PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • गगन थापा प्रदेश ३ को सभामा अतिथि, पाँच मिनेटमै सकियो बैठक : 'पूर्वाधार कमजोर देखियो'

    गगन थापा प्रदेश ३ को सभामा अतिथि, पाँच मिनेटमै सकियो बैठक : 'पूर्वाधार कमजोर देखियो'

    हेटौंडा : प्रदेश ३ को सभामा आज ११ बजे 'कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५' विषय पारितका लागि बैठक डाकिएको थियो। बैठक निर्धारित समय ११ बजे प्रदेश सभाको भवनमा शुरु भयो। उक्त विधेयक छलफलका लागि समितिमा पठाउन सभामुख सानुकुमार श्रेष्ठले सदनमा पेश गरे। कांग्रेस सांसद प्रभात लामाले उक्त विधेयकको प्रतिलिपि सदनका सदस्यहरुलाई उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • शेरबहादुर देउवाविरुद्ध जिल्ला सभापतिहरु आक्रमक

    शेरबहादुर देउवाविरुद्ध जिल्ला सभापतिहरु आक्रमक

    हेटौंडा : नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको दोस्रो दिन आज बन्दसत्र शुरु भएको छ। मकवानपुरको हेटौंडास्थित पल्पसा हलमा हिजो बिहान ११ बजेबाट शुरु भएको बन्दसत्रमा ३८ जना जिल्ला सभापतिले धारणा राखेपछि राति ८ बजे भोलि बिहान बस्नेगरी बन्दसत्र स्थगित गरिएको छ। बन्दसत्रमा अधिकांश सभापतिहरुले पार्टी नेतृत्व निरंकुश बन्दै गएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। समयमै पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस जिल्ला सभापतिहरुको बन्दसत्रमा देउवाको चर्को आलोचना

    कांग्रेस जिल्ला सभापतिहरुको बन्दसत्रमा देउवाको चर्को आलोचना

    हेटौंडा: नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको दोस्रो दिन आज बन्दसत्र शुरु भएको छ। मकवानपुरको हेटौंडास्थित पल्पसा हलमा आज ११ बजेबाट शुरु भएको बन्दसत्रमा ३८ जना जिल्ला सभापतिले धारणा राखेपछि राति ८ बजेसम्म चलेको बन्दसत्र भोलि बिहान बस्नेगरी बन्दसत्र स्थगित गरिएको छ। बन्दसत्रमा अधिकांश सभापतिहरुले पार्टी नेतृत्व निरंकुश बन्दै गएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। समयमै पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस जिल्ला सभापतिहरूको बन्दसत्रमा 'लन्च ब्रेक', उदघाटनमा बोल्न नपाएको भन्दै आक्रोश व्यक्त

    कांग्रेस जिल्ला सभापतिहरूको बन्दसत्रमा 'लन्च ब्रेक', उदघाटनमा बोल्न नपाएको भन्दै आक्रोश व्यक्त

    हेटौंडा: नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलाको दोस्रो दिन बन्दसत्र शुरू भएको छ। बन्दसत्रमा सभापतिहरुलाई अहिले लन्च ब्रेक दिइएको छ। हेटौंडा स्थित पल्पसा हलमा बिहान ११ बजे शुरू भएको बन्दसत्रमा अहिलेसम्म १२ जिल्ला सभापतिहरुले आफ्नो भनाई राखिसकेका छन्। १ बजेसम्ममा लमजुङका  भेषबहादुर पौडेल, इलामका हिमालय कर्माचार्य, चितवनका जितनारायण श्रेष्ठ, रामेछापका लवश्री न्यौपाने, वागलुङका दिपेन्द्रबहादुर थापा, तेह्रथुमका गोविन्द ढुंगाना, कास्कीका कृष्ण केसी,…

    विस्तृतमा पढ्नुस्

  • गुट मिलाउन कांग्रेस पदाधिकारीले गरे जिल्ला सभापतिलाई गुहार, के होला भेलामा?

    गुट मिलाउन कांग्रेस पदाधिकारीले गरे जिल्ला सभापतिलाई गुहार, के होला भेलामा?

    हेटौंडा: नेपाली कांग्रेसले चौथोपटक आयोजना गरेको जिल्ला सभापतिहरुको भेलाको उद्घाटनमा केन्द्रीय पदाधिकारीले पार्टीमा रहेको गुट उपगुट मिलाउन सभापतिहरुसँग गुहार मागेका छन्। मंगलबार मकवानपुरको हेटौंडास्थित कांग्रेस चोकमा रहेको पल्पसा हलमा भएको उदघाटनमा सम्बोधन गरेका अधिकांश नेताहरुले गुट जोड्ने सुत्र बताइदिन जिल्ला सभापतिहरुसँग आग्रह गरे। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस एकताको फर्मुला बताइदिन र उपचार बताइदिन आग्रह गरे। आफूलाई अन्याय भएको…

    विस्तृतमा पढ्नुस्

  • चर्को गर्मीमा कांग्रेस जिल्ला सभापतिहरुको भेला, महामन्त्री र कोषाध्यक्ष अनुपस्थित, हेर्नुस् फोटोमा

    चर्को गर्मीमा कांग्रेस जिल्ला सभापतिहरुको भेला, महामन्त्री र कोषाध्यक्ष अनुपस्थित, हेर्नुस् फोटोमा

    हेटौंडा : नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौंथो सम्मेलन आजबाट मकवानपुरको हेटौंडामा शुरु भएको छ। हेटौंडाको कांग्रेसचोकस्थित पल्पसा हलमा पार्टीका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन्। चर्को गर्मीमा शुरु भएको सभापतिहरुको भेलाका केही दृश्यहरु: विरुवामा पानी छर्केर कार्यक्रम उदघाटन कार्यक्रम वीपी कोइरालाको फोटोमा मल्यार्पण गरी सुरु भयो। सँगै दियो बाल्ने र विरुवमा पानी छर्के सभापति देउवाले। यसअघि कांग्रेसका कार्यक्रमा रुखमा पानी…

    विस्तृतमा पढ्नुस्

  • देउवाको गुनासो : साथीहरुले कतिपय कुरा अतिरञ्जित तरिकाले उठाए

    देउवाको गुनासो : साथीहरुले कतिपय कुरा अतिरञ्जित तरिकाले उठाए

    हेटौंडा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा केही कुरा स्वाभाविक भए कतिपय भने अतिरञ्जित ढंगले उठाएको आरोप लगाएका छन्। आज हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी भित्र साथीहरुले असन्तुष्ट व्यक्त गरेको कुरा जानकारीमा रहेको उल्लेख गरे। 'पार्टी भित्र साथीहरूबाट केहि असतुष्टि अभिव्यक्त गरेका छन्। केही कुरालाई मैले स्वभाविक रूपमा लिएको छु, तर कतिपय…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलको जवाफ : हातमा हात मात्र मिलाएर एकता हुँदैन

    रामचन्द्र पौडेलको जवाफ : हातमा हात मात्र मिलाएर एकता हुँदैन

    हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको रोगको उपचार बताइदिन जिल्ला सभापतिहरुलाई आग्रह गरेका छन्। आज मकवानपुरको हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै पौडेलले उक्त आग्रह गरेका हुन्। हेटौंडाको कांग्रेसचोकस्थित पल्पसा हलमा भएको भेलालाई सम्बोधन गर्दै पौडेलले पार्टीको भविष्यप्रति चिन्तित रहेको उल्लेख गर्दै उपचार बताइदिन आग्रह गरेका हुन्। 'तपाईँ सभापतिहरु जिल्लामा बसेर जनतासँग नजिक हुनुहुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • हारको जिम्मेवार हामी आफैं, अब पार्टीलाई वैचारिक रुपमा बलियो बनाउनुपर्छ : निधि

    हारको जिम्मेवार हामी आफैं, अब पार्टीलाई वैचारिक रुपमा बलियो बनाउनुपर्छ : निधि

    हेटौंडा : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्वाचनमा कांग्रेसको हारको विषयमा धेरै कुरा उठेको र हारको दोष कसैलाई दिन नमिल्ने बताएका छन्।  आज मकवानपुरको हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै आफूसमेत निर्वाचनमा पराजित भएको नेता भएको उल्लेख गर्दै उपसभापति निधिले अब दोष दिएर केही फाइदा नभएको बताए। 'म आफै पनि निर्वाचनमा हारेँ, हारको जिम्मेवार को त? म…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बलियो बनाउन म पार्टी नै लिएर आएको छु, तपाईँहरु किन मिल्नुहुन्न? : विजय गच्छदार

    कांग्रेस बलियो बनाउन म पार्टी नै लिएर आएको छु, तपाईँहरु किन मिल्नुहुन्न? : विजय गच्छदार

    हेटौडा : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी गुट उपगुट भए कमजोर हुने भएकोले सबैलाई मिल्न आह्वान गरेका छन्। मकवानपुरको हेटौंडामा आजबाट सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै नेता गच्छदारले गुट उपगुट अन्त्यका लागि आफूले जस्तो सुकै भूमिका निभाउन सक्ने प्रतिवद्धतासमेत जनाए। वामपन्थी एकता हुने देखिएपछि कांग्रेसलाई बलियो बनाउनुपर्छ भनेर आफू पार्टी नै लिएर कांग्रेसमा आएको दिन सम्झाउँदै…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरिया र अमेरिका त मिलिसके, कांग्रेसमा किन यस्तो तिक्तता? : महामन्त्री शशांक

    उत्तर कोरिया र अमेरिका त मिलिसके, कांग्रेसमा किन यस्तो तिक्तता? : महामन्त्री शशांक

    हेटौंडा : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेस अब मिलेर जानुको विकल्प नभएको बताएका छन्। आज मकवानपुरको हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले गुट उपगुटको फाइदा नरहेको बताएका हुन्। कम्युनिस्टहरुमात्र हैन उत्तर कोरिया र अमेरकाजस्तोराष्ट्रसमेत मिलिसकेकाले कांग्रेसमा तिक्तता बोकेर बस्ने दिन गएको उनको धारणा थियो। 'वामपन्थीबीच एकता भएको छ। उत्तर कोरिया र अमेरिकाबीच…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिको बैठक पहिलोपटक राजधानीबाहिर!

    कांग्रेस केन्द्रीय समितिको बैठक पहिलोपटक राजधानीबाहिर!

    हेटौडा : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार मकवानपुरको हेटौंडामा सम्पन्न भयो। साँझ ६ बजे हेटौडास्थित कांग्रेस जिल्ला कार्यालयमा बसेको बैठकमा अधिकांश केन्द्रीय सदस्य सहभागी भएको कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए।  केही केन्द्रीय सदस्य हेटौंडा आउने क्रम जारी रहेकोले उपस्थित हुन नसकेको उनले जनाए। केन्द्रीय समितिमा सभापति भेलाका एजेन्डामाथि छलफल भएको र डा उपेन्द्र देवकोटाको निधनमा शोक प्रस्ताव गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पढाइ छाडेर 'वर्ल्डकप' नहेर्न सांसद नवीना लामाको सुझाव; 'खेलमा राजनीति नगरे नेपाली फुटबल सुध्रन्छ' 

    पढाइ छाडेर 'वर्ल्डकप' नहेर्न सांसद नवीना लामाको सुझाव; 'खेलमा राजनीति नगरे नेपाली फुटबल सुध्रन्छ' 

    काठमाडौं : सांसद नवीना लामा मार्सल आर्ट्सकी खेलाडी हुन्। तत्कालीन अनेरस्ववियुकी अध्यक्षसमेत रहेकी उनी विद्यार्थी जीवनमै मार्सल आर्ट्स सिकेकी थिइन्। उसो त उनी लङ टेनिसकी खेलाडी पनि हुन्। विश्वकप चलिरहँदा उनको ध्यान पनि फुटबलले तानेको छ। फुटबल फिभरले छोए पनि सबै खेल भने व्यस्तताले हेर्न नभ्याउने नवीनाले सुनाइन्। 'वर्ल्डकप आएको छ, तर सबै खेल हेर्नका लागि समय नै मिल्दैन जस्तो छ,'…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस एकताको सन्देश दिन 'हातमा हात मिलाएर उठ्न' आग्रह गर्दा युवा नेता नै नउठेपछि...

    कांग्रेस एकताको सन्देश दिन 'हातमा हात मिलाएर उठ्न' आग्रह गर्दा युवा नेता नै नउठेपछि...

    काठमाडौं: नेपाली कांग्रेसभित्र चरम रुपमा देखिएको बेमेल आज आयोजित एक कार्यक्रममा पनि प्रदर्शन भएको छ। पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीको बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रममा मञ्चमा थिए वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिहं केसी, नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेल। 'अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया' कार्यक्रमको अन्तमा वरिष्ठ नेता पौडेलको मन्तव्यअघि उद्घोषकले…

    विस्तृतमा पढ्नुस्

  • जन्म गाउँतिर लगियो डाक्टर उपेन्द्र देवकोटालाई : गोरखाको पालुङटारका लागि उड्यो हेलिकप्टर

    जन्म गाउँतिर लगियो डाक्टर उपेन्द्र देवकोटालाई : गोरखाको पालुङटारका लागि उड्यो हेलिकप्टर

    काठमाडौं : जीवनको अन्तिम क्षण आफ्नै घरमा बिताउने रहर पूरा गर्न डाक्टर उपेन्द्र देवकोटालाई हेलिकप्टरबाट गोरखा लगिएको छ। चर्चित डाक्टर देवकोटाले जीवनको अन्तिम क्षण जन्मघरमै बिताउने बताएपछि उनलाई हेलिकप्टरबाट गोरखाको पालुङटार लगिएको हो। जन्म गाउँ र सिस्ने धाराको पानी खान रहर गरेपछि उनलाई लगिएको हो। आज दिउँसो २ बजेर १० मिनेटमा उनलाई लिएर हेलिकप्टर गोरखातिर लागेको हो। अस्पतालका कर्मचारी तथा…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर उपेन्द्र देवकोट लिएर उड्नासाथ हेलिकप्टरलाई अवतरण गरियो, चर्को हुरी र पानीले उडानमा असर

    डाक्टर उपेन्द्र देवकोट लिएर उड्नासाथ हेलिकप्टरलाई अवतरण गरियो, चर्को हुरी र पानीले उडानमा असर

    काठमाडौ : अप्रत्यासित रुपमा हावाहुरी चल्न र पानी दर्किन थालेपछि डाक्टर उपेन्द्र देवकोटालाई लिएर उडिसकेको हेलिकप्टर फेरि ल्यान्ड भएको छ। पौने २ बजे उनलाई लिएर गोर्खा जाँदै गरेको हेलिकप्टर उडान गर्न नपाइ त्यही नजिक ओरालिएको हो।  डाक्टर देवकोटाले जीवनको अन्तिम क्षण आफ्नै जन्मगाउँमा बिताउने बताएपछि उनलाई आज गोर्खा लगिँदै छ।

    विस्तृतमा पढ्नुस्

  • वीपी संग्राहलयमा नेविसंघका गुटहरुको द्वन्द्व, अलपत्र प्रशिक्षण

    वीपी संग्राहलयमा नेविसंघका गुटहरुको द्वन्द्व, अलपत्र प्रशिक्षण

    काठमाडौं : आन्तरिक विवाद चर्किएपछि नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आजको प्रशिक्षण कार्यक्रम सुरु हुन सकेको छैन। आज बिहान ८ बजेका लागि बोलाइएको कार्यक्रममा  संस्थापन पक्ष र संस्थापन विरोधी खेमाबीच सहमति हुन नसक्दा प्रशिक्षण कार्यक्रम अन्योल बनेको हो।  सुन्दरीजलस्थित वीपी संग्राहलयमा हुन लागेको प्रशिक्षण कार्यक्रममा दुवै पक्षले केही मिटरको दुरीमा अलग अलग मञ्च बनाएर प्रशिक्षण दिन लागेका…

    विस्तृतमा पढ्नुस्

  • दिनभरि तगडा प्रधानमन्त्री ओली त्रिवि सिनेटका लागि किन भए 'विरामी'?

    दिनभरि तगडा प्रधानमन्त्री ओली त्रिवि सिनेटका लागि किन भए 'विरामी'?

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयको आज बस्ने भनिएको सिनेट अप्रत्यासित रुपमा बस्न सकेन। अन्य दिन झै आज दिनभर सक्रिय रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको 'स्वास्थ्य खराब भएको' भन्दै बिहान ९ बजे डाकिएको सिनेट बैठक किन स्थगित भयो त?  त्रिविले शुक्रबार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा कीर्तिपुरमा बिहान ९ बजे सिनेट बस्ने कार्यक्रमसहितको सूचना प्रवाह गरेको थियो। त्यसको निम्तो पत्रकारहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा पदाधिकारी चयन हुँदै, को को पर्दैछन् मनोनयनमा?

    कांग्रेसमा पदाधिकारी चयन हुँदै, को को पर्दैछन् मनोनयनमा?

    काठमाडौँः पदाधिकारी मनोनयनका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पदाधिकारी प्रस्तावका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। निर्वाचन समीक्षासम्बन्धी बसेको एक महिने बैठक अन्त्य गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाकेका हुन्। यसअघि वैशाख १७ का लागि बोलाइएको बैठक पौडेल समूहले विरोध जनाएपछि स्थगित भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • आज कांग्रेस पदाधिकारी मनोनयन बैठक: यस्तो छ देउवाको तयारी

    आज कांग्रेस पदाधिकारी मनोनयन बैठक: यस्तो छ देउवाको तयारी

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज बैठक डाकेका छन्। निर्वाचन समीक्षासम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाकेका हुन्। पदाधिकारी प्रस्तावका लागि आज बिहान ८ः ३० मा पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्दैछ। १३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा मनोनयन गर्न सकेको थिएन।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell