PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • देउसीका धम्की : गणतन्त्रमा बली राजाको आदेश मान्नुपर्ने? [ब्लग]

    देउसीका धम्की : गणतन्त्रमा बली राजाको आदेश मान्नुपर्ने? [ब्लग]

    दाजुभाइको र दिदीबहिनीको भेटघाटमात्र हैन सद्भाव बढाउने तिहारले जनावरलाई प्रेम गर्नुपर्छ भन्ने पाठ पनि सिकाउँछ। त्यसो त देशमा गणतन्त्र आएको पनि दशक नाघिसक्यो। तर, पनि तिहारमा बली राजाले पठाएको भन्दै देउसी भैलो टोली धम्कीको शैलीमा भट्याउन छाडेका हैनन! तर, जब देउसी र भैलो आउँछ। कुरा रमाइलै रमाइलो आउँछ। एक दुई सेर भट्याएपछि देउसी भैलो टोलीको घुर्की सुरु हुन्छ। यहीबाट देउसी…

    विस्तृतमा पढ्नुस्

  • रिल होइन रियल : हेर्नुस् फुट्सलमा दयाहाङ राईको एक्सन

    रिल होइन रियल : हेर्नुस् फुट्सलमा दयाहाङ राईको एक्सन

    काठमाडौं : तिहारको छेकोमा अभिनेता दयाहाङ राई धुम्बाराहीको धन्यन्तरी फुट्सलमा भेटिए। फिल्मका पर्दामा देखिरहने उनी फुट्सलमा भने गोलपोस्टमा विपक्षीको प्रहार छेकिरहेका थिए। पछिल्लोपटक शहरबासीमाझ लोकप्रिय बन्दै गएको फुट्सलमा उनको उपस्थिति रोचक देखियो। 'कहिले कहिले आउनुहुन्छ?' बल विपक्षीको गोलपोस्टतिर पुगेको छेकोमा हामीले दयाहाङ्लाई सोधिहाल्यौं। 'फुटसल हुँदा प्राय आउँछु,' बलतिर नजर लाइरहेका उनले हतारिँदै जवाफ फर्काइहाले। बिहान ८ बजेबाट फुट्सल मैदान छिरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको आदर्श पुरुष भेनेजुएलाका मुदुरो : कांग्रेस नेता रामचन्द्र पौडेल

    प्रम ओलीको आदर्श पुरुष भेनेजुएलाका मुदुरो : कांग्रेस नेता रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु संविधानसभाबाट संविधान बनाउने क्रममा समावेश गर्न नसकेका लोकतन्त्र विरोधी विषयहरु कानुन बनाउँदा समेट्न प्रयास गरेको भन्दै आलोचना गरेका छन्। वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिस्ट सरकारले कानुन बनाउँदा सबै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने प्रयासमा लागेको आरोप लगाए। उनले भने, ‘संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउनेक्रममा हामी…

    विस्तृतमा पढ्नुस्

  • भिटेनले गाएको गीतमा के छ जसले उनलाई पुर्‍यायो हिरासत?

    भिटेनले गाएको गीतमा के छ जसले उनलाई पुर्‍यायो हिरासत?

    काठमाडौं : चार महिनाअघि सार्वजनिक भएको 'हामी यस्तै त हो नि ब्रो' गीतमा प्रहरीलाई नै जथाभावी भनेको भन्दै चर्चित र्‍यापर समीर घिसिङ 'भिटेन'लाई पक्राउ गरेको छ। गीत चर्चित भएसँगै 'सही हो, सही हो' र 'यस्तै हो नि ब्रो' थेगो पनि जनजिब्रोमा झुन्डियो। सामाजिक सञ्जालमा हामी यस्तै त हो नि ब्रो ट्याग धेरैले प्रयोग समेत गरे। भिटेनले प्रहरीलाई गालीगलौज गरेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनए निर्वाचनका रोचक दृश्य : अध्यक्षमा पन्त निर्वाचित भएपछि हायातमा देखियो यस्तो रमझम

    एनआरएनए निर्वाचनका रोचक दृश्य : अध्यक्षमा पन्त निर्वाचित भएपछि हायातमा देखियो यस्तो रमझम

    काठमाडौं : चार दिनसम्म चलेको गैरआवासीय नेपाली संघ, अन्तरार्ष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी)को नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्। बिहीवार होटल हायातमा भएको मतदानबाट कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। पन्तले १२ सय १७ भोट पाए भने उनका प्रत्यासी आचार्यले भने १ हजार ७० भोट मात्र ल्याएका प्राप्त गरेको निर्वाचन समितिका संयोजक शिवप्रसाद रिजालले बताए।…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनएको नेतृत्वमा कम्युनिस्ट र कांग्रेसको भीडन्त: बालुवाटारले जित्ला कि बूढानीलकण्ठले?

    एनआरएनएको नेतृत्वमा कम्युनिस्ट र कांग्रेसको भीडन्त: बालुवाटारले जित्ला कि बूढानीलकण्ठले?

    काठमाडौं : नेपालमा लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएन) अहिले नवौँ विश्व सम्मेलनका लागि काठमाडौँको होटेल हयातमा जुटेको छ। ८१ मुलुकमा आफ्नो सञ्जाल भएको दाबी गर्ने एनआरएनएको विश्व सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) उद्घाटन गर्दैछिन्। बुधबार नयाँ नेतृत्वको लागि निर्वाचन हुनेछ। 'म, मेरो एनआरएनए र मेरो नेपाल' थिममा आयोजना हुन लागेको विश्व…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको चियापान : व्यवस्थापन कम्युनिस्टबाट सिकेको माधव नेपालको दाबी, प्रधानमन्त्री ओलीको 'झुलो चकमक'देखि प्रचण्डको घुर्कीसम्म

    कांग्रेसको चियापान : व्यवस्थापन कम्युनिस्टबाट सिकेको माधव नेपालको दाबी, प्रधानमन्त्री ओलीको 'झुलो चकमक'देखि प्रचण्डको घुर्कीसम्म

    काठमाडौं: कोजाग्रत पूर्णिमाको अवसरमा कांग्रेसले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न दलका प्रमुख नेताहरुको उपस्थिति रह्यो। ललितपुरको सानेपामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान समारोह दिउँसो एक बजेबाट शुरु भई पाँच बजेसम्म चल्यो। यस्तो देखियो कार्यक्रम चियापानका लागि कांग्रेसले पुरानो गेटबाट 'इन' र नयाँ गेटबाट 'आउट' हुने गरी व्यवस्थापन गरेको थियो। खोलातिरको बाटोमा भिआइपीदेखि अन्य सवारी…

    विस्तृतमा पढ्नुस्

  • तीनकुने 'छोप्दा' सरकारले ढाक्न नसकेका यी 'लाजहरु...'

    तीनकुने 'छोप्दा' सरकारले ढाक्न नसकेका यी 'लाजहरु...'

    काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ केही घन्टाभित्रै नेपालमा अवतरण गर्दैछन्। उनको स्वागतका लागि सरकार दशैं नभनी सडक कालोपत्रे भ्यायो भने सजिसजाउमा पनि जुट्यो। आज बिहानै प्रधानमन्त्री ओली आफैँ निस्किए - एयरपोर्टदेखि चिनियाँ राष्ट्रपति बस्ने होटल सोल्टीसम्मै। सडकका दुवैतर्फ चिनियाँ राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका फोटोहरु चिटिक्क सजिएका छन्। तीनकुनेको 'धुलौटे पार्क' रातारात हरियो बनेको छ। सडक कालो…

    विस्तृतमा पढ्नुस्

  • टायर पन्चर भयो भन्दाभन्दै गाडी गुडाए, एकैछिनमा गम्राङगुम्रुङ गइहाल्यो नि : घाइते सरस्वती भट्टराई

    टायर पन्चर भयो भन्दाभन्दै गाडी गुडाए, एकैछिनमा गम्राङगुम्रुङ गइहाल्यो नि : घाइते सरस्वती भट्टराई

    काठमाडौं: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ९ सिपाटारबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेका घाइते अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याइपुर्‍याएको छ। बा २ ख २७१५ नम्बरको बस दुर्घटनाका अधिकांश घाइतेलाई सेनाको हेलिकप्टरमार्फत ट्रमा सेन्टर ल्याइपुर्‍याएको ट्रमा अस्पतालका सूचना अधिकारी अर्जुनप्रसाद भेटवालले जानकारी दिए। घाइतेको उद्धारका लागि स्थानीय सरकार पनि तदारुकतासाथ लागिपरेको स्थानीयले जनाएका छन्। कसरी भयो घटना? इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना, आठ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

    सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना, आठ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

    काठमाडौँः सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ। काठमाडौँ आउने क्रममा इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा बस दुर्घटनामा परेको हो।  बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो।  बिहान ८ः३० बजे सिपाटारबाट छुटेको बस करिब ९ः३० बजे भोटसिपामा दुर्घटनामा परेको हो।  प्रहरीका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भइसकेको छ। दुर्घटनामा चालकको पनि मृत्यु भएको छ। ६०…

    विस्तृतमा पढ्नुस्

  • सेतो टीका निधारमा टलक्कै टल्कियो : कसरी शुरु भयो सेतो टीकाको चलन?

    सेतो टीका निधारमा टलक्कै टल्कियो : कसरी शुरु भयो सेतो टीकाको चलन?

    काठमाडौंको व्यस्तताबाट केही दिनको बिदा मिल्छ दशैंमा। यही अवसरमा ८५ वर्षे हजुरबुवाको हातबाट सेतो टीका र अशीष थाप्न म सिन्धुपाल्चोकको इन्द्रावती आइपुगेको छु। नभए वर्ष दिनमा झन्डै ८५ किलोमिटर नजिकको दुरीको गाउँ पुग्न हम्मे हुन्छ मलाई। बाआमा, इष्टमित्र र साथीभाईसँग भेट्ने सुनौलो मौका पनि यही नै रहेछ। म भन्दा धेरै दिनअघि तामाङहरु दशैं मनाउन काठमाडौंलगायतका शहरबाट गाउँगाउँ पुगिसकेका थिए। यद्यपि,हाम्रो समूदायमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं कम्युनिस्टमय हुँदा कांग्रेसलाई पीर : के सरकार चिनियाँ पथमा हो?

    काठमाडौं कम्युनिस्टमय हुँदा कांग्रेसलाई पीर : के सरकार चिनियाँ पथमा हो?

    काठमाडौं : सोमवार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेस प्रशिक्षण विभागका निर्देशक पुरुषोत्तम दाहाल कांग्रेस नेता कार्यकर्तालाई भन्दै थिए, 'चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै मेयरलाई चीन लगेर धमाधम चिनियाँ मोडलको कम्युनिज्मबारे प्रशिक्षण दिइसक्यो।' नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको नेकपा सरकारका काण्डैकाण्ड किताब विमोचन गर्दै दाहालले यसबारे कांग्रेस सचेत हुनुपर्ने धारणा राखिरहँदा प्रशिक्षण चीनमामात्र होइन, नेपालमै जारी थियो - सत्तारुढ दलको उच्चतम…

    विस्तृतमा पढ्नुस्

  • नेकपामाथि ४ कोणबाट चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोण

    नेकपामाथि ४ कोणबाट चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोण

    काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री सोन थावले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको चार समानताको विषयमा चर्चा गरेका छन्। राजधानीको होटल याक एन्ड यतिमा नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आजबाट शुरु भएको 'सि जिनपिङ विचारधाराबारे कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टीबीच विचारात्मक छलफल कार्यक्रम'मा थावले दुई देशका पार्टीका बीच रहेको चार समानताबारे चर्चा गरे। कार्यक्रममा थावले…

    विस्तृतमा पढ्नुस्

  • सभागृहमा के राष्ट्रपतिले देउवाको बोली नबुझेकै हो त?

    सभागृहमा के राष्ट्रपतिले देउवाको बोली नबुझेकै हो त?

    गएको शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा प्रमुख अतिथिका रुपमा निम्त्याइएकी थिइन् राष्ट्रपति विद्यादेवी भण्डारी। गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको 'गणेशमान सिंह जन आन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रम' मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधान कार्यन्वयनमा चुकेको आरोपमात्र लगाएनन् सरकारको चर्को विरोधसमेत गरे। देउवाले सरकारको शैली नै निरंकुशतातर्फ अगाडि बढेको दाबी गर्दै दर्शक दीर्घाबाट…

    विस्तृतमा पढ्नुस्

  • देउवाको 'बोली'माथि राष्ट्रपति भण्डारीको व्यङ्ग्य : 'मैले त बोलेको बुझिनँ, मिडियाबाट थाहा पाइएला'

    देउवाको 'बोली'माथि राष्ट्रपति भण्डारीको व्यङ्ग्य : 'मैले त बोलेको बुझिनँ, मिडियाबाट थाहा पाइएला'

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार विरोधी अभिव्यक्तिलाई राष्ट्रपतिले 'नबुझेको' टिप्पणी गरेकी छिन्। शुक्रबार राष्ट्रिय सभागृहमा  गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले 'गणेशमान सिंह जन आन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रम' आयोजना गर्‍यो जसमा देउवाको बोलीलाई वाह् वाही मिलेको थियो। तर, त्यही बोली चाहिँ राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • 'ओलीराज' माथि देउवाको दश प्रहार

    'ओलीराज' माथि देउवाको दश प्रहार

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा बजेट अधिवेशनको अन्तिममा निकै आक्रमक देखिए। उनले सरकारमाथि प्रश्न पछि प्रश्नको वर्षा नै गराए। बजेट अधिवशेनको अन्त्यमा आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सभापति देउवाले सरकारको समीक्षा समेत गरे, आक्रमक रुपमा। यो अधिवेशनभरी कांग्रेस प्रतिपक्षी भूमिकामा दह्रो गरी उभिनसमेत सकेन। तर, अन्तिमतिर देउवा एकाएक कडा सुनाए। संविधान राम्रो…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारीमाथि फिल्म बनाउन नपाउँदा निर्देशकको आँखामा छचल्किएको आँशु

    मदन भण्डारीमाथि फिल्म बनाउन नपाउँदा निर्देशकको आँखामा छचल्किएको आँशु

    काठमाडौं : राजनीतिमाथि मुस्किलैले बन्छ फिल्म। जो कोही हत्तपत्त यस्तो विषयमा हात हाल्न चाहन्न। किनकि मसलेदार सिनेमा बनाउँदा जोखिम जति कम हुन्छ यस्तो सिर्जनामा उत्तिकै जोखिम। फिल्म चल्ने नचल्नेमा जोखिममात्र होइन, फिल्म बनाउनसमेत नपाउने अवस्था भोग्दा निर्देशक/निर्माताहरुको हालत के होला? प्रश्नको उत्तर शुक्रबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान एक निर्देशकले दिए - रोएरै। 'राजनीतिको आँखामा चलचित्र' विषयक छलफलमा निर्देशक तथा…

    विस्तृतमा पढ्नुस्

  • विश्वविद्यालयमा दलीय भागबन्डा बहस : कसैको ताली त कसैको गाली

    विश्वविद्यालयमा दलीय भागबन्डा बहस : कसैको ताली त कसैको गाली

    काठमाडौं: बिहीवार नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पस इकाईले प्रज्ञा प्रतिष्ठानको प्रांगणमा खुल्ला बहस कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमका मुख्य वक्ता थिए, पूर्व शिक्षामन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसी, पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका नेता दीनानाथ शर्मा र विश्लेषक हरि रोका। वक्ताहरुले नेविसंघले विश्वविद्यालय सुधार्ने पहल थालेकोमा प्रशंसामात्र गरेनन्, 'पानीमरुवा' समेत भन्न भ्याए। कसले के…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस कार्यकर्ताको प्रशिक्षणमा शीर्ष नेताबीच नै वाकयुद्ध : कसको निसानामा को?

    कांग्रेस कार्यकर्ताको प्रशिक्षणमा शीर्ष नेताबीच नै वाकयुद्ध : कसको निसानामा को?

    भक्तपुर : एक अर्काप्रति आरोप र प्रतिवाद नगर्ने भद्र सहमतिलाई नेपाली कांग्रेसका शीर्ष नेताहरु भक्तपुरको बोडेमा भने बिर्सिएका छन्। पार्टीका कार्यकर्ताको प्रशिक्षण उद्घाटन सत्रमा शीर्ष नेताहरु एक अर्काप्रति खनिन् छाडेनन्। प्रशिक्षणमा सहभागी हुन आएका सिन्धुपाल्चोकका कांग्रेस महाधिवेशन प्रतिनिधि चित्र मिजार भन्दै थिए - 'आफू आफै झगडा गर्छन्। के तालिम दिने हो यस्ताले?' नेपाली कांग्रेसले आजबाट प्रदेश ३ अन्तर्गत सात जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीले सेना, प्रहरी र प्रशासन आफूअनुकूल बनाउन खोजे : कांग्रेस सभापति देउवा

    प्रम ओलीले सेना, प्रहरी र प्रशासन आफूअनुकूल बनाउन खोजे : कांग्रेस सभापति देउवा

    भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रहेको बेमेलको रोग अब निमिट्यान्न पर्नुपर्ने बताएका छन्। 'अन्तर्घातीलाई अब कारबाही हुन्छ,' देउवाले भने, 'कसले रोक्दो रहेछ म पनि हेर्छु अब।' उनले पार्टी एकता हुन जरुरी रहेको भन्दै प्रश्न गरे, 'पार्टी किन हार्‍यो हिजो? के साच्चै एकता छ त? एकता हुँदाहुँदै हारेको हो त?' उनले यस्तो रोगबाट मुक्त हुनुपर्ने बताए। 'भक्तपुरको प्रदेश चुनाव कुनै हालतमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell