PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • पूर्व मन्त्री गिरीले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार, प्रदेश अस्थायी मुकाम विवादमा

    पूर्व मन्त्री गिरीले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार, प्रदेश अस्थायी मुकाम विवादमा

    काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सरकारले प्रदेशको अस्थायी मुकाम तोकेको विषयलाई लिएर आलोचना भएको छ। केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका दीपक गिरीले प्रदेश अस्थायी केन्द्र तय गर्ने सरकारी निर्णयमाथि असन्तुष्टि जनाएका थिए। कडा रुपमा प्रस्तुत भएका गिरीले दाङलाई प्रदेशको अस्थायी मुकाम नबनाएकोमा सरकारको आलोचना मात्र गरेनन्, बीचमै उठेर बैठकसमेत बहिस्कार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा महासमिति बैठकको माग, देउवाले भने : पहिले हारको गम्भीर समीक्षा

    कांग्रेसमा महासमिति बैठकको माग, देउवाले भने : पहिले हारको गम्भीर समीक्षा

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा तीन वटा बुँदामा छलफल भइरहेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा तीनवटा विषयले प्रवेश पाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाए। शर्माले भने, ‘सबै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पार्टीका सबै साथीहरुलाई बधाई दिनुभयो। निर्वाचनमा जति मतदाताले कांग्रेसलाई मतदान गर्नुभयो उहाँहरुलाई आभार प्रकट गर्नुभयो। र, निर्वाचनमा हारको…

    विस्तृतमा पढ्नुस्

  • दिउँसो ३ बजे पुन: बस्ने गरी मन्त्रिपरिषद्को बैठक स्थगित

    दिउँसो ३ बजे पुन: बस्ने गरी मन्त्रिपरिषद्को बैठक स्थगित

    काठमाडौं: राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि आज बिहानलाई बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। बुधबार दिउँसो ३ बजेसम्मलाई बेठक स्थगित गरिएको हो। प्रदेश प्रमुखको सिफारिस र अस्थायी राजधानी तोक्ने सरकारको सबै तयारी पुरा भइसकेको र अाजै बस्ने बैठकले टुङ्गो लगाउने सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।  माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • दाङमा विमान उतारेपछि दङ्ग मेयर पाण्डे, पूरा गरे चुनावी प्रतिवद्धता

    दाङमा विमान उतारेपछि दङ्ग मेयर पाण्डे, पूरा गरे चुनावी प्रतिवद्धता

    काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले निर्वाचन पूर्व जनतासामु भनेका थिए – 'टरिगाउँ एअरपोर्टमा विमान अवतरण गराएरै छाड्छु। नियमित उडान गराउँछु।' स्थानीय निकायको निर्वाचनमा मेयरमा निर्वाचित भए पाण्डे।  दुई वर्षअघिबाट उडान बन्द भएपछि यस विमानस्थलको भविष्य अन्योलमा परेको थियो। विमानस्थलको भविष्यमात्र अन्योलमा परेन, यसले स्थानीयलगायत यहाँका ७ जिल्लावासीको यात्रा आवगमन समेत असर पार्यो। हतारमा काठमाडौं पुग्नुपरे बसकै भरमा…

    विस्तृतमा पढ्नुस्

  • हिजो हुन नसकेको हाइ प्रोफाइल भेट : देउवाले किन गरे राष्ट्रपति भेट्ने कार्यक्रम रद्द?

    हिजो हुन नसकेको हाइ प्रोफाइल भेट : देउवाले किन गरे राष्ट्रपति भेट्ने कार्यक्रम रद्द?

    काठमाडौं : शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै थिए। समाचारबारे आधिकारिक जानकारी लिन प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारलाई फोन गरेँ। परियारले यो नियमित भेट भएको र राष्ट्रिय निर्वाचनको मिति तोक्न र अन्य विषयमा छलफल गर्न ३ बेज भेट हुन लागेको पुष्टि गरे। त्यसपछि समाचार बन्यो – राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न राष्ट्रपति र प्रधानमन्त्री भेट्दै।  भेटमा…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन, फागुनमा नयाँ सरकार

    अन्तत: माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन, फागुनमा नयाँ सरकार

    काठमाडौं : लामो समयदेखि विवादमा रहेको राष्ट्रिय सभा निर्वाचनको विषय अन्तत: माघ २४ गते गराउने निर्णयसँगै टुंगिएको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रत्यासित रुपमा डाकेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ। माघ २४ गते निर्वाचन सम्पन्न हुँदा नयाँ सरकार गठनका लागि छिटोमा फागुन पहिलो साता लाग्नेछ।  मन्त्रिपरिषद बैठकबारे ब्रिफिङ गर्दै अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • मेची महाकाली अभियानले व्यस्त विश्वप्रकाश

    मेची महाकाली अभियानले व्यस्त विश्वप्रकाश

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विश्वप्रकाश शर्मा यतिबेला कांग्रेसलाई सुदृढ बनाउने संकल्पका साथ मेची महाकाली अभियानको दौरानमा छन्। यही अभियानका क्रममा यो हप्ता प्रदेश तीनका विभिन्न जिल्लामा पुग्दैछन् उनी। यसले विश्वप्रकाशको व्यस्तता बढेको छ। 'हामी आफू बदलिन्छौ, कांग्रेस बदल्छौ' भन्ने उद्घोषका साथ प्रदेश ३ मा अभियान सुरु गरेका उनी आइतबार राष्ट्रिय मेलमिलाप दिवसमा काठमाडौंको राष्ट्रिय सभामा देखिएका…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश जारी पछि आ आफ्नै मुडमा कांग्रेस र एमाले, के गर्दैछन् दल?

    काठमाडौं : नेकपा एमालेका नेताहरुको एउटै बोली थियो - सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश असंवैधानिक र गलत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश असंवैधानिक रहेको भन्दै राष्ट्रपतिले जारी गर्नै नमिल्ने बताउँदै आएका थिए। एमालेको यो अडान र दुई महिनाअघि सरकारले पेश गरेको अध्यादेश जारी नहुँदा नयाँ सरकार बनाउने बाटो बन्द भएको भन्दै केही…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश राजनीतिमा असन्तुष्ट एमाले, मख्ख कांग्रेस : अब हुन्छ के?

    अध्यादेश राजनीतिमा असन्तुष्ट एमाले, मख्ख कांग्रेस : अब हुन्छ के?

    काठमाडौं : नेकपा एमालेका नेताहरुको एउटै बोली थियो - सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश असंवैधानिक र गलत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश असंवैधानिक रहेको भन्दै राष्ट्रपतिले जारी गर्नै नमिल्ने बताउँदै आएका थिए। एमालेको यो अडान र दुई महिनाअघि सरकारले पेश गरेको अध्यादेश जारी नहुँदा नयाँ सरकार बनाउने बाटो बन्द भएको भन्दै केही…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद बैठकमा चर्काचर्की : 'नयाँ सरकार नबन्दै असहयोगी बने सचिवहरु'

    मन्त्रिपरिषद बैठकमा चर्काचर्की : 'नयाँ सरकार नबन्दै असहयोगी बने सचिवहरु'

    काठमाडौं : बिहिवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु र मुख्य सचिवबीच चर्काचर्की भएको छ। नियमित मन्त्रिपरिषद्को बैठकको सुरुमै सहभागी मन्त्रीहरुले आफ्नो विभागीय मन्त्रालयका सचिवहरुले असहयोग गरेको विषय उठाएका थिए। निर्वाचनको परिणामपछि मन्त्रालयमा सचिवहरुले असहयोग गरेको भन्दै मन्त्रीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीप्रति आक्रमक व्यवहार गरेका थिए।  वर्तमान सरकार कामचलाउ मात्र भएकाले मन्त्रीहरुको निर्देशन मान्न छाडेका छन् र मान्नुपर्ने अवस्था आयो भने…

    विस्तृतमा पढ्नुस्

  • को हुन् त्रिवि दीक्षान्त समारोहका प्रमुख अतिथि जगदीश कुमार ?

    को हुन् त्रिवि दीक्षान्त समारोहका प्रमुख अतिथि जगदीश कुमार ?

    काठमाडौं : त्रिभुवन विश्वविद्यालले आगामी आइतबार आयोजना गर्न लागेको ४३औं दीक्षान्त समारोहमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमारलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको छ।  दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्पराअनुसार उनलाई निम्तो दिएको परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। प्राडा कुमार शुक्रबार काठमाडौं आइपुग्नेछन्। को हुन् प्राडा कुमार ? इन्डियन इन्स्टिच्युट…

    विस्तृतमा पढ्नुस्

  • दलबलसहित रानीपोखरी पुगेर काठमाडौंका मेयरले उपमेयरलाई सोधे : ‘ताला किन लगाउनुभएको ?'

    दलबलसहित रानीपोखरी पुगेर काठमाडौंका मेयरले उपमेयरलाई सोधे : ‘ताला किन लगाउनुभएको ?'

    काठमाडौं :  मंगलबार दिउँसो १ बजे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दलबलसहित रानीपोखरी पुगे। रानीपोखरी प्रवेशद्वारमा ताला लागेको थियो। महानगर प्रहरीको डफ्फा र सुरक्षाकर्मीसहित पुगेका मेयर शाक्यले तुरुन्तै उपमेयर हरिप्रभा खड्गीलाई फोन गरे र सोधे, ‘ताला किन लगाउनुभएको?’ जवाफमा खड्गीले भनिन्, ‘मैले किन ताला लगाउनुपर्यो मेयरसा’ब, म त अवलोकन गरेर आएकी हुँ।’ मेयर शाक्य नेकपा एमाले र उपमेयर खड्गी नेपाली कांग्रेसबाट निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरीमा दिनभर रमिता, दलबलसहित ताला तोड्न मेयर नै पुगे

    काठमाडौं :  मंगलबार दिउँसो १ बजे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दलबलसहित रानीपोखरी पुगे। रानीपोखरी प्रवेशद्वारमा ताला लागेको थियो। महानगर प्रहरीको डफ्फा र सुरक्षाकर्मीसहित पुगेका मेयर शाक्यले तुरुन्तै उपमेयर हरिप्रभा खड्गीलाई फोन गरे र सोधे, ‘ताला किन लगाउनुभएको?’ जवाफमा खड्गीले भनिन्, ‘मैले किन ताला लगाउनुपर्यो मेयरसा’ब, म त अवलोकन गरेर आएकी हुँ।’ मेयर शाक्य नेकपा एमाले र उपमेयर खड्गी नेपाली कांग्रेसबाट निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • गोपाल किराँतीको प्रश्नः के एमालेले माओवाद र पहिचान स्विकार्छ ?

    गोपाल किराँतीको प्रश्नः के एमालेले माओवाद र पहिचान स्विकार्छ ?

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पछिल्लो वाम गठबन्धन र पार्टी एकताबारे धारणा बनाउन बेग्लै भेला बोलाउने तयारी गरेका छन्। दुर्इ वाम शक्ति नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबारे आफ्नो समूहको धारणा बनाउन पुस ११ गते भेला डाकेको किराँतीले जानकारी दिए। उनले भने, ‘अहिले सबैतिर पार्टी एकीकरणकै कुरा भइरहेको छ, हामी यसबारे धारणा बनाउन ११ गते भेला बस्दैछौं।‘भेलाले एकीकरणका…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिमा आइस ब्रेकको अपेक्षा : ओलीको आगमन र देउवाको बहिर्गमन सुत्र

    राजनीतिमा आइस ब्रेकको अपेक्षा : ओलीको आगमन र देउवाको बहिर्गमन सुत्र

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सम्पन्न निर्वाचनबाट राष्ट्रिय दल बन्न सफल राजनीतिक पार्टीका शीर्ष नेतासँग छलफल थालेलगत्तै नयाँ सरकार निर्माणमा कायम रहेको गतिरोधमा आइस ब्रेक हुने संकेतहरु देखापरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलका नेताबीच भएको छलफलले कुनै निचोड त निकालेन तर संवाद जारी राख्नुपर्ने सहमति जुटायो। यसले प्रधानमन्त्री देउवाको बहिर्गमन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • जितेँ भन्दैमा संविधान नै कुल्चिन खोज्ने? : बालकृष्ण खाँण (अन्तर्वार्ता)

    जितेँ भन्दैमा संविधान नै कुल्चिन खोज्ने? : बालकृष्ण खाँण (अन्तर्वार्ता)

    दोस्रो संविधान सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भर्खरै सम्पन्न निर्वाचनले निक्कै खुम्चिएको छ। वाम गठबन्धनका अगाडि निरिह झै बनेको पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार छाड्न गठबन्धनले आग्रह गरिसकेको छ। तर, जति सहजरुपमा वाम गठबन्धनले आग्रह गरेको छ त्यति नै जटिलतामा जेलिएको छ सरकार। राष्ट्रिय सभाको निर्वाचन नसकी देउवाले सरकार छाड्न नमिल्ने दावी कांग्रेसको छ। वाम गठबन्धनमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • बधाई कार्यक्रममा आएनन् प्रचण्ड, पठाए पराजित नेता नारायणकाजी 

    बधाई कार्यक्रममा आएनन् प्रचण्ड, पठाए पराजित नेता नारायणकाजी 

    काठमाडौं :  बुधबार काठमाडौंबाट विजयी भएका वाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने जानकारी गराइएको थियो। प्रमुख अतिथि एमाले अध्यक्ष ओली र विशेष अतिथि माओवादी अध्यक्ष प्रचण्ड हुने आयोजकले कार्यक्रम सुरु हुनसाथ जनाएको थियो। तर, कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड भने आइपुगेनन्। कार्यक्रममा उनको सट्टा नारायणकाजी श्रेष्ठ आइपुगेको घोषणा गरियो।…

    विस्तृतमा पढ्नुस्

  • अरु नेता छैनन्, अब कांग्रेसमा मेरो नेतृत्व : प्रकाशमान

    अरु नेता छैनन्, अब कांग्रेसमा मेरो नेतृत्व : प्रकाशमान

    प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष नतिजामा नेपाली कांग्रेस कमजोर सावित भएको छ। प्रत्यक्षतर्फ ७० सिटको दावी गरेको कांग्रेस २३ सिटमा समेटियो। कांग्रेसका हस्तीहरु पनि चुनावमा हारे। कांग्रेस किन यति कमजोर भयो त? कांग्रेस के मा चुक्यो? कांग्रेस नेता प्रकाशमान सिंहसँग नेत्र तामाङले गरेको कुराकानीः  जनमत तपाईको पक्षमा छैनन् भन्ने समीक्षा थियो। तर, मुस्किलले भए पनि जित निकाल्नु भयो होइन?…

    विस्तृतमा पढ्नुस्

  • हारको जिम्मा लिँदै देउवाले राजीनामा दिनुपर्छ : प्रकाशमान सिंह

    हारको जिम्मा लिँदै देउवाले राजीनामा दिनुपर्छ : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी हारको जिम्मेवारी पार्टी शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्। पहिलोपोस्टसँगको विशेष कुराकानीमा पार्टी उपसभापतिसमेत रहिसकेका सिंहले नेतृत्वकै कमजोरीका कारण निर्वाचनमा पार्टी खस्केकाले पार्टी सभापति देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्। यसपटक देउवाकै नेतृत्वमा पार्टी निर्वाचनमा गएको र नतिजा सन्तोषजनक नआएको उल्लेख गर्दै सिंहले भने,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री को बन्ने? प्रचण्डले भने–हामी दुबैलाई लोभ छैन

    प्रधानमन्त्री को बन्ने? प्रचण्डले भने–हामी दुबैलाई लोभ छैन

    काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीच निकट भविष्यमै पार्टी एकता हुने भन्दै अध्यक्ष को बन्ने भन्ने विषय ठूलो नरहेको स्पष्ट पारेका छन्। राजधानीको अन्नपूर्ण होटलमा आइतबार वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा अब पार्टी अध्यक्ष को हुने भन्ने प्रश्नको जवाफ दिदैं ओलीले भने, ‘पार्टी एकता चाँडै हुन्छ। अध्यक्ष को बन्ने भन्ने विषयमा चाहिँ अध्यक्ष चाहिएको भए म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell