध्छन्- जातीय समानता भन्ने दाजुभाइ चुनावमा उठाउने?

    मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमध्येको एक हो सिन्धुपाल्चोक। मतदान नजिकिँदै गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र पार्टीहरु प्रचार प्रसारमा व्यस्त छन्। हाम्रा संवाददाता नेत्र तामाङले सिन्धुपाल्चोक पुगेर त्यहाँको वस्तुस्थितिबारे गरेको स्थलगत रिपोर्टिङ सोमबार सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका मोहनबहादुर बस्नेतले सुनकोशी गाउँपालिकास्थित पाँग्रेटारमा चुनावी सभा राखे। सूचना तथा…

    विस्तृतमा पढ्नुस्

  • थपिएका १४ लाख युवा मतदाता हुँदैछन् 'निर्णायक शक्ति', सरप्राइज हुनसक्छ मतपरिणाम

    थपिएका १४ लाख युवा मतदाता हुँदैछन् 'निर्णायक शक्ति', सरप्राइज हुनसक्छ मतपरिणाम

    काठमाडौँ : यतिबेला वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु स्थानीय तहमा खसेको मतको आधारलाई मानेर सम्भावित चुनावी परिणाम जोडघटाउ गरिरहेका छन्। अधिकांश स्थानमा वाम गठबन्धन अगाडि देखिएको तथ्याङ्कले देखाएको छ। यही आधारमा कतिपय उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित हुने दाबी गरिरहेका छन् भने कतिपय उम्मेदवार अत्तिएका देखिन्छन्। तर स्थानीय निर्वाचनपछि झन्डै १४ लाख नयाँ मतदाता थपिएका छन्। ती मतदाता नै निर्णायक हुने…

    विस्तृतमा पढ्नुस्

  • भावी प्रधानमन्त्रीका रुपमा रामचन्द्र पौडेलको प्रचार, भन्छन्- 'मैले धेरै कुरा सहेर बसेकोले पार्टी एक छ'

    भावी प्रधानमन्त्रीका रुपमा रामचन्द्र पौडेलको प्रचार, भन्छन्- 'मैले धेरै कुरा सहेर बसेकोले पार्टी एक छ'

    काठमाडौँ : मतदानको दिन नजिकिँदासमेत न एमाले र माओवादीको वाम गठबन्धनले भाबी प्रधानमन्त्रीको घोषणा गर्न सकेको छ, न कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले।  बीबीसी नेपालीसँगको बुधबारको अन्तर्वार्तामा पौडेल प्यानलबाटै पछिल्लो महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शशांक कोइरालाले 'रामचन्द्र दाइ एक चोटी पनि प्रधानमन्त्री हुनुभा छैन' भन्दै भाबी प्रधानमन्त्री उनी हुनुपर्ने धारणा खुलेरै व्यक्त गरे।  यति बेला नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल गृहजिल्ला…

    विस्तृतमा पढ्नुस्

  • ब्याङ्क्वेटमा घोषणापत्र सार्वजनिक गर्दै ओलीले भने, 'हामी मिल्दा कांग्रेसले पैताला बजार्ने, कपाल लुछ्ने, रोइकराइ गर्ने किन?'

    ब्याङ्क्वेटमा घोषणापत्र सार्वजनिक गर्दै ओलीले भने, 'हामी मिल्दा कांग्रेसले पैताला बजार्ने, कपाल लुछ्ने, रोइकराइ गर्ने किन?'

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई केन्द्रित गर्दै नेकपा एमाले र माओवादी केन्द्रले साझा घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घोषणापत्र संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले यो घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी गरे। उनले भने, ‘यो सर्वोत्कृष्ट घोषणापत्र हो, यो चुनावी घोषणापत्रमात्र…

    विस्तृतमा पढ्नुस्

  • दुई वाम पार्टीका अध्यक्ष भएको कार्यक्रमको अध्यक्षता गर्ने कोही भएन, घोषणापत्र सार्वजनिक गर्दाका रोचक ६ दृश्य

    दुई वाम पार्टीका अध्यक्ष भएको कार्यक्रमको अध्यक्षता गर्ने कोही भएन, घोषणापत्र सार्वजनिक गर्दाका रोचक ६ दृश्य

    काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संयुक्त रुपमा साझा घोषणापत्र जारी गरे। कार्यक्रमका पाँच रोचक दृश्य १) प्रचण्डलाई जबर्जस्ती उठाएर बोल्न लगाइयो घोषणापत्र जारी हुनासाथ एमालेको महासचिव ईश्वर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डलाई घोषणापत्रबारे बोल्न अनुरोध गरे। आसनमा बसिरहेका प्रचण्ड अगाडि माइकको व्यवस्था थियो। त्यसैले उनले नउठिकनै त्यहीँबाट आफ्नो भनाई राख्ने कोशिश गरे।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell