A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.698ea93b36beb4.63010307): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.698ea93b36beb4.63010307,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698ea93b36ffd6.01514343): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698ea93b36ffd6.01514343,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

जन्म गाउँतिर लगियो डाक्टर उपेन्द्र देवकोटालाई : गोरखाको पालुङटारका लागि उड्यो हेलिकप्टर
PahiloPost

Feb 13, 2026 | १ फागुन २०८२

जन्म गाउँतिर लगियो डाक्टर उपेन्द्र देवकोटालाई : गोरखाको पालुङटारका लागि उड्यो हेलिकप्टर

जन्म गाउँतिर लगियो डाक्टर उपेन्द्र देवकोटालाई : गोरखाको पालुङटारका लागि उड्यो हेलिकप्टर

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं : जीवनको अन्तिम क्षण आफ्नै घरमा बिताउने रहर पूरा गर्न डाक्टर उपेन्द्र देवकोटालाई हेलिकप्टरबाट गोरखा लगिएको छ।

चर्चित डाक्टर देवकोटाले जीवनको अन्तिम क्षण जन्मघरमै बिताउने बताएपछि उनलाई हेलिकप्टरबाट गोरखाको पालुङटार लगिएको हो। जन्म गाउँ र सिस्ने धाराको पानी खान रहर गरेपछि उनलाई लगिएको हो।

आज दिउँसो २ बजेर १० मिनेटमा उनलाई लिएर हेलिकप्टर गोरखातिर लागेको हो। अस्पतालका कर्मचारी तथा उनका शुभेच्छुकहरुको भिड लागेको थियो न्युरो अस्पतालमा। उनलाई लिएर उडे लगत्तै हुरी र झरीका कारण केही बेर हेलिकप्टर फेरि अवतरण गर्नुपरेको थियो। १५ मिनेट रोकिएपछि फेरि हेलिकप्टर उडेको हो।

'जन्मघर  गएर सिस्ने धाराकाे पानी खान मन गरेपछि देवकाटालाई पालुङटार लान लागेकाे हो,' अस्पतालका प्रशासन प्रमुख वसन्त देबकाेटाले बताए।

देवकोटाको पित्त थैलीमा क्यान्सर भएको हो। नराम्रो क्यान्सरको क्याटोगरीमा पर्ने रोग लागेको देखिएपछि उनलाई बेलायतमा पाँच महिना उपचार गराइएको थियो। उपचारले रोग निको नहुने अवस्था भएपछि उनले नेपाल फर्कने निर्णय लिएका थिए।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराएका हुन। त्यही बीच नै उनले आफ्नो जीवनको अन्तिम क्षण नजिक रहेको खुलासा गरेका थिए। सँगै उनलाई 'वाइल डक्ट' (पित्त थैली) क्यान्सर भएको पनि सार्वजनिक भएको थियो। 

नेपालको चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका डाक्टर देवकोटा राजा ज्ञानेन्द्रको सक्रिय कार्यकालमा स्वास्थ्यमन्त्री समेत रहेका थिए। प्रतिनिधि सभा निर्वाचनको समयमा तत्कालीन वाम गठबन्धनबाट चुनावमा गृह जिल्ला गोर्खा पुगेर भाषणसमेत गरेका थिए उनले।
 

आफ्नै शरीरमा लागेको कस्तो क्यान्सर जुन चर्चित डाक्टर उपेन्द्र देवकोटाले पत्तै पाएनन्

 



ट्रेन्डिङ पोस्ट

Ncell