PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • कांग्रेस जिल्ला सभापतिको भेला जेठमा, महासमिति भदौमा : पदाधिकारी प्रस्तावका लागि अाज अर्को बैठक

    कांग्रेस जिल्ला सभापतिको भेला जेठमा, महासमिति भदौमा : पदाधिकारी प्रस्तावका लागि अाज अर्को बैठक

    काठमाडौं: नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला जेठ महिनाको अन्तिम साता गर्ने निर्णय गरेको छ। त्यसैगरी महासमिति भदौ महिनाभित्र गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। निर्वाचन समीक्षाका लागि चैत ९ बाट सानेपामा शुरु भएको बैठकको अन्तिम दिन आज महामन्त्री शशांक कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गर्दै उक्त निर्णय गरेको हो। बैठकमा तीनै तहको निर्वाचन हारको जिम्मेवारी केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पदाधिकारी मनोनयन: उपसभापतिमा निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का?

    कांग्रेस पदाधिकारी मनोनयन: उपसभापतिमा निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का?

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी चयनको तयारी गरेका छन्। निर्वाचन समीक्षामा तीव्र आलोचना खेपेका देउवाले आफू इतरका नेताहरुलाई पदाधिकारीमा ल्याउने तयारी गरेका हुन्। कांग्रेसमा १३ औं महाधिवेशन सकेको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी मनोनयन हुन सकेको छैन। मनोनित हुनेमा उपसभापति, महामन्त्री र सहमहामन्त्री अहिलेका आकर्षक पद हुन्। यसैमा सबैभन्दा पहिले आफू निकटका केन्द्रीय सदस्यलाई ल्याउने देउवाको तयारी…

    विस्तृतमा पढ्नुस्

  • गच्छदारलाई उपसभापति बनाउने देउवाको तयारी

    गच्छदारलाई उपसभापति बनाउने देउवाको तयारी

    काठमाडौं : नेपाली कांग्रेसका आमन्त्रित सदस्यका रुपमा रहेका विजयकुमार गच्छदारलाई पार्टी सभापति शेरबहादुर देउवाले उप-सभापतिको जिम्मेवारी दिन तयारी थालेका छन्। बिहीवारको केन्द्रीय समितिमा आफूलाई उप-सभापति बनाउनुपर्ने दाबी गरेका गच्छदारलाई सोही पद दिने वाचाका साथ चुनावअघि पार्टीमा भित्र्याएका थिए।  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअघि मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीलाई गच्छदारले कांग्रेसमा विलय गराएका थिए। यही पार्टीका अध्यक्ष रहेका उनी पटकपटकका सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिः सभापति देउवाले जवाफ दिँदै, यस्ता छन् उनीमाथि ६ आरोप

    कांग्रेस केन्द्रीय समितिः सभापति देउवाले जवाफ दिँदै, यस्ता छन् उनीमाथि ६ आरोप

    काठमाडौँ: कांग्रेस सभापति शेरबहादुर देउवाले आज केन्द्रीय समितिमा उठेका सवालहरूको जवाफ दिने भएका छन्। निर्वाचन समीक्षाका लागि चैत ९ बाट जारी केन्द्रीय समिति बैठकको आज १२ ‍औं दिन हो। पार्टी मुख्यालय सानेपामा केही बेरमा सुरु हुने बैठकको सुरुवातमा नेता विजय गच्छदारले बोल्नेछन्। हिजोको बैठकमा पनि गच्छदारले आफ्नो धारणा राखेका थिए। हिजो समय नपुगेकाले आज पनि गच्छदारले बाँकी धारणा राख्ने तयारी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बैठकमा लन्च ब्रेक : गच्छदारले सम्झाए पार्टी प्रवेश गर्दाको सहमति

    कांग्रेस बैठकमा लन्च ब्रेक : गच्छदारले सम्झाए पार्टी प्रवेश गर्दाको सहमति

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा यतिखेर लन्च ब्रेक भएको छ। पार्टी मुख्यालय सानेपामा १२ औं दिनको केन्द्रीय समितिमा विजयकुमार गच्छदारले आफ्नो भनाइ राखेका छन्। बैठकमा गच्छदारले पार्टी नेपाली कांग्रेसमा प्रवेश गर्दाको सहमतिका बुँदाहरु सम्झाएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। त्यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका छन्। पौडेलले अन्तर्घातीलाई कारबाही गर्नुपर्ने र…

    विस्तृतमा पढ्नुस्

  • सांसद नवीना लामाको बिहेमा डम्फुको स्वागत : समोसा भोज, हेर्नुस फोटोमा

    सांसद नवीना लामाको बिहेमा डम्फुको स्वागत : समोसा भोज, हेर्नुस फोटोमा

    काठमाडौं :  प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना प्रदान कार्यक्रम जारी रहेको छ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन्। बिहेका निम्तालुलाई डम्फु बजाएर खादा लगाउँदै स्वागत गरिएको थियो भने भोजमा जेरी, नम्किन,…

    विस्तृतमा पढ्नुस्

  • ब्रेक फेलका ‘अनुहार नपर्‍या’ ससुरा भाइ: रत्यौलीबाट राम्रो अाम्दानी

    ब्रेक फेलका ‘अनुहार नपर्‍या’ ससुरा भाइ: रत्यौलीबाट राम्रो अाम्दानी

    नेपाल टेलिभिजनमा प्रत्येक सोमबार राति ९ बजे आउने हास्य टेलि श्रृंखला ‘ब्रेक फेल’ का ससुरा भाइ ‘अनुहार नपर्‍या’ थेगोबाट चर्चामा छन्। जिरे खुर्सानीमा गोविन्दे हवाल्दारको भूमिकामा देखिएका यी कलाकार सुटिङ युनिटमा ‘मुस्कान अंकल’ का नामले चिनिन्छन्।  २०४७ सालबाट कला यात्रा थालेका उनी फिचर फिल्मदेखि सानो पर्दाका फिल्मसम्म देखिएका छन्। अशोक शर्मा निर्मित गरिब फिल्मबाट अभिनय थालेका उनले ललितपुरको इमाडोलमा स्कुलमा…

    विस्तृतमा पढ्नुस्

  • देउवाको दर्द ए दिल : हारेर पनि कांग्रेसीले रुन नपाएको वर्ष

    देउवाको दर्द ए दिल : हारेर पनि कांग्रेसीले रुन नपाएको वर्ष

    वर्षको सुरुवातमा नेपाली कांग्रेस देशकै ठुलो दल थियो। २०७० मंसिर ४ मा सुशील कोइरालाको नेतृत्वमा भएको संविधानसभाको दोस्रो निर्वाचनको फल थियो यो। यही शक्तिका आडमा कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काँधमा राखेर २०७३ साउन १९ गते बालुवाटार लग्यो। त्यहाँ केही महिना राखेर पूर्व सहमतिअनुसार सभापति शेरबहादुर देउवाले उनलाई पाखा लगाए। स्थानीय चुनाव अझै सकिँदै थियो। २०७४ जेठ २३ मा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका पर्यटकको दिल्ली टुर : नैनीतालभन्दा रारा दुर

    कर्णालीका पर्यटकको दिल्ली टुर : नैनीतालभन्दा रारा दुर

    काठमाडौं : देशका शासक अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कर्णालीको पहिलो पर्यटक बन्ने घोषणा गरेको दुई हप्ता पुग्दैछ। अबको केही दिनमै प्रधानमन्त्री ओली कर्णाली पुग्दैछन्, पर्यटन वर्षको बिगुल फुक्न। देशवासीको नाममा सम्बोधन गर्न। देशभित्रै पर्यटक बनेर। यस बीचमा प्रधानमन्त्री ओली जम्बो टोली लिएर दिल्ली टुरमा निस्के। कर्णालीभन्दा टाढा रहेको नैनीताल नजिकै रहेको युनिभर्सिटी पुगेर कम्प्लिमेन्ट्री पीएचडी ग्रहण गरेर फर्के। कृषि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस हारको रिपोर्टमा ढिलासुस्ती: दोस्रोपटक थपिएको म्याद पनि सकिँदै

    कांग्रेस हारको रिपोर्टमा ढिलासुस्ती: दोस्रोपटक थपिएको म्याद पनि सकिँदै

    काठमाडौं: स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा व्यहोरेको हारबारे समीक्षा हुनुपर्ने भन्दै नेताहरुले जोडदार माग गरे। कारण पत्ता लगाउन केन्द्रीय समिति बैठक राख्नुपर्ने दबाव केन्द्रीय सदस्यहरुले दिन थाले। दबाव परेपछि पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमै केन्द्रीय समिति डाके। गत माघ ५ गतेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले एक महिनाभित्र हारको रिपोर्ट बुझाउन निर्देशन दिए। हारको गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • चेली बेच्ने कांग्रेसी पक्रिँदा 'गाई जोडेर' ममाथि प्रतिशोध : उप-सभामुख राधिका तामाङ

    चेली बेच्ने कांग्रेसी पक्रिँदा 'गाई जोडेर' ममाथि प्रतिशोध : उप-सभामुख राधिका तामाङ

    काठमाडौं: प्रदेश ३ का उप-सभामुख एवं नुवाकोटकी प्रदेश सांसद राधिका तामाङ यतिबेला 'गाई काण्ड'ले चर्चामा छिन्। सामाजिक सञ्जालमा उनका समर्थक र विरोधी चर्को आलोचना र समर्थनमा उत्रिएका छन्। 'गाईको मासु खान पाउने अधिकार ल्याउँछु' भन्ने समाचार आएपछि उनीमाथि खनिने क्रम सुरु भएको हो। यसैको विरोधमा शनिबार नुवाकोटमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राँके जुलुससमेत निकाल्यो। आरोप खेपिरहेकी उपसभामुख तामाङले…

    विस्तृतमा पढ्नुस्

  • 'गाई'बारे के भनेकी थिइन् उप-सभामुख राधिका तामाङले?

    'गाई'बारे के भनेकी थिइन् उप-सभामुख राधिका तामाङले?

    काठमाडौं: प्रदेश ३ का उप-सभामुख एवं नुवाकोटकी प्रदेश सांसद राधिका तामाङ यतिबेला 'गाई काण्ड'ले चर्चामा छिन्। सामाजिक सञ्जालमा उनका समर्थक र विरोधी चर्को आलोचना र समर्थनमा उत्रिएका छन्। 'गाईको मासु खान पाउने अधिकार ल्याउँछु' भन्ने समाचार आएपछि उनीमाथि खनिने क्रम सुरु भएको हो। यसैको विरोधमा शनिबार नुवाकोटमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राँके जुलुससमेत निकाल्यो। आरोप खेपिरहेकी उपसभामुख तामाङले…

    विस्तृतमा पढ्नुस्

  • 'प्रचण्डजस्तो धोकेबाजलाई प्रधानमन्त्री स्वीकार्दा कांग्रेसको यो हालत' : प्रकाशमान सिंह

    'प्रचण्डजस्तो धोकेबाजलाई प्रधानमन्त्री स्वीकार्दा कांग्रेसको यो हालत' : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसको आजको केन्द्रीय समिति बैठकको सुरुमै केन्द्रीय सदस्य प्रकाशमान सिंहले आक्रमक रुपमा आफ्नो भनाइ राखे। केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा उनी पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत भए। स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म नराम्ररी हारको जिम्मेवारी पार्टीको नेतृत्वले लिनुपर्ने धारणा राख्दै आएका उनले आज भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध पनि चर्कै अभिव्यक्ति दिए।  आफुले प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • विदेशीको सेवा गर्ने कर्मचारीको टाउकोमा ट्याम्का हान्छु : लालबाबु पण्डित

    विदेशीको सेवा गर्ने कर्मचारीको टाउकोमा ट्याम्का हान्छु : लालबाबु पण्डित

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशको जागिर खाएर विदामा बस्ने, विदामै बसेर बिदेशको जागिर खाने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन्। राजधानीको तीनकुनेस्थित पेन्टागन कलेजले सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो चेतावनी दिएका हुन्। आफूले नयाँ मन्त्रालय सम्हाल्नसाथ एउटा पत्र आएको र त्यो पत्र नेपाल सरकारकै कर्मचारी भएर पनि विदेशमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा विद्याको उम्मेदवारी खारेज हुनुपर्छ, नभए सर्वोच्च जान्छौँ  : कुमारी लक्ष्मी राई

    राष्ट्रपतिमा विद्याको उम्मेदवारी खारेज हुनुपर्छ, नभए सर्वोच्च जान्छौँ  : कुमारी लक्ष्मी राई

    तेस्रो राष्ट्रपति को बन्ने? यसको छिनोफानोका लागि मंगलबार निर्वाचन हुँदैछ। वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन्। वर्तमान राष्ट्रपतिले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै कांग्रेसले भण्डारीको उम्मेदवारीको विरोध गर्दै राईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको जनाएको छ। वाम गठबन्धनका साझा उम्मेदवार भएका कारण निर्वाचन एउटा औपचारिकतामा सीमित भए पनि उनलाई…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा उम्मेदवारी दिएपछि लक्ष्मी राईले भनिन् - अहिले नै 'हार्नुहुन्छ' भन्नु चाहिँ बेकुफी हो

    राष्ट्रपतिमा उम्मेदवारी दिएपछि लक्ष्मी राईले भनिन् - अहिले नै 'हार्नुहुन्छ' भन्नु चाहिँ बेकुफी हो

    काठमाडौं: राष्ट्रपतिमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले आफूले हार्छु भनेर उम्मेदवारी नदिएको स्पष्ट पारेकी छिन्। संविधानसभा भवन नजिकैको राष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गरेलगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै राईले उक्त भनाई राखेकी हुन्। मत कम छ। हार्ने पक्का हुँदाहुँदै उम्मेदवारी किन? पत्रकारको प्रश्नको जवाफमा उनले भनिन्, 'यहाँ छिनमै के हुन्छ। छिनमै के हुन्छ। तपाईहरुले अहिले नै हार्छु भन्नुचाँहि बेकुफी…

    विस्तृतमा पढ्नुस्

  • पौडेलले पनि मागे कांग्रेसमा 'अर्ली महाधिवेशन', सशक्त प्रतिपक्षी बन्न छायाँ सरकार : विश्वप्रकाश

    पौडेलले पनि मागे कांग्रेसमा 'अर्ली महाधिवेशन', सशक्त प्रतिपक्षी बन्न छायाँ सरकार : विश्वप्रकाश

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको ‘अर्ली महाधिवेशन’ डाक्न माग गरेका छन्। उनले पार्टीलाई बलियो रुपमा अगाडि बढाउन महाधिवेशनको माग गरेको कांग्रेसका युवा नेता गगन थापाले जानकारी दिए। निर्वाचनबाट कमजोर भएको पार्टीलाई बलियो रुपमा स्थापित गर्नका लागि कांग्रेसभित्र अर्ली महाधिवेशनको चर्चा चलेलगत्तै पौडेलले पनि त्यसको माग गरेका हुन्। त्यस्तै कांग्रेसले बलियो प्रतिपक्षी भूमिका निर्वाहका लागि छायाँ सरकार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रकृयाका लागि कार्यदल

    कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रकृयाका लागि कार्यदल

    काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय कार्यसमिति गरेको छ। संसदीय दलको नेता बन्ने विषयमा कांग्रेसभित्र चर्को प्रतिस्पर्धाको सम्भावना छ।  केन्द्रीय समितिको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयन गर्ने प्रकृया अगाडि बढाउने निर्णय गरेको छ। श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे कार्यसमिति सदस्य रहेका छन्। यसबाहेक कांग्रेस केन्द्रीय समिति बैठकले अन्य कुनै ठोस…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला-जिल्लाबाट सानेपामा हारको रिपोर्ट आउँदै: सांसदहरुको बैठक लगत्तै देउवाले डाके केन्द्रीय समिति

    जिल्ला-जिल्लाबाट सानेपामा हारको रिपोर्ट आउँदै: सांसदहरुको बैठक लगत्तै देउवाले डाके केन्द्रीय समिति

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक डाकेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको बैठककै भोलिपल्ट केन्द्रीय समितिको बैठक डाकेका हुन्। कांग्रेसले शनिबार सांसदहरुको बैठक बोलाएको छ भने आइतबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। 'कांग्रेस केन्द्रीय समितिको बैठक १३ गते बिहान ९ बजे केन्द्रीय कार्यालयमा बस्नेछ। प्रतिनिधिसभा र रास्ट्रियसभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरुको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा नयाँ सदस्य मनोनयनमा कांग्रेसको विमति : प्रवक्ता शर्मा

    राष्ट्रिय सभामा नयाँ सदस्य मनोनयनमा कांग्रेसको विमति : प्रवक्ता शर्मा

    काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा आफ्नो सरकारले मनोनित गरेका सदस्यको नाम फिर्ता गरेकोमा आपत्ति जनाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकारले विपक्षीसँग दुरी बढाउने काम गरेको उल्लेख गर्दै यस निर्णयप्रति कांग्रेसको विमति रहने जनाए। 'अघिल्लो सरकारले गरेको निर्णयको विषयलाई रोकेर यो सरकारले विपक्षीसँग दुरी बढाउने काम गरेको छ, नयाँ सदस्य मनोनित गरेको प्रति कांग्रेसको विमति छ,' प्रवक्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell