PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • मिडिया काउन्सिलसम्बन्धी दर्ता विधेयक प्रेसमाथिको 'कू', फिर्ता गराउँछौं : देउवा

    मिडिया काउन्सिलसम्बन्धी दर्ता विधेयक प्रेसमाथिको 'कू', फिर्ता गराउँछौं : देउवा

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको नेपाली मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रेस स्वतन्त्रतामाथिको 'कू' भएको बताएका छन्। आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले प्रेस स्वतन्त्रताविरुद्ध आउने विधेयकको कांग्रेसले डटेर विरोध गर्ने जनाए। उनले भने, 'यो प्रेस स्वतन्त्रतामाथिको 'कू' हो। संविधानसम्मत पनि आएको छैन। हामी पार्लियामेन्ट र बाहिर सडकमा…

    विस्तृतमा पढ्नुस्

  • जागरण अभियानमा कांग्रेसले जिल्लामा यी नेतालाई खटाउँदै: बारामा प्रकाशमानलाई जिम्मा, अछाममा गगनलाई

    जागरण अभियानमा कांग्रेसले जिल्लामा यी नेतालाई खटाउँदै: बारामा प्रकाशमानलाई जिम्मा, अछाममा गगनलाई

    काठमाडौं: नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ का लागि जिल्ला जिल्लामा पुग्ने केन्द्रीय तहका नेताहरुको टुंगो लगाएको छ। यही वैशाख ११ बाट शुरु हुने अभियानमा प्रदेश १ देखि सुदूरपश्चिमसम्मको नाम टुंगो लगाएको हो। सूचीमा परेका नेताहरुले आफूलाई खटाएको जिल्लामा जाने तयारी गर्न थालेका छन्। तेह्रथुम, भोजपुर र खोटाङमा कसलाई खटाउने भन्ने निर्णय हुन सकेको छैन। औपचारिक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको वर्ष २०७५ : हारबाट पाठ सिकेर पार्टी बलियो बनाउन कसरत तर किचलो कायमै

    कांग्रेसको वर्ष २०७५ : हारबाट पाठ सिकेर पार्टी बलियो बनाउन कसरत तर किचलो कायमै

    २०७४ को निर्वाचनमा हार व्यहोरेर प्रमुख प्रतिपक्षीको भूमिकामा झरेको कांग्रेसले यो भूमिका पनि राम्रोसँग निर्वाह गर्न नसकेको आरोप लाग्यो।   यद्यपि २०७५ कांग्रेसका लागि महत्वपूर्ण वर्षको रुपमा रह्यो। अघिल्ला वर्षहरुको तुलनामा कांग्रेस यो वर्ष रचनात्मक देखियो। हारबाट पाठ सिकेर होला, जसरी भए पनि पार्टी बलियो बनाउन कांग्रेसले यो वर्ष प्रशस्त कसरत गर्‍यो। पार्टी संस्थापन पक्ष र प्रतिपक्षबीच कार्यक्रमहरुको प्रतिस्पर्धा नै…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारमाथि ११ दलको आक्रमण:  देउवा र वैद्यको नेतृत्वमा सडक आन्दोलनको तयारी

    ओली सरकारमाथि ११ दलको आक्रमण:  देउवा र वैद्यको नेतृत्वमा सडक आन्दोलनको तयारी

    काठमाडौं: शुक्रवार राजधानीको राष्ट्रिय सभा गृहमा सत्ता बाहिर रहेका विभिन्न दलका ११ विद्यार्थी संगठनले संयुक्त कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा वक्तका रुपमा निम्त्याइएको थियो माउ पार्टीका प्रमुखहरुलाई। विषय थियो समसमायिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठी। कार्यक्रममा समसमायिक राजनीतिमाथि चर्चा गर्दै सत्ताबाहिरका दलका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि खनिए। कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवादेखि, कम्युनिस्ट नेताहरु र मधेसवादी दलका नेता…

    विस्तृतमा पढ्नुस्

  • देउवाको ओलीलाई प्रश्न : विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने?

    देउवाको ओलीलाई प्रश्न : विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने?

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विखण्डनकारीलाई काखमा राखेर सरकारले राष्ट्रवादको कुरा गरिरहेको आक्षेप लगाएका छन्। सरकारले वर्ष दिनमा एउटा पनि काम गर्न नसकेको आरोप लगाउँदै शान्ति सुरक्षाको विषयमा सरकार असफल भएको दाबीसमेत गरे। 'देश टुक्राउने विषयमा जनमत संग्रह हुनै सक्दैन,' देउवाले भने, 'सीके राउतसँग के सहमति गरेको स्पष्ट पार्नुपर्छ। विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने?'…

    विस्तृतमा पढ्नुस्

  • त्यति गर्न सक्ने देउवाले यति किन गर्न सक्दैनन्?

    त्यति गर्न सक्ने देउवाले यति किन गर्न सक्दैनन्?

    कम समयमै सम्बोधन सकाउने नेताका रुपमा चिनिन्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । मञ्चमा पुगेका अरु नेताले लम्बेतान सम्बोधन गर्दा देउवा आत्तिन्छन् र घडी हेर्दै सम्बोधनकर्तातिर हेरेर मुर्मुरिएको कार्यक्रमहरुमा देख्न पाइन्छ। जुनियर नेताहरु देउवाको संकेत पाउनसाथ सम्बोधन छोट्याइहाल्छन्।  अरुलाई समय कस्ने उनी आफै पनि धेरै समय लिँदैनन् सम्बोधनमा। सीधै विषय प्रवेश गर्छन्। अर्थपूर्ण सम्बोधन गर्छन्। बहकिएर बोल्दैनन्।  त्यसैले कतिपय जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • सरकार र सीके राउतबीच सहमति कार्यक्रममा देखिएका रोचक दृश्य: प्रधानमन्त्रीप्रति झुक्दै राउतको सम्बोधनदेखि प्रचण्डको मुसुमुसु हाँसोसम्म

    सरकार र सीके राउतबीच सहमति कार्यक्रममा देखिएका रोचक दृश्य: प्रधानमन्त्रीप्रति झुक्दै राउतको सम्बोधनदेखि प्रचण्डको मुसुमुसु हाँसोसम्म

    काठमाडौं: सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति गर्न आज राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको आयोजक थियो गृह मन्त्रालय। गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले कार्यक्रम सञ्चालन गरे। हिजोमात्र जेलमुक्त भएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत,प्रधानमन्त्री  एवं नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का  अध्यक्ष के  पी शर्मा ‌ओली, ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकसाथ मञ्चमा देखिए। दिउँसो १ बजे…

    विस्तृतमा पढ्नुस्

  • सीके राउतले भने : जेल पुगेपछि स्वतन्त्रता के हो बुझेँ, प्रम ओलीसामु जेलको कुरा सूर्यका अगाडि दीयो बाल्नु

    सीके राउतले भने : जेल पुगेपछि स्वतन्त्रता के हो बुझेँ, प्रम ओलीसामु जेलको कुरा सूर्यका अगाडि दीयो बाल्नु

    काठमाडौं : खुला राजनीतिमा सक्रिय हुने शर्तमा सरकारसँग ११ बुँदे सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले आजको राजनीतिक सहमतिको घोषणा कार्यक्रममा राजनीतिक अवतरण सहज गराएकोमा सबैलाई धन्यवाद दिएका छन्। 'हामी दिनरात चिन्तित थियौं। असाध्यै सहज अवतरण भयो। प्रधानमन्त्रीले आफ्नो स्तरबाट सहज अवतरण गरी हामिलाई राजनीतिक स्पेस दिनुभयो,' राउतले घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भने। उनले पूर्व प्रधानमन्त्रीहरुलाई समेत धन्यवाद दिए।  'हामी बुद्धका…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा नयाँ शक्ति कांग्रेसमा प्रवेश गर्दाका रोचक दृश्य: गगनले भने 'ने क पा न काउली, न आलु', देउवाले मन पराए झाँक्री नाच

    रसुवामा नयाँ शक्ति कांग्रेसमा प्रवेश गर्दाका रोचक दृश्य: गगनले भने 'ने क पा न काउली, न आलु', देउवाले मन पराए झाँक्री नाच

    कालिकास्थान: आज नयाँ शक्तिका रसुवाका संयोजक फुर्पुवाङ्दी तामाङ नेपाली कांग्रेसमा प्रवेश गरे। नेपाली कांग्रेस रसुवाले कालिकास्थानमा आयोजना गरेको एकता कार्यक्रममा उनी कांग्रेसमा प्रवेश गरेका हुन्। यही पार्टी प्रवेश कार्यक्रममा देखिएका केही रोचक दृश्य यस्ता छन्:   झन्डा बुझाएर पार्टी प्रवेश   रसुवा नयाँ शक्तिका संयोजक फुर्पुवाङ्दीले नयाँ शक्तिको झन्डा रसुवा कांग्रेसका सभापति पेम्बाछिरिङ तामाङलाई बुझाए र कांग्रेस प्रवेश गरेको घोषणा गरे।…

    विस्तृतमा पढ्नुस्

  • सरकारको पहिलो आक्रमणमा प्रेस : शेरबहादुर देउवा

    सरकारको पहिलो आक्रमणमा प्रेस : शेरबहादुर देउवा

    रसुवा : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो आक्रमणमा प्रेस परेको बताएका छन्। 'सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ,' आज रसुवामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'प्रेस डराउन थालिसकेको छ।'  उनले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने समेत दावी गरे। 'कुनै पनि बहानामा हामी…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिका प्रदेश सभा सदस्य र गाउँपालिका प्रमुख कांग्रेसमा प्रवेश गर्दै, रसुवामा देउवाले स्वागत गर्ने

    नयाँ शक्तिका प्रदेश सभा सदस्य र गाउँपालिका प्रमुख कांग्रेसमा प्रवेश गर्दै, रसुवामा देउवाले स्वागत गर्ने

    काठमाडौं : रसुवाबाट निर्वाचित प्रदेश सभा सांसद प्रेम तामाङ र आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ कांग्रेसमा प्रवेश गर्ने भएका छन्। दुवैजना गएको निर्वाचनमा नयाँ शक्तिबाट निर्वाचित भएका हुन्। फागुन १३ गते जिल्लाको कालिकास्थानमा हुने कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गर्ने कांग्रेसबाट निर्वाचित प्रदेश सांसद प्रभात तामाङले जानकारी दिए। फागुन १३ गतेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा सहमहामन्त्री डा प्रकाशशरण…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमानको चेतावनी: सरकारले कुन समयमा बिदा लिन्छ ठेगान छैन, जोशीले भने 'कम्युनिस्ट कुन मुसो हो र?'

    प्रकाशमानको चेतावनी: सरकारले कुन समयमा बिदा लिन्छ ठेगान छैन, जोशीले भने 'कम्युनिस्ट कुन मुसो हो र?'

    काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिएको छ। आज काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई राजधानीको शान्तिबाटिकामा सम्बोधन गर्दै नेता सिंहले भने, 'यो सरकारलाई के स्ट्रङ मेसेज दिन चाहन्छु भने हामी प्रतिपक्षीको भूमिका निभाउँदा कांग्रेसलाई कमजोर ठान्छ भने यो ठुलो भुल हुनेछ।' पूर्व उपसभापतिसमेत रहेका नेता सिहंले राणा शासन र पञ्चायत…

    विस्तृतमा पढ्नुस्

  • मोक्तानहरुको किपट भूमि अन्दर्बुङका किस्सा: पानी निकाल्ने फुर्वा, रानीको हत्यादेखि पहरीको आक्रमणसम्म

    मोक्तानहरुको किपट भूमि अन्दर्बुङका किस्सा: पानी निकाल्ने फुर्वा, रानीको हत्यादेखि पहरीको आक्रमणसम्म

    अन्दर्बुङ(हाल नेपालीकरण भएर अत्तरपुर) मोक्तानहरुको किपट भूमि। त्यही स्थानमा जान पाउने भएपछि खुसी नहुने कुरै भएन। तामाङ भाषाको संवर्द्धनमा लागेको संस्था तामाङ डाजाङको आयोजना र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा २ को सहयोगमा दुई दिने(माघ १० र ११ गते) कार्यक्रममा सहभागी हुने क्रममा यही किपट पुग्ने मौका पाएँ। तीन दर्जन साहित्यकार विभिन्न गाउँमा छरिँदा संयोगवश म अन्दर्बुङमै बस्न पाएँ। मोक्तान तामाङ…

    विस्तृतमा पढ्नुस्

  • 'दोङराप' खोज्दै लिसंखुको गाउँगाउँ पुगे तामाङ स्रष्टाहरु, गाउँपालिकाको नाम संशोधन गर्न माग

    'दोङराप' खोज्दै लिसंखुको गाउँगाउँ पुगे तामाङ स्रष्टाहरु, गाउँपालिकाको नाम संशोधन गर्न माग

    सिन्धुपाल्चोक: तामाङ जातिको मोक्तान र योञ्जनहरुको दोङराप(इतिहास) खोज्न उनीहरूको उद्गमथलो मानिने लिसंखुपाखरका गाउँगाउँमा तामाङ साहित्यकार तथा पत्रकारको टोली पुगेका थिए। गाउँपालिका अन्तर्गत रहेको वडा ४ को अत्तरपुर, वडा २ को लिसंखु र वडा १ को ठुलो धादिङमा तामाङ स्रष्टाहरु छरिए र तामाङ कला र इतिहासबारे सोधखोज गरे। बिहीबार साँझ काठमाडौँबाट पुगेका टोलीलाई स्थानीयले स्वागत गर्दै हराउँदै गएको सभ्यताबारे स्पष्ट पारेका थिए। कोही त…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिका अध्यक्ष राईको 'रेस्क्यु' पछि निको हुँदै खोरमा थुनिएकी विपन्न रोगी, आफूले पाउने भत्ताबाट व्यहोरे उपचार खर्च

    गाउँपालिका अध्यक्ष राईको 'रेस्क्यु' पछि निको हुँदै खोरमा थुनिएकी विपन्न रोगी, आफूले पाउने भत्ताबाट व्यहोरे उपचार खर्च

    रमिला तामाङका लागि गत असारदेखि घर नजिकै एउटा खोर तयार भयो। श्रीमान मणि तामाङ, ११ वर्षीया छोरी र ४ वर्षे छोरा घरमै बस्थे। रमिलाको बास भने त्यही खोरमा हुन थाल्यो। काठ र चारैतिर तार जालीले बारेको खोरमा उनको दैनिकी बित्न थाल्यो। कहिलेकाहीँ उनकी छोरीले खोरबाट निकालिदिन्थिन्। खोरबाट निस्कनेबित्तिकै रमिलाको उपद्रो शुरु हुन्थ्यो - कसैको गाईगोरु फुकाइदिने, सुकाएको कपडा फालिदिने, बालबालिकालाई…

    विस्तृतमा पढ्नुस्

  • महासमितिबाट पारित कांग्रेसको संघीय विधान लागू कहिलेबाट?

    महासमितिबाट पारित कांग्रेसको संघीय विधान लागू कहिलेबाट?

    काठमाडौं : नेपाली कांग्रेसको संघीय विधान महासमितिले सर्वसम्मतिले पारित गरेको छ। मंसिर २९ बाट शुरु भएको महासमिति पुस ८ गते आइतवार संघीय विधान पारित गरेसँगै समापन भएको हो। विधान संशोधन मस्यौदा समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट पारित गर्दै बैठक सकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएपछि सबैको चासो बनेको छ…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको स्थानीय तह: टोले कार्यसमितिदेखि पालिकासम्म, सदस्यहरुले सामाजिक सञ्जालमा पार्टीको प्रचार गर्नुपर्ने!

    कांग्रेसको स्थानीय तह: टोले कार्यसमितिदेखि पालिकासम्म, सदस्यहरुले सामाजिक सञ्जालमा पार्टीको प्रचार गर्नुपर्ने!

    काठमाडौं: देश संघीयतामा गएसँगै विधान संशोधनका लागि जुटेको कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्तीमा महासमितिमा विधान संशोधनका लागि प्रस्ताव पेश गरेको छ। विधान संशोधन मस्यौदा समितिका संयोजक रहेका महामन्त्री पूर्णबहादुर खड्काले आज सानेपास्थित केन्द्रीय कार्यालयमा विधान संशोधनका लागि प्रस्ताव पेश गरेका हुन्। विधान संशोधन प्रस्तावको शुरुमै स्थानीय तह संगठनको बारेमा उल्लेख गरिएको छ । परिच्छेद ३ मा स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस विधानमा पदाधिकारी थपेको थप्यै : ८ बाट बढेर पुग्यो १४, सहमहामन्त्री नै ८ जना बनाउने प्रस्ताव

    कांग्रेस विधानमा पदाधिकारी थपेको थप्यै : ८ बाट बढेर पुग्यो १४, सहमहामन्त्री नै ८ जना बनाउने प्रस्ताव

    काठमाडौं: नेपाली कांग्रेसले जारी महासमितिमा विधान पेश गर्न नसक्दा महासमिति लम्बिएको छ। विधान संशोधन गर्ने तयारीका साथ महासमिति आयोजना गरेको कांग्रेसले केन्द्रीय समितिबाट विधान पारित गर्ने प्रयास जारी राखेको छ। केन्द्रीय समितिबाट विधान पारित नभएकै कारण काठमाडौंको यगम्बर पार्टी प्यालेसमा मंसिर २९ बाट शुरु भएको महासमिति नसकिएपछि शुक्रवारबाट सानेपामा सारिएको छ। ४ दिनमा सकिने  महासमिति सातौं दिनसम्म जारी रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस विधान 'हात्ती छिर्‍यो, पुच्छर अड्क्यो', के मा मिलेन कुरा?

    कांग्रेस विधान 'हात्ती छिर्‍यो, पुच्छर अड्क्यो', के मा मिलेन कुरा?

    काठमाडौं: नेपाली कांग्रेसको विधान अनुमोदनका लागि शीर्ष नेताहरुले प्रयास जारी राखेका छन्। मंगलवार राति शीर्ष नेताहरुबीच पदाधिकारीमा सहमति जुटे पनि केन्द्रीय समितिमा विरोध भयो। कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्ने गरी भएको सहमतिलाई अनुमोदनका लागि बुधवार बसेको केन्द्रीय समितिमा चर्को विरोध गरेको थियो। विधान समावेशी नभएको भन्दै केन्द्रीय सदस्य गगन थापा, महेन्द्र यादव, बहादुरसिंह लामालगायतले विरोध गरेपछि केन्द्रीय समिति स्थगित भएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा पेश, गच्छदारलाई दिइएन ठाउँ

    कांग्रेसको विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा पेश, गच्छदारलाई दिइएन ठाउँ

    काठमाडौं: नेपाली कांग्रेसको आजको केन्द्रीय समितिमा पार्टीको विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पेश गरिएको छ। कांग्रेसको सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गरेका हुन्। केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई मस्यौदा अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराइएको छ। तीन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell