PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • बुर्काको देशमा बेल्ली डान्स, बालुवामा पैसाको वर्षा {दुबई डायरी ७}

    बुर्काको देशमा बेल्ली डान्स, बालुवामा पैसाको वर्षा {दुबई डायरी ७}

    डिसेम्बर ४। दुबई पुगेपछि कुन ठाउँ चाहि नछुटाउने त घुम्न? जानुअघि नै लिस्टिङमा पारेको थिएँ - डेजर्ट सफारी। दुबईको विकासको रफ्तार देखेर चक्कर लागिरहे पनि सफारी नगई चित्त बुझ्नेवाला थिएन मेरो। हिजो राति पनि अबेरमात्र आइपुगेको थिएँ सुत्न। इलुजन, अल सिफ हेरिटेज र गोल्ड सोक घुमाई सकेर फर्केपछिको थकाईले बिहान १० बजेसम्म निदाइएछ। खानपिन गर्दा १२ नै बज्यो। तयारी थालें,…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्रको उक्साहटमा मच्चिएका कांग्रेस जिल्ला सभापतिहरु देउवाकहाँ पुगेपछि के थच्चिएका हुन्?

    रामचन्द्रको उक्साहटमा मच्चिएका कांग्रेस जिल्ला सभापतिहरु देउवाकहाँ पुगेपछि के थच्चिएका हुन्?

    काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लोपटक 'रिजर्भ'मा छन्। मिडियामा खासै खुलेका छैनन्। कार्यकाल सकिनुअघि नै आफू नेतृत्वको केन्द्रीय समितिको एक वर्षे म्याद थपेर महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि काँग्रेस वृत्तभित्र देउवा विवादको केन्द्रमा छन्। पुस ११ गते महाधिवेशनको मिति सार्वजनिक गरेसँगै देउवाले ४७ विभाग पनि गठन गरे। विभागमा भागबन्डा नमिलेपछि असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान…

    विस्तृतमा पढ्नुस्

  • ब्रेकफास्ट भेलामा देउवाले भने : पार्टी सबैको हो, मिलेर जानुको विकल्प छैन

    ब्रेकफास्ट भेलामा देउवाले भने : पार्टी सबैको हो, मिलेर जानुको विकल्प छैन

    काठमाडौं : बुढानिलकण्ठमा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको ब्रेकफास्ट भेला सकिएको छ। आज बिहान ब्रेकफास्टका लागि केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा काँग्रेस जिल्ला सभापतिहरुलाई निम्तो दिएका थिए। भेलामा सभापति देउवा जिल्ला सभापतिहरुको रायमा सकारात्मक देखिएको नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए।  छलफल सकिए लगत्तै केसीले विभाग गठन र महाधिवेशनको विषय भागभण्डा नगरी स्वतन्त्र रुपले गर्ने सुझाव दिएको बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • देउवाले काँग्रेसमा चलाएको महाधिवेशनको त्यो डोजर, पौडेल पक्षलाई 'नखाउँ दिनभरको शिकार, खाउँ खै कसको अनुहार'

    देउवाले काँग्रेसमा चलाएको महाधिवेशनको त्यो डोजर, पौडेल पक्षलाई 'नखाउँ दिनभरको शिकार, खाउँ खै कसको अनुहार'

    काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार आफ्नो कार्यकाल एक वर्ष बढाउँदै महाधिवेशनको तालिका सार्वजनिक गरे। महाधिवेशनको मिति सार्वजनिकसँगै देउवाले ४७ विभाग पनि गठन गरे। विभागमा भागबन्डा नमिलेपछि असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत नेताहरुले केन्द्रीय समिति नै बहिस्कार गरे। भागबन्डामा पटकपटक सहमतिको प्रयास असफल भएपछि देउवाले बहुमतको डोजर चलाएर महाधिवेशनको मिति तोके र यही निर्णयसँगै…

    विस्तृतमा पढ्नुस्

  • दुबई क्रिकबाट भ्रमको संग्रहालयभित्र पुग्दा {दुबई डायरी ६}

    दुबई क्रिकबाट भ्रमको संग्रहालयभित्र पुग्दा {दुबई डायरी ६}

    डिसेम्बर ३। हिजो दुबई म्युजियम हेरेपछि यस्तै हेरिटेज क्षेत्र हेर्ने रहर पलायो। त्यसपछि म लागे अल सिफतिर। अल सिफ हेरिटेज साइट होटल रहेछ। त्यही रहेछ दुबई क्रिक पनि। क्रिक भनेको कुलो अथवा नहर लाग्ने रहेछ। तर, यो त नदीजस्तै देखिन्थ्यो। त्यहाँबाट साना पानी जहाज चढेर मानिसहरु जाँदै थिए। कोही फर्कँदै थिए। ती पानी जहाजलाई फेरि भनिने रहेछ। सबैभन्दा साना फेरिमा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रहेछ पुरानो दुबई, सात देश एक भएपछि विकासको रफ्तार, हामी भने साततिर फर्कँदै [दुबई डायरी ५]

    यस्तो रहेछ पुरानो दुबई, सात देश एक भएपछि विकासको रफ्तार, हामी भने साततिर फर्कँदै [दुबई डायरी ५]

    डिसेम्बर २। युएईको 'नेसनल डे'। कुनै बेला पिउने पानीसमेत सहजै नपाउने ठाउँको विकास तीव्र गतिमा कसरी भयो? दुबई डुल्दै गर्दा  प्रश्न घुमिरहेको छ। आजै नेसनल डे। हरेक घरमा झन्डा फहराइएको थियो। हरेक पसलमा साना ठूला झन्डा देखिन्थ्यो। राष्ट्रियतामा कति एकतावद्ध। सबैभन्दा महत्त्वपूर्ण कुरा लाग्यो -एकता। सात देशको एकतापछि विकासको 'रोडम्याप' कुनैबेला सात देश रहेको युएई सन् १९७१ मा एक भएको…

    विस्तृतमा पढ्नुस्

  • नर्सको उपहार नामले जीवनप्रति फर्किएको मोह, 'कोसिसले चल्यो ईश्वरको जमेको हात'

    नर्सको उपहार नामले जीवनप्रति फर्किएको मोह, 'कोसिसले चल्यो ईश्वरको जमेको हात'

    काठमाडौं : ६ वर्षअघि 'प्लिक्सि' कविता संग्रह उपहार दिएका थिए ईश्वर थोकरले। आफ्नै बहिनी प्लिक्सिप्रति समर्पित किताब मलाई थमाउँदै गर्दा उनको दाहिने हात लल्याकलुलुक थियो, काँपेको देखिन्थ्यो। हात केही माथि पनि उचाल्न सकिरहेका थिएनन् उनले। कुनै रोग होला भनेर मैले पनि केही सोधिनँ। साहित्यमा उदाउँदै पाइला चाल्दै थिए उनी। प्लिक्सि नेपाली भाषाको कविता संग्रह। यसअघि उनले पिङ्गई गजल संग्रह प्रकाशन गरिसकेका…

    विस्तृतमा पढ्नुस्

  • अबुधाबीको शौचालयमा सेल्फी, फिलीपिनीसँगको त्यो यात्रा : 'नो किस, नो फोटो' {दुबई डायरी ४}

    अबुधाबीको शौचालयमा सेल्फी, फिलीपिनीसँगको त्यो यात्रा : 'नो किस, नो फोटो' {दुबई डायरी ४}

    १ डिसेम्बर। धनगढीका गोरख बमका साथी ओम कार लिएर आइपुगे मिडिया प्रडक्सन सिटी। बिहान ८ बजेतिर म बर दुबई जाँदैछु। गोरखलाई मैले दुबई आएको पर्सिपल्टबाट चिन्न थालेको। भीम भाइकै साथी रहेछन्। छोटो भेटमै मेरो पनि साथी भइहाले। रातिको ड्युटी सकेर फर्कँदै रहेछन् ओम। पूरा नाम त उसले भनेनन्। उसको छेउमा अर्का नेपाली पनि। पछाडि एक महिला र एक पुरुष रहेछन्।…

    विस्तृतमा पढ्नुस्

  • दुबईमा भारतीय चालकको सुझाव : 'दारुमे पैसा वेस्ट मत करो'; डाक्टरको सुझाव - रक्सीको लतमा लभ डाँडामा नलड्नु

    दुबईमा भारतीय चालकको सुझाव : 'दारुमे पैसा वेस्ट मत करो'; डाक्टरको सुझाव - रक्सीको लतमा लभ डाँडामा नलड्नु

    २९ नोभेम्बर। दुबईको झिलीमिलीले तिरीमिरी भइरहेको छु। बिहान ३ बजेतिर सुतेकाले छिटो उठ्न सक्ने कुरा पनि भएन। निद्रा खुल्नसाथ मोबाइल हेरेँ - ११ बजेछ। अरुतिर हेरेँ - सात भाइ गजबले निदाइरहेका छन्। आज शुक्रवार। यहाँ सरकारी बिदा। निजी कम्पनीले पनि धेरैलाई बिदा दिने रहेछन्। यही मौकामा नेपालीहरुले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने। दुबई पुग्नसाथ मलाई यस्तै एउटा कार्यक्रममा आतिथ्यताको निम्तो…

    विस्तृतमा पढ्नुस्

  • दुबईमा मिङ्मार लामा, कुलमान घिसिङ र राष्ट्रपति भण्डारीको खोजी {दुबई डायरी २}

    दुबईमा मिङ्मार लामा, कुलमान घिसिङ र राष्ट्रपति भण्डारीको खोजी {दुबई डायरी २}

    २८ नोभेम्बर। प्रधानमन्त्री केपी शर्मा ओली बिरामी छन्। के कस्तो भइरहेको छ उनलाई? दुबई पुग्नसाथ सोधेका थिए - नेपाली साथीभाइले। बिहानै अपडेट भएँ - राम्रो हुँदै रहेछ। बिहान ७ बजे नै होटल बाहिर निस्कँदैछु। सडक क्रस गर्न जेब्राक्रस नजिकै छु। दुई तल्ले बस दाहिनेतिरबाट आएर रोकियो। चालकसँग नजर जुध्यो। हातको इशाराबाटै उसले भन्यो - जाउ। पहिले तिमी। मैले बाटो काटेँ।…

    विस्तृतमा पढ्नुस्

  • दैनिक १६ सय युवाले देश छोड्छन्, भिजिट नेपाल २०२० मा पर्यटकलाई कसले गर्ने स्वागत? {दुबई डायरी १}

    दैनिक १६ सय युवाले देश छोड्छन्, भिजिट नेपाल २०२० मा पर्यटकलाई कसले गर्ने स्वागत? {दुबई डायरी १}

    २७ नोभेम्बर मंसिर ११। भिजिट दुबईको तयारीमा छु। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थबाट दिउँसो पौने १ बजे बल्ल उड्ने तयारी गर्‍यो- फ्लाई दुबईले। बिहान ९ बजेर ३० मिनेटमा उड्ने समय तोकिएको थियो। तोकेको समयभन्दा ३ घन्टा ढिला उड्दैछ विमान। त्यसैले ६:३० मै पुगेको थिएँ एयरपोर्ट। विमान आइपुग्नसाथ यात्रुहरु छिटछिटो विमानमा उक्लिए। उडानको तयारी सकिनसाथ विमान २५ मिनेट ढिला उड्ने अनाउन्स भयो। कारण…

    विस्तृतमा पढ्नुस्

  • पुरस्कारमा असमानताको गुनासो : 'सिल्भरलाई त बालै दिएनन्, यसरी त कसरी मोटिभेसन मिल्ला?'

    पुरस्कारमा असमानताको गुनासो : 'सिल्भरलाई त बालै दिएनन्, यसरी त कसरी मोटिभेसन मिल्ला?'

    काठमाडौं : बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेल(साग)मा पदक जित्ने खेलाडीलाई पुरस्कारको घोषणा गर्दै थिए। पदक विजेता खेलाडीहरु दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए - घोषणाको प्रतीक्षासहित। समयमै खेलाडी पुगे पनि पुरस्कार घोषणा भने डेढ घन्टा ढिला भयो। पुरस्कार घोषणाकै क्रममा स्वर्ण विजेता टिमका प्रत्येक खेलाडीलाई पनि पाँच/पाँच लाख रुपैयाँ पुरस्कार दिने भनियो। स्वर्ण विजेतालाई रकम…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजुको निधन

    वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजुको निधन

    काठमाडौं : अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो। उपचारकै क्रममा आज दिउँसो २ बजे कसजूको निधन भएको अस्पतालले जनाएको छ। स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। क्रिटिकल देखिएपछि आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा ९…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवको घाँटीमा कानुन मन्त्रालयको मुङ्ग्रो : जोखिममा पद कि शाख?

    उपेन्द्र यादवको घाँटीमा कानुन मन्त्रालयको मुङ्ग्रो : जोखिममा पद कि शाख?

    काठमाडौं : सरकारलाई बलियो बनाउन र मधेशलाई रिझाउन प्रधानमन्त्री केपी शर्मा ओली एउटा तुरुपका रुपमा उपेन्द्र यादवलाई प्रयोग गरे। बीस महिना अघि १६ सांसद रहेको पूर्व संघीय समाजवादी फोरमले एक उपप्रधान तथा एक राज्यमन्त्रीसहित तीन मन्त्री पायो, ओली सदासयतासहित। यतिखेर यादवको अस्तित्व सबैभन्दा संकटमा छ। मधेशमा ओलीबिरुद्ध आगो ओकल्नेहरु यतिखेर पूरै मत्थर भइसकेका छन् जसले उपेन्द्र यादवको 'तुरुप' शक्ति पूरै…

    विस्तृतमा पढ्नुस्

  • नयाँ मन्त्रीलाई महासेठले पढाए - 'हामीले हनुमान शैलीमा काम गर्‍यौं : नेम्वाङको जवाफ - 'गफले काम हुँदैन'

    नयाँ मन्त्रीलाई महासेठले पढाए - 'हामीले हनुमान शैलीमा काम गर्‍यौं : नेम्वाङको जवाफ - 'गफले काम हुँदैन'

    काठमाडौं : बिहीवार दिउँसो सिंहदरबारस्थित भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्रालयमा नयाँ मन्त्रीलाई स्वागत गर्ने तयारीमा थियो। दिउँसो १ बज्दा नवनियुक्त मन्त्री मन्त्रालयमा पदबहालीका लागि आइपुग्दै थिए। नयाँ मन्त्री पुग्नु अघि नै मन्त्रालय प्रांगणमा स्वागतका लागि भिड लागेको थियो। त्यहीबेला पूर्व भइसकेका मन्त्री रघुवीर महासेठ चिटिक्क सजिएर मन्त्रालय आइपुगे। कमैको चासो परेका उनी सीधै आफ्नो कार्यकक्ष पसे। यद्यपि, उनको कार्यकक्षमा…

    विस्तृतमा पढ्नुस्

  • धमिलो 'सिन'मा अध्यक्ष बन्ने प्रचण्ड प्रयत्न : ओलीको संकेत चाहिँ अन्तैको?

    धमिलो 'सिन'मा अध्यक्ष बन्ने प्रचण्ड प्रयत्न : ओलीको संकेत चाहिँ अन्तैको?

    उनको वेबसाइटमा उल्लेख भएको जीवनीलाई आधार मान्ने हो भने नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड २०५१ बाट पार्टीको सर्वोच्च पदमा रहे। त्यतिबेला नेकपा (माओवादी)मा महामन्त्री रहेका उनले २०५२ बाट युद्धको नेतृत्व लिए। २०५७ दोस्रो राष्ट्रिय सम्मेलनबाट त नेकपा माओवादीको अध्यक्ष नै बने। त्यसअघिसम्म डा बाबुराम भट्टराईसँग नेतृत्वमा सहकार्य गरेका प्रचण्डले त्यसपछि भने नेतृत्वमा कसैलाई अघि बढ्न दिएनन्।…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारमा स्तरहीन छेडछाड : महरा र आलम, प्रोपागान्डाका प्रतीक

    चुनाव प्रचारमा स्तरहीन छेडछाड : महरा र आलम, प्रोपागान्डाका प्रतीक

    काठमाडौं : यतिबेला मुलुकका प्रमुख राजनीतिक दलहरु उपनिर्वाचनमा होमिएका छन्। प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस आक्रमक चुनावी प्रचारमा अग्रस्थानमा देखिएका छन्। यी दुई बाहेक साना पार्टीहरु पनि चुनावी अभियानमा छन् - जसको उपस्थितिबाहेक प्रभाव देखिन्न। चुनावी सभामा एकले अर्काको विरोध गर्नु चुनावताका सामान्य नै हो। तर, यतिबेला भने कुनै व्यक्तिले गरेको अपराधलाई पार्टीमाथि नै ट्याग भिराएर नेताहरु…

    विस्तृतमा पढ्नुस्

  • अतिक्रमित नेपाली भूमि फर्काउन कुटनीतिक तवरले लड्नुपर्नेछ, हामीसँग पर्याप्त प्रमाण छन् : सापकोटा

    अतिक्रमित नेपाली भूमि फर्काउन कुटनीतिक तवरले लड्नुपर्नेछ, हामीसँग पर्याप्त प्रमाण छन् : सापकोटा

    काठमाडौं: परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका नवनियुक्त उप उपकार्यकारी निर्देशकमा रुपक सापकोटाले कालापानीको विषयलाई कुटनीतिक तवरले लड्नुपर्ने बताएका छन्। परराष्ट्र मामिला सम्बन्धी एकमात्र सरकारी थिंक ट्यांकका रुपमा रहेको प्रतिष्ठानमा आज नियुक्त भएलगत्तै सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले बौद्धिक जगतलाई सहभागी गराएरमात्र वैदेशिक मामलामा छलफल गर्ने बताएका छन्। चीनबाट विद्यावारिधि गरेका  युवा परराष्ट्र तथा सुरक्षा विज्ञ सापकोटाले पहिलोपोस्टसँग वैदेशिक ममलालाई बहसको विषयसमेत बनाउने…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रले 'लास्टै पेलेपछि' बागी बनेको बाग्लुङका शेरमानको तर्क, भने : हामी चाहिँ भोटमात्र हालेर बस्ने?

    केन्द्रले 'लास्टै पेलेपछि' बागी बनेको बाग्लुङका शेरमानको तर्क, भने : हामी चाहिँ भोटमात्र हालेर बस्ने?

    काठमाडौं: उपनिर्वाचनका लागि बागलुङ-२ (ख)मा नेपाल कम्युनिस्ट पार्टी(ने क पा)मा बागी उम्मेद्वारी परेको छ। नेकपाले जनमोर्चाका खिमविक्रम शाहीलाई सहयोग गर्ने भएपछि शेरमान घर्तीमगरले बागी उम्मेदवारी दिएका हुन्।  मंसिर १४ गते हुने उप-निर्वाचनका लागि वाम गठबन्धनबाट विद्रोह गर्दै शेरमान उम्मेदवारी दर्ता गराएको बताए। 'केन्द्रले लास्टै पेलेपछि स्वतन्त्र उम्मेद्वारी दिएको हुँ,' घर्तीले पहिलोपोस्टसँग प्रश्न गर्दै भने, 'ठूला नेतालाई मात्र जिताएर पठाउने? कार्याकर्ताको…

    विस्तृतमा पढ्नुस्

  • सुकुटे बस दुर्घटना: यी दर्दनाक दृश्य जसलाई सुनकोशीको पानीले पनि मेटाउन सक्नेछैन

    सुकुटे बस दुर्घटना: यी दर्दनाक दृश्य जसलाई सुनकोशीको पानीले पनि मेटाउन सक्नेछैन

    सुकुटे : गत आइतबार १९ जनाको ज्यान लिने गरी भएको बस दुर्घटनाले धेरैलाई झस्कायो। बस दुर्घटनाको दुई दिनपछि दुर्घटना भएको ठाउँ पुग्दा सहकर्मी प्रवीन रानाभाट र मैले दर्दनाक दृष्यका अवशेषहरुको साक्षी हुन पर्‍यो। दोलखाबाट आएको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसी नदीमा खसेको थियो। सोझो र राम्रो बाटो छाडेर बस खोलातिर झरेको रहेछ। मंगलबार दिउँसो हामी यहाँ पुग्दा केही सवारीका यात्रीहरु त्यही दुर्घटनास्थल हेर्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell