PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • १० जायन्टलाई ढाल्ने १० असाधारण

    १० जायन्टलाई ढाल्ने १० असाधारण

    यसपटकको निर्वाचनमा धेरै हेभिवेटहरुले हार व्यहोर्नुपर्यो। हेभिवेटमध्ये पनि जायन्ट मानिनेहरुसमेत पराजित भए। आफ्नो क्षेत्रमा बलिया मानिने यस्ता जायन्ट उम्मेदवारलाई पराजित गराउने पात्रले अहिले सबैको ध्यान खिचेको छ। राजनीतिमा जायन्ट मानिने यस्ता हस्तीहरुलाई हराउने को हुन् त ? हेरौं केही जायन्ट किलरहरु : १ सिटौला हराउने राजेन्द्र लिङ्देन झापा ३ मा राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापतिका प्रत्यासी कृष्ण सिटौलालाई पराजित गरे।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर ३ : भोटमा गुमेको जातीय पहिचान

    प्रदेश नम्बर ३ : भोटमा गुमेको जातीय पहिचान

    काठमाडौं : प्रदेश नम्बर ३। तामाङ जातिको बाहुल्यता रहेको प्रदेश। जातीय बाहुल्यताकै कारण प्रदेशको नाम नै ताम्सालिङ राख्नुपर्ने माग पुरानै हो। माओवादीले सुरुदेखि नै प्रदेशको नाममा जातीय पहिचान खोजेपछि चर्केको विवादले अहिलेसम्म कुनै पनि प्रदेशको नामाकरण हुन सकेको छैन। प्रदेशको नाम निर्वाचित प्रदेश सभाले नै गर्नेछ। अहिले भने निर्वाचनबाट चुनिएका तामाङ प्रतिनिधिबारे चर्चा गरौं। प्रदेश ३ को जनसंख्या हेरौं, तामाङको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर ३ : भोटमा गुमेको जातीय पहिचान

    प्रदेश नम्बर ३ : भोटमा गुमेको जातीय पहिचान

    काठमाडौं : प्रदेश नम्बर ३ तामाङ जातिको बाहुल्यता रहेको प्रदेश। जातीय बाहुल्यताकै कारण प्रदेशको नाम नै ताम्सालिङ राख्नुपर्ने माग पुरानै हो। माओवादीले सुरुदेखि नै प्रदेशको नाममा जातीय पहिचान खोजेपछि चर्केको विवादले अहिलेसम्म कुनै पनि प्रदेशको नामाकरण हुन सकेको छैन। प्रदेशको नाम निर्वाचित प्रदेश सभाले नै गर्नेछ। अहिले भने निर्वाचनबाट चुनिएका तामाङ प्रतिनिधिबारे चर्चा गरौं। प्रदेश ३ को जनसंख्या हेरौं, तामाङको…

    विस्तृतमा पढ्नुस्

  • देउवा बन्लान् संसदीय दलको नेता? प्रत्यक्ष निर्वाचनको परिणामले देखाउँछ- 'निकै कठिन छ'

    देउवा बन्लान् संसदीय दलको नेता? प्रत्यक्ष निर्वाचनको परिणामले देखाउँछ- 'निकै कठिन छ'

    काठमाडौं: प्रतिनिधिसभामा नेपाली कांग्रेस दोस्रो दल बन्ने निश्चित भएको छ। दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा १०५ सिट जितेको कांग्रेस यसपटक २३ सिटमा खुम्चिएको छ। प्रत्यक्षमा कम सिट ल्याए पनि समानुपातिकमा ४० भन्दा बढी सिट पाएर कांग्रेस दोस्रो दल भने बन्दैछ। यसपटक पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, नेता गगन थापाले जित हासिल गरे भने रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.…

    विस्तृतमा पढ्नुस्

  • खेर गयो देउवाको दौडाहा, चुनावी सभामा देउवा पुगेका २५ जिल्लाबाट आएन कांग्रेसलाई एउटा पनि सिट

    खेर गयो देउवाको दौडाहा, चुनावी सभामा देउवा पुगेका २५ जिल्लाबाट आएन कांग्रेसलाई एउटा पनि सिट

    काठमाडौं: प्रतिनिधिसभाको निर्वाचन प्रचारमा निस्कनसाथ कांग्रेसले आफ्नो पक्षमा ७० सिटसहित  बहुमत आउने दाबी गरेको थियो। तर, दाबी गरेजस्तो नतिजा आउन सकेन। सवैभन्दा रोचक पक्ष त के रह्यो भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुगेका २५ जिल्लाबाट कांग्रेसको पक्षमा एउटा पनि सिट आएन। अनौपचारिक रुपमा धनुषाको जनकपुरधामबाट चुनावी अभियान सुरु गरेका थिए देउवाले। धनुषामा विश्वासपात्र मानिएका विमलेन्द्र निधिलाई जिताउन उनी त्यता पुगेका…

    विस्तृतमा पढ्नुस्

  • देउवा पुगेका २५ जिल्लामा कांग्रेसको शून्य सिट

    देउवा पुगेका २५ जिल्लामा कांग्रेसको शून्य सिट

    काठमाडौं: प्रतिनिधिसभाको निर्वाचन प्रचारमा निस्कनसाथ कांग्रेसले आफ्नो पक्षमा ७० सिटसहित  बहुमत आउने दाबी गरेको थियो। तर, दाबी गरेजस्तो नतिजा आउन सकेन। सवैभन्दा रोचक पक्ष त के रह्यो भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुगेका २५ जिल्लाबाट कांग्रेसको पक्षमा एउटा पनि सिट आएन। अनौपचारिक रुपमा धनुषाको जनकपुरधामबाट चुनावी अभियान सुरु गरेका थिए देउवाले। धनुषामा विश्वासपात्र मानिएका विमलेन्द्र निधिलाई जिताउन उनी त्यता पुगेका…

    विस्तृतमा पढ्नुस्

  • देउवा पुगेका २५ जिल्लामा कांग्रेसको शून्य सिट

    देउवा पुगेका २५ जिल्लामा कांग्रेसको शून्य सिट

    काठमाडौं: प्रतिनिधिसभाको निर्वाचन प्रचारमा निस्कनसाथ कांग्रेसले आफ्नो पक्षमा ७० सिटसहित  बहुमत आउने दाबी गरेको थियो। तर, दाबी गरेजस्तो नतिजा आउन सकेन। सवैभन्दा रोचक पक्ष त के रह्यो भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुगेका २५ जिल्लाबाट कांग्रेसको पक्षमा एउटा पनि सिट आएन। अनौपचारिक रुपमा धनुषाको जनकपुरधामबाट चुनावी अभियान सुरु गरेका थिए देउवाले। धनुषामा विश्वासपात्र मानिएका विमलेन्द्र निधिलाई जिताउन उनी त्यता पुगेका…

    विस्तृतमा पढ्नुस्

  • एक जोडीको छैटौं पटक संसद यात्रा

    एक जोडीको छैटौं पटक संसद यात्रा

    काठमाडौं : २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि २०४८ सालमा पहिलो आम निर्वाचन भयो। त्यसको २६ वर्षपछि संघीय गणतान्त्रिक नेपालको पहिलो निर्वाचन भर्खरै सकियो। यी दुई निर्वाचनको बीचमा भएका सबै आवधिक निर्वाचनमा जित हासिल गर्ने दुईमात्र पात्र छन्। नेपाली राजनीतिमा धेरैले सबैभन्दा बढी दुत्कार्छन् फेरि यिनैलाई। २०४८ सालमा सँगै संसदको यात्रा थालेका यी दुई बीचमा एकअर्काका कटु विरोधी पनि भए। अन्तत:…

    विस्तृतमा पढ्नुस्

  • यसरी पन्छाइए देउवा, ओली र प्रचण्डका ‘सेकेन्ड म्यान’

    यसरी पन्छाइए देउवा, ओली र प्रचण्डका ‘सेकेन्ड म्यान’

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक हेभिवेटहरुको भिडन्त रोचक बन्यो। कतिपय हेभिवेटले हार व्यहोरे।  यसमध्येमा पनि ठूला तीन पार्टीका ‘सेकेन्डम्यान’ले जित हासिल गर्न सकेनन्। जुन हारमा हरेकले चासो लिएका छन्। पार्टीमा मात्र नभर्इ जनतामाझसमेत लोकप्रिय रहेका यी सेकेन्ड म्यानहरु किन पन्छाइए त ?  कांग्रेस वरिष्ठ नेता पौडेल पाखामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ मा चुनावी प्रचारमा ‘भावी…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् ह्याट्रिक जित गर्ने ११ नेता 

    यी हुन् ह्याट्रिक जित गर्ने ११ नेता 

    काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने  क्रम जारी छ। अहिलेसम्म प्राप्त नतिजाअनुसार ११ जनाले ह्याट्रिक जितमा आफ्नो नाम लेखाएका छन्। यसरी नाम लेखाउनेमा वाम गठबन्धनबाट ७ जना र लोकतान्त्रिक गठबन्धनबाट ४ जना छन्।  क–कसले गरे त ह्याट्रिक ? १. शेरबहादुर देउवा डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ह्याट्रिकको ईतिहास पहिले नै बनाइसकेका थिए। यसपटक देउवा डडेल्धुराबाट छैटौँपटक विजयी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको खाता खोले प्रकाशमानले, रविन्द्र मिश्र ८१९ मतले पराजित

    कांग्रेसको खाता खोले प्रकाशमानले, रविन्द्र मिश्र ८१९ मतले पराजित

    काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह विजयी भएका छन्।  सिंहले १० हजार ९३७ मत ल्याएर विजयी हासिल गरेका हुन्। सिंह प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट विजयी हुने पहिलो नेता बनेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले १० हजरा ११८ मत प्राप्त गरे। परिणामको औपचारिक घोषणा भने केहीबेरमा गरिने मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिशमशेर किन पराजित? यस्ता छन् ह्याट्रिक हारका सात कारण

    पशुपतिशमशेर किन पराजित? यस्ता छन् ह्याट्रिक हारका सात कारण

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का केन्द्रीय अध्यक्ष पशुपतिशमशेर राणा ह्याट्रिक हारको पीडामा छन्। सिन्धुपाल्चोकमा राजनीतिक शरण लिन पुगेका राणाले झन्डै ३५ वर्ष हालीमुहाली गरेपनि गणतन्त्रपछि भने उनलाई पीडामाथि पीडा थपिएको छ। धन, जन र मन लगाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राणालाई जिताउन यसपटक यहाँका कांग्रेसीले पनि काँध थापेकै हुन्। तर नतिजा चमत्कारिक हुन सकेन। ८ हजार २ सय मत अन्तरले राणालाई शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • घाइते गगनको सिफलमा गर्जन : ‘तपाईँहरुले तर्साउन खोज्नुभएको? सक्नुहुन्न’

    घाइते गगनको सिफलमा गर्जन : ‘तपाईँहरुले तर्साउन खोज्नुभएको? सक्नुहुन्न’

    काठमाडौँ : दिउँसो चुनावी घरदैलोको क्रममा चपलीमा भएको बम आक्रमणमा घाइते भएका काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कांग्रेस नेता गगन थापाले उपचार गरेलगत्तै राजधानीको सिफलमा आयोजित चुनावी सभामा सम्बोधन गरेका छन्।  माइकमा गर्जिँदै टाउकोमा ब्यान्डेज बाँधेका थापाले भने, ‘तपाईँहरुले गर्न के खोज्नुभएको? तपाईहरुले तर्साउन खोज्नुभएको? तपाईँले हामीलाई तर्साउन सक्नुहुन्न।’ घाइते थापा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारपछि साँझ ६ बजे…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाको म्याराथन घरदैलो

    गगन थापाको म्याराथन घरदैलो

    काठमाडौं : आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठको वडा ११ मा गगन थापाले चुनावी घरदैलो सूरु गरे।   रुद्राक्षको माला लगाएका थापाले कपनको ह्यन्डबल ग्राउन्डबाटबाट सुरु गरेको घरदैलोको सुरुवाती गतिको नै तीव्र बन्यो। साथमा थिए उक्त क्षेत्रका ख का कांग्रेस उम्मेदवार साधुराम खड्का र कार्यकर्ताको टोली। 'वडाका कुनै घर छुट्नु हुँदैन,' काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको घरदैलो : ३ किमी पैदल, ३ सय मिटर मोटरसाइकल, ३० मिनेट टाटा मोबाइल

    माधव नेपालको घरदैलो : ३ किमी पैदल, ३ सय मिटर मोटरसाइकल, ३० मिनेट टाटा मोबाइल

    नेत्र तामाङ/चन्द्रबहादुर आले काठमाडौं : शनिबार बिहान ७:३० बजे नै काठमाडौं महानगरको वडा नम्बर ३२ को जडीबुटीमा पूर्व प्रधानमन्त्री माधव नेपाल घरदैलो कार्यक्रममा उपस्थित भइसकेका थिए। क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट साझा उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री नेपालसँगै प्रदेशतर्फ ‘क’ का उम्मेदवार सानुकुमार श्रेष्ठ, समानुपातिक उम्मेद्वारहरू कमला पराजुली, रञ्जना पौडेल, माओवादी केन्द्रका क्षेत्र नम्बर २ का इन्चार्ज प्रकाश गौतमलगायत उपस्थिति…

    विस्तृतमा पढ्नुस्

  • मेरोविरुद्ध दुष्प्रचार गर्नेलाई नै घाटा : दमननाथ ढुंगाना

    मेरोविरुद्ध दुष्प्रचार गर्नेलाई नै घाटा : दमननाथ ढुंगाना

    दमननाथ ढुंगाना भक्तपुर क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धीमा छन्। पूर्व सभामुखसमेत रहेका ढुंगानासँग वाम गठबन्धनबाट एमालेका पूर्वमन्त्री महेश बस्नेत र नेमाकिपाबाट पूर्व सांसद अनुराधा थापामगर प्रतिस्पर्धामा छन्। लामो समय सक्रिय राजनीतिमा नदेखिएका उनी चुनावी मैदानमा देखिँदा धेरैले अप्रत्यासित पनि मानेका छन्। यद्यपी भक्तपुरको चुनावी मैदानमा ढुंगाना बलिया खेलाडीका रुपमा उत्रिएका छन्। प्रचारका लागि घरदैलो कार्यक्रम पूरा गरिसकेका छन् उनले। अहिले…

    विस्तृतमा पढ्नुस्

  • चिसो मौसममा बिहानै मतदाताको उत्साहपूर्ण सहभागिता हेर्नुस् फोटोमा 

    चिसो मौसममा बिहानै मतदाताको उत्साहपूर्ण सहभागिता हेर्नुस् फोटोमा 

    पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरु भएको छ। उच्च हिमाली क्षेत्रमा बढेको चिसोको प्रवाह नगरी मतदाता मतदान केन्द्र पुगेका छन्। निर्वान आयोगका अनुसार अधिकांश जिल्लामा निर्वाचन सुरु भएको छ।  चिसो मौसममा मतदातको उत्साहपूर्ण सहभागिता छ।  मतदाताको उपस्थिति हेर्नुस् फोटोमा

    विस्तृतमा पढ्नुस्

  • बाबुको निर्वाचन क्षेत्रमा मुस्काउँदै देवयानीको नमस्कार

    बाबुको निर्वाचन क्षेत्रमा मुस्काउँदै देवयानीको नमस्कार

    सिन्धुपाल्चोक : भारतमा बस्दै आएकी देवयानी राणा आजको चुनावमा सक्रिय देखिइन्। पशुपतिशम्शेर राणाकी छोरी देवयानी यसपाला बाबुलाई जिताउने उद्देश्यका साथ सिन्धुपाल्चोक पुगेकी थिइन्। सिन्धुपाल्चोक र काठमाडौंका चुनावी अभियानमा समेत उनको सक्रियता थियो। आज सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा भएको मतदान हेर्न पनि उनी बाबु पशुपतिशम्शेरसँगै पुगेकी थिइन्। मतदातासँग नबोले पनि मुस्काउँदै उनले नमस्कार गरेकी थिइन्। पछिल्ला दुई निर्वाचनमा पशुपतिशम्शेर सिन्धुपाल्चोकको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् यसरी भइरहेको छ भोलि हुने मतदानको तयारी

    फोटोमा हेर्नुस् यसरी भइरहेको छ भोलि हुने मतदानको तयारी

    चौतारा : आइतबार बिहान ७ बजेदेखि देशका ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका लागि मतदान हुँदैछ। मतदानका लागि मतदान केन्द्रहरुमा आज तयारी हुँदैछ।  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकास्थित वडा नम्बर ४ को मतदानस्थलमा मतदाताहरु लाइन लाग्नका लागि डोरी टाँग्ने, मत संकेत गर्ने गोप्य ठाउँ बनाउने काम भइरहेको छ।  मतदाताले सुरुमा प्रतिनिधि सभा सदस्य चुन्नका लागि हरियो रङको मतपत्र  पाउने छन्।…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोट सदरमुकाममा रहेको बम डाडुले उठाएर निस्क्रिय बनाउँदाको क्षण

    नुवाकोट सदरमुकाममा रहेको बम डाडुले उठाएर निस्क्रिय बनाउँदाको क्षण

    बिहीबार रसुवाको राम्चे सोझिएको मोटरबाइकलाई नुवाकोटको विदुरस्थित निर्वाचन कार्यालय पुग्नै लाग्दा प्रहरीले  'लेफ्ट' मोड्न निर्देशन दिए। हामीले सोध्यौ, 'किन? हामी त रसुवा जाने।'   पहिलोपटक रसुवा जाँदै थियौ। हामीलाई बाटो पनि थाहा थिएन। प्रहरीलाई हामी सीधै जान पाउँ भन्ने लाइनमै बाइक अलि अगाडि बढाएँ। 'अगाडि बम छ,' प्रहरीले रोक्न खोजे, 'तपाईकै सुरक्षाका लागि भनेको।' देब्रेतिरबाट सवारी निस्किरहेकै थियो। जान मात्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell