PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • पार्टी समायोजन बाँकी नै रहेकोमा गच्छदारको चिन्ता, सहमति टुंग्याउन बुढानिलकण्ठमा आज बस्ने भनिएको बैठक स्थगित

    पार्टी समायोजन बाँकी नै रहेकोमा गच्छदारको चिन्ता, सहमति टुंग्याउन बुढानिलकण्ठमा आज बस्ने भनिएको बैठक स्थगित

    काठमाडौं : बिहीवार नेपाली कांग्रेसले दोस्रो चरणको जागरण कार्यक्रम घोषणा गर्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्‍यो। पत्रकार सम्मेलनमा पार्टीका उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छार, महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँगै उपस्थित थिए। प्रवक्ता शर्माले जागरणको घोषणापत्र सार्वजनिक भएपछि फ्लोर ओपन भयो र पदाधिकारीले पत्रकारको प्रश्नको जवाफ दिन थाले। पत्रकारको सवालमा उपसभापति गच्छदार र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको दोस्रो जागरणको विशेषता : बोक्सी प्रथाविरुद्ध चेतना फैलाउनदेखि पार्टी प्रवेश बढाउनेसम्म

    कांग्रेसको दोस्रो जागरणको विशेषता : बोक्सी प्रथाविरुद्ध चेतना फैलाउनदेखि पार्टी प्रवेश बढाउनेसम्म

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ। कांग्रेसले दोस्रो चरणको अभियान सुरु गर्ने जानकारी सानेपास्थित पार्टी कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गरी दिएको हो। १५ दिनसम्म सञ्चालन गरिने जागरण अभियानको विशेषता यस्ता छन्: आसन ग्रहण एकै मिनेटमा सकाउने भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरण असोज ७ गते समापन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गतेदेखि, असोज ७ मा सरकारविरुद्ध प्रदर्शन

    कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गतेदेखि, असोज ७ मा सरकारविरुद्ध प्रदर्शन

    काडमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ। कांग्रेसले दोस्रो चरणको अभियान सुरु गर्ने जानकारी सानेपास्थित पार्टी कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गरी दिएको हो। कांग्रेसले असोज ७ गते जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने भएको छ। विभिन्न पाँच मुद्दामा कांग्रेसले सरकारको विरोध गर्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो। १५ दिनसम्म सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको नजरमा मधेशवादी दल 'अवसरवादी', सरकार चाहिँ 'प्रतिगामी'

    कांग्रेसको नजरमा मधेशवादी दल 'अवसरवादी', सरकार चाहिँ 'प्रतिगामी'

    काठमाडौं : नेपाली कांग्रेसले पछिल्लो पटक बसेको केन्द्रीय समितिको निर्णय एकैपटक सार्वजनिक गरेको छ। असार २२ बाट थालेको केन्द्रीय समिति विभिन्न समय गरी १६ पटक बसेको थियो। ती केन्द्रीय समितिबाट प्राप्त सुझावहरु संकलन गरी कांग्रेसले आफ्नाबाहेक सरकारविरुद्धमात्र १७ बुँदे ध्यानाकर्षणपत्र जारी गरेको छ। यी विषयलाई सम्बोधन नगरे सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत कांग्रेसको छ। मधेशवादी दल अवसरवादी नेपाली कांग्रेसले मधेशवादी दललाई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सरकारविरुद्ध जारी गर्‍यो १७ बुँदे विरोधपत्र

    कांग्रेसले सरकारविरुद्ध जारी गर्‍यो १७ बुँदे विरोधपत्र

    काठमाडौं : नेपाली कांग्रेसले  वर्तमान सरकारले जनतालाई निराश बनाउने काम गरेको भन्दै सरकारविरुद्ध १७ बुँदे विरोधपत्र जारी गरेको छ। कांग्रेसको पार्टी कार्यालय सानेपामा बुधवार सम्पन्न केन्द्रीय समितिबाट उक्त विरोधपत्र जारी गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। केन्द्रीय सदस्यहरुको सुझावलाई मनन गर्दै ४ पृष्ठको राजनीतिक प्रस्तावको निर्णय गरिएको सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए। वैठकले एनपी साउदको संयोजकत्वमा सात सदस्यीय समिति निर्माण गरेको…

    विस्तृतमा पढ्नुस्

  • लड्खडाएको कांग्रेसलाई हिन्दु राष्ट्रको वैशाखी? पार लगाउला त धर्मले?

    लड्खडाएको कांग्रेसलाई हिन्दु राष्ट्रको वैशाखी? पार लगाउला त धर्मले?

    मुलुक संघीयतामा प्रवेश गरेसँगै भएको पहिलो निर्वाचनमा कांग्रेसले नमीठो हार व्यहोर्‍यो। किन हार्‍यो त पार्टी? यस विषयमा कांग्रेसले लामो समय समीक्षा पनि गर्‍यो। उत्तर एकमात्र थिएन। वाम एकता, नाकाबन्दीमा खुलेर बोल्न नसक्नु, टिकट वितरण अपारदर्शी, वागी उम्मेद्वार, पार्टी सभापति शेरबहादुर देउवाको बोली आदि आदि...। हारको कारण यिनैलाई देखाइयो। अन्तर्घातीको सूची पनि सार्वजनिक गर्‍यो कांग्रेसले। कारबाही पनि गर्‍यो। अहिले कांग्रेस भातृ…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो पटक 'मन्त्रिपरिषद बैठक' भने पनि सिंगापुरबाट प्रम ओलीसँगको कुराकानी यसपाला चाहिँ 'छलफल'मात्रै

    अघिल्लो पटक 'मन्त्रिपरिषद बैठक' भने पनि सिंगापुरबाट प्रम ओलीसँगको कुराकानी यसपाला चाहिँ 'छलफल'मात्रै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि सिंगापुरबाटै क्याबिनेटका सदस्यहरुसँग छलफल गरेका छन्। नेपाली समय अनुसार दिउँसो १: १० बजे शुरु भएको छलफलमा सरकारका कामबारे कुराकानी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि दोस्रो पटक भदौ ५ गते सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ८ गते भिडियो कन्फ्रेन्समार्फत् पहिलोपटक मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेको सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले झुट बोले कि सञ्चारमन्त्री बास्कोटाले? जनता ढाँट्ने को?

    प्रधानमन्त्री ओलीले झुट बोले कि सञ्चारमन्त्री बास्कोटाले? जनता ढाँट्ने को?

    काठमाडौं : केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भएको पहिलो काम हो - मन्त्रिपरिषद बैठकका निर्णय लुकाउने काम। 'निर्णय परिपक्व' बनाउने नाममा मन्त्रिपरिषदका निर्णयहरुलाई सरकारका प्रवक्ताले सातामा एक दिनमात्रै सार्वजनिक गर्ने थालनी सूचना लुकाउने रणनितिअनुसार नै सुरु भयो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद्को निर्णय यसअघिका सरकारले बैठक सकिनसाथ सार्वजनिक गर्थे मिडिया मार्फत्। प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा गएको केही दिनपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री सिंगापुरबाटै सहभागी भर्चुअल क्याबिनेट : हात्ती आयो, हात्ती आयो, फुस्सा!

    प्रधानमन्त्री सिंगापुरबाटै सहभागी भर्चुअल क्याबिनेट : हात्ती आयो, हात्ती आयो, फुस्सा!

    काठमाडौं : स्वास्थ्यमा समस्या देखिएपछि १० दिन सिंगापुर बसेर फर्केको दश दिनमै दोस्रो पटक सिंगापुर नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओली गत आइतबार अभौतिक रुपमा मन्त्रिपरिषद्को बैठकको सहभागी भए। मन्त्रिपरिषदको अध्यक्षता नै गरे। स्मार्ट सरकारको छवि कायम गर्न, कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई दिएको भए पनि उनैले अध्यक्षता गरे मन्त्रिपरिषदको। उपचार गर्न गएका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत्…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउँछ : नेपाली कांग्रेस

    उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउँछ : नेपाली कांग्रेस

    काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा आउने गरी तयारी गरिरहेको बताएका छन्। आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले उक्त भनाई राखेका हुन्। वर्तमान सरकारप्रति सरकारको वितृष्ण देखिएकोले आउँदो जनमत कांग्रेसको पक्षमा आउने उनले दाबी गरे। 'नागरिकमा जुन किसिमको वितृष्णा देखिएको छ। सडक र सामाजिक सञ्जालबाट जनताको धारणा आउँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधिलाई अब दोहोरो सुविधा, प्रतिपक्षी कांग्रेसको पनि समर्थन!

    जनप्रतिनिधिलाई अब दोहोरो सुविधा, प्रतिपक्षी कांग्रेसको पनि समर्थन!

    काठमाडौं : गण्डकी प्रदेशमा बिहीवार स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७४ को दफा ८ संशोधन बहुमतले पारित भयो। विधेयक संशोधन भएसँग अब स्थानीय जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने भएका छन्। जनप्रतिनिधिले मासिक सुविधासँगै पेन्सन पनि पाउने भएका हुन्। संशोधनका लागि पेश गरिएको विधेयक बिहीवार पारित गण्डकी प्रदेशका प्रदेश सचिवालय सूचना अधिकारी राजेन्द्र न्यौपानेले बताए। अधिकारीले भने, 'संशोधन प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • सुनकोशी जोगाउन काठमाडौंमा डुंगासहित प्रदर्शन: सुनकोशीका माझी महिलाका साथमा ११ देशका प्रतिनिधि

    सुनकोशी जोगाउन काठमाडौंमा डुंगासहित प्रदर्शन: सुनकोशीका माझी महिलाका साथमा ११ देशका प्रतिनिधि

    काठमाडौं: शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा आदिवासी जनजातिहरु विश्व आदिवासी जनजाति दिवस मनाउन भेला हुँदै थिए। र्‍यालीको तयारी हुँदै गर्दै मुल गेट नजिकै भने विभिन्न देशका महिलाहरु नदी जोगाउन माग गर्दै आफ्नै भाषामा नारा घन्काइरहेका थिए। 'इफ वुमन स्टप, द वर्ल्ड स्टप' प्लेकार्डसहित उनीहरु नदीलाई जोगाउनुपर्छ भन्दै उफ्रन थाले। बेलाबेला आफ्नै भाषामा चिच्याए पनि। 'खोलालाई बग्न देऊ', 'खोला हाम्रो जीवन' नारा लेखेको…

    विस्तृतमा पढ्नुस्

  • सरकार र नेकपाविरुद्ध कांग्रेसको ४ बुँदे आपत्ति, विश्वप्रकाशले भने : दया छ यो दृष्टिदोषलाई

    सरकार र नेकपाविरुद्ध कांग्रेसको ४ बुँदे आपत्ति, विश्वप्रकाशले भने : दया छ यो दृष्टिदोषलाई

    काठमाडौं : नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै सरकार र नेकपाविरुद्ध ४ बुँदे आपत्ति प्रकट गरेको छ। ट्रेड युनियनसम्बन्धि विधेयक, गोंगबु बसपार्क, नेकपाको राजनीतिक दस्तावेज र नेकपाको कार्यालय सरकारी जग्गामा रहेको विषयलाई लिएर कांग्रेसले आपत्ति प्रकट गरेको हो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दृष्टिदोषमाथि ब्यङ्ग्यसमेत गरेका थिए। उनले जारी गरेको चार आपत्ति: आपत्ति नम्बर १ : ट्रेड युनियन अधिकार निजामती सेवाको गठन, संचालन…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवाको नाम राखौं 'तोकसेवा', नभए गरौं खारेज

    लोकसेवाको नाम राखौं 'तोकसेवा', नभए गरौं खारेज

    ५० लाख युवा देशमा काम नपाएर विदेशिएका छन्। वार्षिक ४ लाख वैदेशिक रोजगारीको खोजीमा देश छाड्छन्। यिनीहरु लोक हुन् कि हैनन्? कयौं बेरोजगार छन्। तिनलाई सम्बोधन गर्न भनेर सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लन्च गरिसकेको छ। यी लोक भए यिनलाई सेवा गर्न नसक्ने लोकसेवा आयोगको के काम? ३२ हजार कर्मचारीको अभाव छ सरकारी निकायमा। लोकको सेवाका लागि यति धेरै कर्मचारी अभाव…

    विस्तृतमा पढ्नुस्

  • हुँदै नभएको ६१ करोडमा नाम जोडेर सरकार नै मविरुद्ध लाग्यो : मोहन बस्नेत

    हुँदै नभएको ६१ करोडमा नाम जोडेर सरकार नै मविरुद्ध लाग्यो : मोहन बस्नेत

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो नाममा प्रणामी सहकारीमा खाता नै नभएको दाबी गरेका छन्। प्रणामी वचत तथा सहकारीमा स्रोत नखुलेको ६१ करोड रकमबारे समाचार प्रकाशनमा आएपछि आफ्नो धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले भने, 'प्रणामीको नाम हिजोमात्र सुनेको हुँ, खबर आएपछि। ६१ करोड राखिएको रहेछ। यो पैसाको बारेमा सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ रे।…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन व्यवस्थामा टेकेर अघि बढ्यो कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया, होला त 'टाइम्ली' महाधिवेशन?

    संक्रमणकालीन व्यवस्थामा टेकेर अघि बढ्यो कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया, होला त 'टाइम्ली' महाधिवेशन?

    नेत्र तामाङ - अर्ली अधिवेशन माग्दै जिल्ला जिल्लमा भेला भएका नेपाली कांग्रेसका कतिपय केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको आवाज यतिबेला खासै सुनिदैन। सायद, कांग्रेसको केन्द्रीय समितिमा आउँदो अधिवेशनले प्रवेश पाएका कारणले पनि हुन सक्छ। 'टाइम्ली' महाधिवेशनको पक्षमा रहेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायत नेताहरुको अथक प्रयासपछि केन्द्रीय समितिमा १४ औं महाधिवेशनले प्रवेश पाएको हो। भातृ संगठन…

    विस्तृतमा पढ्नुस्

  • बुढानीलकण्ठमा सप्ताह : लाग्ला त देउवालाई व्यास र गणेशको आशीर्वाद?

    बुढानीलकण्ठमा सप्ताह : लाग्ला त देउवालाई व्यास र गणेशको आशीर्वाद?

    'धनवान भए भने उर्लिएको वेग देखिएको फेरि छैन वर्षकालको मेघ' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मंगलवार दिउँसो गुञ्जिएको भजनको एउटा अंश हो यो। 'धन र पदको लोभले हिँड्नु हुँदैन, हे मनुष्य! हिउँदमा सुकेको गंगा वर्षाकालमा गड्गडाएर आउँदा मान्छे भन्दैन। पशु भन्दैन। गुट्मुटाएर लान्छ। बाढी पहिरो जान्छ। शरीर बुढो हुँदै जान्छ। यो शरीर भनेको रोगको घर हो,' भजनबारे प्रष्टाउँदै…

    विस्तृतमा पढ्नुस्

  • पूर्व मन्त्री ज्ञानेन्द्र कार्कीको कसियो लगनगाँठो : को हुन् उनकी तेस्री पत्नी?

    पूर्व मन्त्री ज्ञानेन्द्र कार्कीको कसियो लगनगाँठो : को हुन् उनकी तेस्री पत्नी?

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन्। बुढ्यौली लाग्दै गर्दा सहाराको खोजीमा रहेका कार्कीले आइतबार लगनगाँठो कसेका हुन्। पूर्व अर्थ मन्त्रीसमेत रहेका कार्कीले राजधानीको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला व्याङ्क्वेटमा राणा परिवारकी युवतीसँग बिहे गरेको पारिवारिक स्रोतले जनायो। ६२ वर्षीय कार्कीकी दोस्री पत्नीको एक वर्ष अगाडिमात्रै निधन भएको थियो। राणा परिवारबाटै रहेको आवु राणाको क्यान्सरका कारण…

    विस्तृतमा पढ्नुस्

  • ५० वर्षमा दोहरिएको इतिहास: भारतीय चलचित्र महोत्सवसँग नेपालको 'लभ-हेट रिलेसन'

    ५० वर्षमा दोहरिएको इतिहास: भारतीय चलचित्र महोत्सवसँग नेपालको 'लभ-हेट रिलेसन'

    काठमाडौँ: नेपालमा हुने भनिएको २० औँ संस्करणको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड रद्द हुने बाटोमा छ। #visitnepal2020 लक्षित आइफा अवार्ड विवादमा आएपछि काठमाडौंमा नहुने पक्का भएको हो। आइफा आयोजना गर्न सहआयोजकको रुपमा काठमाडौं महानगर र पर्यटन बोर्डलाई स्वीकृति दिने उल्लेख थियो। आइफा आयोजनाका लागि नेपालले एक अर्ब ब्योहर्नुपर्ने शर्तले चर्को विरोध सिर्जना भयो। आइफा गराउने मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको त्यो बोली जसले चिढ्यायो तामाङ समूदायलाई, माफी मगाउने हठमा उत्रिए संगठनहरु

    प्रचण्डको त्यो बोली जसले चिढ्यायो तामाङ समूदायलाई, माफी मगाउने हठमा उत्रिए संगठनहरु

    काठमाडौं : पछिल्लो पटक सामाजिक सञ्जालमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध तामाङ समुदाय नै खनिएको छ। तामाङ समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको आरोप प्रचण्डमाथि लागेको छ। प्रचण्डको अभिव्यक्तिले थप भ्रम उत्पन्न भएको उल्लेख गर्दै तामाङ संघसंस्थाले पनि विज्ञप्तिमार्फत् उनलाई सच्चिन आग्रह गरेका छन्। तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङले विज्ञप्ति जारी गर्दै भनेको छ - 'विगतदेखि शोषण दमन र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell