PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • एमाले र माओवादीबीच सात बुँदे सहमतिमा हस्ताक्षर, नाम नेपाल कम्युनिस्ट पार्टी, अध्यक्षबारे मौन

    एमाले र माओवादीबीच सात बुँदे सहमतिमा हस्ताक्षर, नाम नेपाल कम्युनिस्ट पार्टी, अध्यक्षबारे मौन

    काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। पार्टी एकता संयोजन समितिका ८ जना नेताले हस्ताक्षर गरेको सहमतिमा एकीकरणका प्रारम्भिक आधारहरु उल्लेख छन्।  पहिलो बुँदामा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने उल्लेख छ भने दोस्रो बुँदामा पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने उल्लेख छ।  पार्टी एकताको सबैभन्दा पेचिलो विषय मानिएको नेतृत्व कसले गर्ने भन्ने विषय…

    विस्तृतमा पढ्नुस्

  • के छ बालुवाटारमा मध्यरातमा भएको एमाले-माओवादी सात बुँदे सहमतिमा?

    के छ बालुवाटारमा मध्यरातमा भएको एमाले-माओवादी सात बुँदे सहमतिमा?

    काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। पार्टी एकता संयोजन समितिका ८ जना नेताले हस्ताक्षर गरेको सहमतिमा एकीकरणका प्रारम्भिक आधारहरु उल्लेख छन्।  पहिलो बुँदामा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने उल्लेख छ भने दोस्रो बुँदामा पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने उल्लेख छ।  पार्टी एकताको सबैभन्दा पेचिलो विषय मानिएको नेतृत्व कसले गर्ने भन्ने विषय…

    विस्तृतमा पढ्नुस्

  • के छ बालुवाटारमा मध्यरातमा भएको एमाले-माओवादी सात बुँदे सहमतिमा?

    के छ बालुवाटारमा मध्यरातमा भएको एमाले-माओवादी सात बुँदे सहमतिमा?

    काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। पार्टी एकता संयोजन समितिका ८ जना नेताले हस्ताक्षर गरेको सहमतिमा एकीकरणका प्रारम्भिक आधारहरु उल्लेख छन्।  पहिलो बुँदामा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने उल्लेख छ भने दोस्रो बुँदामा पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने उल्लेख छ।  पार्टी एकताको सबैभन्दा पेचिलो विषय मानिएको नेतृत्व कसले गर्ने भन्ने विषय…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा एमाले-माओवादी एकताबारे महत्त्वपूर्ण बैठक, एकीकरणको प्रारम्भिक खाका बनाउने तयारी

    बालुवाटारमा एमाले-माओवादी एकताबारे महत्त्वपूर्ण बैठक, एकीकरणको प्रारम्भिक खाका बनाउने तयारी

    काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति एमाले-माओवादी पार्टी एकीकरणका लागि महत्त्वपूर्ण मानिएको बैठक सुरु भएको छ। बैठकका लागि दुवै पार्टीका शीर्ष नेता बालुवाटारमा भेला भएका छन्।  बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरुलाई फोटो खिच्न दिइएको थियो। बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँगै एकापट्टी लहरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ छन् भने…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा ओलीको प्रवेश : 'देउवाले पानी नै हालेनछन्: अनि कसरी बढ्नु रुख?'

    बालुवाटारमा ओलीको प्रवेश : 'देउवाले पानी नै हालेनछन्: अनि कसरी बढ्नु रुख?'

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज बालकोटस्थित निजी निवासबाट सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन्। बालुवाटारमा बाजागाजासहित बसेका शुभेच्छुकको स्वागत ग्रहणपछि ओली गेटबाट मुख्य निवास प्रवेश नगरी प्रधामन्त्रीको स्वकीय सचिवालयतिर अघि सरे। सचिवालयको अघिल्तिर रहेको सानो पीपलको बोट भएको पाखामा झरे। त्यहाँ तीनपाते पीपलको बोट थियो। रिमरिम अँध्यारो भइसके पनि ओलीले त्यही पीपलको विरुवा सुमसुम्याए। मोबाइल र क्यामराको उज्यालोले सबैले…

    विस्तृतमा पढ्नुस्

  • नाच्यो मैच्याङ तिमी डम्फुको तालैमा: तीनकुनेमा सोनाम ल्होछारको रौनक १६ फोटोमा हेर्नुस

    नाच्यो मैच्याङ तिमी डम्फुको तालैमा: तीनकुनेमा सोनाम ल्होछारको रौनक १६ फोटोमा हेर्नुस

    काठमाडौं : तामाङ समूदायले यसपटक आज सोनाम ल्होछार भव्यताका साथ मनाउँदैछन्। यसै अवसरमा काठमाडौंको तीनकुनेमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ। सोनामको अर्थ कृषक भएको र कृषकहरुको पर्वको रुपमा यसलाई लिइन्छ। जाडो यामको समापन र वसन्त यामको आगमन हुने तथा किसानको खेतीपातीको समय शुरु भएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ। यस पटक शेर्पा समूदायले मनाउने ग्याल्पो ल्होछार पनि आजै परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले २३ पाउन्डको केक काटेर जनयुद्ध दिवस मनाए

    प्रचण्डले २३ पाउन्डको केक काटेर जनयुद्ध दिवस मनाए

    काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २३ पाउन्डको केक काटेर २३ वर्षअघि आजकै दिन सुरु भएको जनयुद्ध दिवस मनाएका छन्।  भ्रातृ संस्था वाइसिएलले पेरिस डाँडामा आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले तीन वटा हिमालको चुचुरोको डिजाइन भएको केक मुसुमुसु हाँस्दै काटेका थिए। तीन वटा हिमालमध्ये एउटा चुचरोमा रातो तारा अङ्कित थियो भने अर्को चुचुरोमा मैनबत्ती राखिएको थियो।  बर्थ…

    विस्तृतमा पढ्नुस्

  • २३ पाउन्डको केकदेखि बाल ‘जनसेना’ सम्म : पेरिसडाँडामा जनयुद्ध दिवसका सात रोचक दृश्य

    २३ पाउन्डको केकदेखि बाल ‘जनसेना’ सम्म : पेरिसडाँडामा जनयुद्ध दिवसका सात रोचक दृश्य

    काठमाडौँ: नेकपा माओवादी केन्द्रले जनयुद्ध शुरु भएको २३ औं दिवस आज काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा केक काटेर मनाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यमा वाइसिएल नेपालले जनयुद्ध दिवसको कार्यक्रम आयोजना गरेको हो।  कार्यक्रमका केही रोचक दृश्यहरु १)    २३ पाउन्डको केक कार्यक्रमको मुख्य आकर्षण २३ पाउन्डको केक थियो। जनयुद्ध दिवस वाइसिएल नेपालले आयोजना गरे पनि केकको स्पोन्सर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, यी हुन् प्रतिनिधि सभामा जाने ४० समानुपातिक सांसद

    कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, यी हुन् प्रतिनिधि सभामा जाने ४० समानुपातिक सांसद

    काठमाडौं: नेपाली कांग्रेसले समानुपातिकतर्फको उम्मेदवारको सूची टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले ४० समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले पहिलोपोस्टलाई बताए।    खस/आर्य (पुरुष) १ बालकृष्ण खाँड २ दिलेन्द्र बडु  ३ किशोरसिंह राठौर ४ सत्यनारायण खनाल ५ सूर्यबहादुर केसी ६ मोहन पाण्डे आदिवासी जनजाति  (पुरुष) ७ बहादुरसिंह लामा ८ कर्मा घले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पस्नासाथ समानुपातिकबाट सांसद बन्ने यी दुई व्यापारी

    कांग्रेस पस्नासाथ समानुपातिकबाट सांसद बन्ने यी दुई व्यापारी

    काठमाडौ : प्रतिनिधि सभा निर्वाचन अगाडि मात्र पार्टी प्रवेश गर्ने दुई व्यापारी नेपाली कांग्रेसबाट समानुपातिक सांसद बन्ने भएका छन्।  नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी संविधानसभामा एमालेबाट समानुपातिकमा निर्वाचित भएका थिए। यस पटकको निर्वाचन अगाडि उनी एमाले छाडेर कांग्रेस प्रवेश गरे। पार्टीले उनलाई मधेसी कोटामा पहिलो नम्बरमा बन्दसूचीमा नाम राखेको थियो।  सोमबार पार्टीले निर्वाचन आयोगमा पठाएको सूचीमा चौधरीको पनि…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सूचीमा कहाँ चिप्लियो कांग्रेस? बुझाइएको सूचीबाट को हुँदैछ 'इन', को 'आउट'?

    समानुपातिक सूचीमा कहाँ चिप्लियो कांग्रेस? बुझाइएको सूचीबाट को हुँदैछ 'इन', को 'आउट'?

    काठमाडौं : नेपाली कांग्रेसले आज प्रतिनिधिसभातर्फ निर्वाचित हुनुपर्ने भन्दै ४० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा बुझायो। समानुपातिक सूची बुझाएको केही घन्टामै आयोगले दुई दिनभित्र सूची सच्याएर पठाउन निर्देशन दिएको छ। बन्दसूचीमा उल्लेख भएअनुसारका नाम सिफारिस प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायतको आधारमा छनौट नभएको आयोगले जनाएको छ।   सम्बन्धित समाचार : कांग्रेस, माओवादी र राजपाले बुझाएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा निर्वाचित एक त्यस्ता सदस्य जसले वडा सदस्यमा मात्र हैन गाउँ कार्यपालिका सदस्य निर्वाचन पनि हारेका थिए

    राष्ट्रिय सभामा निर्वाचित एक त्यस्ता सदस्य जसले वडा सदस्यमा मात्र हैन गाउँ कार्यपालिका सदस्य निर्वाचन पनि हारेका थिए

    काठमाडौँ :  राष्ट्रिय सभाको ५६ जना सदस्यका लागि भएको निर्वाचन जित्नेमध्ये एमालेका सिंहबहादुर विक अरुभन्दा फरक छन्।  स्थानीय तहको सदस्यताका लागि गरेको दुई पटकसम्मको प्रयास असफल भएपछि अन्ततः तेस्रो प्रयासमा बल्ल उनी ठूलै फड्को मार्दै राष्ट्रिय सभा सदस्य निर्वाचित हुन सफल भएका हुन्।  पहिलो चरणमा भएको स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा ७ मा उनी वडा सदस्यका उम्मेदवार भएका थिए। …

    विस्तृतमा पढ्नुस्

  • ३० फोटोमा हेर्नुस प्रदेश ३ को राष्ट्रिय सभा निर्वाचन

    ३० फोटोमा हेर्नुस प्रदेश ३ को राष्ट्रिय सभा निर्वाचन

    काठमाडौ‌ं: प्रदेश नं ३ मा राष्ट्रिय सभा सदस्य चयनका लागि ललितपुरको जाउलाखेल मैदानमा मतदान जारी छ। सवा १० बजे सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि बेग्ला बेग्लै मतदान केन्द्र तोकिएको छ। प्रदेश ३ बाट ८ जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन्। यी हुन् उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेश सभामा दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

    सातै प्रदेश सभामा दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

    काठमाडौं: नेपाली कांग्रेसले प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ। प्रदेश १ मा डा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश ४ मा गोविन्द भट्टराई, प्रदेश ५ मा बालकृष्ण खाँण, प्रदेश ६ मा ह्दयराम थानी र प्रदेश ७ मा एनपी साउदलाई खटाएको हो। प्रदेश सभा बैठक सुरु भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • देउवा त छोडौं,अलमलियो सिंगै कांग्रेस

    देउवा त छोडौं,अलमलियो सिंगै कांग्रेस

    काठमाडौं : सत्ता छाड्ने अन्तिम समयमा पनि लगातार आलोचना बोहरिरहेका नेपाली कांग्रेसका सभापति एवम प्रधान मन्त्री शेरबहादुर देउवा आफ्नै मुडमा छन्। मुलुकको अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने निर्णयहरु एकपछि अर्को गर्दै आएका देउवाका गतिविधिमाथि नेपाली कांग्रेसका अन्य नेताको मौनता पनि दर्शनीय बनेको छ। यो अवस्था सत्तमा मात्र सीमित छैन सम्पूर्ण रुपमा नेपाली कांग्रेसभित्र नै कायम छ। यतिखेर कांग्रेस पूरै अलमलिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुस्त कांग्रेस : प्रदेश सभामा दलको नेता छान्न छैन सुरसार

    सुस्त कांग्रेस : प्रदेश सभामा दलको नेता छान्न छैन सुरसार

    काठमाडौं : प्रदेश सभाको निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भइसकेको छ। मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने प्रावधान अनुसार सातै प्रदेशमा फागुन ५ भित्र सरकार गठन भइसक्नुपर्नेछ। यसका लागि प्रत्येक दलले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ। संसदीय दलको नेता संसदको अधिवेशनले चयन गर्छ। वाम गठबन्धनले संसदीय दलका नेता र मुख्यमन्त्री को बन्ने विषयमा आजै निर्णय…

    विस्तृतमा पढ्नुस्

  • एमालेले धोका दिएको भन्दै विवेकशीलभन्दा आधा मतभार रहेको नेमकिपाले उठायो ४ उम्मेद्वार

    एमालेले धोका दिएको भन्दै विवेकशीलभन्दा आधा मतभार रहेको नेमकिपाले उठायो ४ उम्मेद्वार

    काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा १ सय ४४ मतभार रहेको दल विवेकशील साझा पार्टीले कुनै उम्मेदवार प्रस्तुत गरेन। उसले नेपाली कांग्रेसलाई सघाउने सहमति गरिसकेको छ। विवेकशील साझाको भन्दा आधा मत पनि नरहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले भने राष्ट्रिय सभामा ४ जना उम्मेदवार प्रस्तुत गरेको छ। नेमकिपाबाट गीता काफ्ले, कृष्णबहादुर तामाङ, श्यामु विशुंखे र हिमालेश्वरलाल मुल प्रदेश ३ बाट उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • थपिए ५४ शहीद : बाँदरमुढे घटनामा मारिएका ३८ जना र माओवादीबाट मारिएका १६ जना

    थपिए ५४ शहीद : बाँदरमुढे घटनामा मारिएका ३८ जना र माओवादीबाट मारिएका १६ जना

    काठमाडौं: सरकारले बाँदरमुढे घटनामा मारिएका सबै जनालाई शहीद घोषणा गरेको छ। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनामा मारिएका ३८ जनालाई नै शहीद घोषणा गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भने, '२०७२ जेठ २३ बाँदरमुढे घटनामा मृत्यु भएका सबै ३८ जनालाई शहीद घोषणा गरिएको छ।' माडीको बाँदरमुडेमा तात्कालिन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला सभापतिहरुले हलेसी महादेवसँग मागे: कांग्रेसलाई पहिलो पार्टी बनाईदेउ

    जिल्ला सभापतिहरुले हलेसी महादेवसँग मागे: कांग्रेसलाई पहिलो पार्टी बनाईदेउ

    काठमाडौं: स्थानीय तहको निर्वाचनमात्र हैन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत पराजय व्यहोरेको नेपाली कांग्रेस यतिबेला हारको कारणको खोजीमा रहेको छ। कांग्रेसको जिल्ला नेतृत्व सम्हालिरहेका जिल्ला सभापतिहरुलाई हारको छटपटी उत्तिकै छ। यही मेसोमा कांग्रेस पौडेल पक्षका भनिएका तीन दर्जन जिल्ला सभापतिहरु सोमबार खोटाङको हलेसीमा भेला बस्न पुगे। पार्टी शूद्धीकरण र सुदृढीकरण गर्नुपर्ने उद्देश्यसहित हलेसी पुगेका जिल्ला सभापतिहरुले भेला बस्नुअघि हलेसी महादेवको…

    विस्तृतमा पढ्नुस्

  • 'मगरमुक्त कांग्रेस' को डरमा डेलिगेसन, पौडेल भन्छन् : कांग्रेसमा केहीको निश्चितता छैन

    'मगरमुक्त कांग्रेस' को डरमा डेलिगेसन, पौडेल भन्छन् : कांग्रेसमा केहीको निश्चितता छैन

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व शून्य भएको भन्दै मगरहरुको एक टोलीले कांग्रेस नेताहरुसँग भेटेका छन्। शुक्रबार दिउँसो प्रधान मन्त्री निवास बालुवाटारमा तनहुँ कांग्रेसका उपसभापति जितप्रकाश आलेको नेतृत्वमा आएको टोली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेको बेला पुगेको हो। नेपाली कांग्रेसबाट प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकमा समेत मगरको उपस्थिति नभएकाले राष्ट्रिय सभामा मगरको उपस्थिति सुनिश्चित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell