PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • मेलम्चीले कालो बोको बलि नसहेकै हो त? बहसमा निषेधित क्षेत्रमा काटमार

    मेलम्चीले कालो बोको बलि नसहेकै हो त? बहसमा निषेधित क्षेत्रमा काटमार

    काठमाडौं : मंगलवार पूर्वमन्त्री एवम् सांसद शेरबहादुर तामाङले मेलम्चीको मुहानमा कालो बोको बलि दिएको घटनाबारे असन्तुष्टि जनाए। कम्युनिस्ट नेता तामाङले मेलम्ची मुहानको क्षेत्र काटमार निषेधित भएको उल्लेख गर्दै मुहानमा भएको दुर्घटना कतै यसै कारणबाट त भएको हैन भनी शंका व्यक्त गरे। जतिसुकै विश्वाश नगर्ने भनिए पनि अन्धविश्वासमै नेपालीको विश्वास रहेको उनको भनाई थियो। त्यसैगरी उनले बलि दिएको घटनालाई क्षमा पूजा…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीमा कमजोर संरचना? सुरुङ भित्रबाटै गाडीसहित बगाएका दुई जना फेला परेनन्, स्थानीयलाई सुरक्षाको प्रत्याभूति गराउन माग

    मेलम्चीमा कमजोर संरचना? सुरुङ भित्रबाटै गाडीसहित बगाएका दुई जना फेला परेनन्, स्थानीयलाई सुरक्षाको प्रत्याभूति गराउन माग

    काठमाडौं : मेलम्ची खानेपानीको मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना अझै बेपत्ता छन्। सुरुङको१७ नम्बर गेट फुस्केर पानी फँर्कदा जिपमा गएका इन्जिनियरको टोली बगाएको थियो। जिप बगाउँदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहित बेपत्ता भएका हुन्। मंगलवार दिउँसो बगाएर बेपत्ता भएकाहरु साँझ दोलालघाटसम्म खोज्दा पनि भेटिएका छैनन्। निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएकोमा दुई…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको मुहानमा पानी छाड्ने क्रममा गेट फुस्कियो, निरीक्षण गर्न पुगेका दुई कर्मचारी बेपत्ता

    मेलम्चीको मुहानमा पानी छाड्ने क्रममा गेट फुस्कियो, निरीक्षण गर्न पुगेका दुई कर्मचारी बेपत्ता

    काठमाडौं : मेलम्ची खानेपानीको मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना बेपत्ता भएका छन्। निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएको मेलम्चीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए। बगाएकामध्ये दुई जनाको उद्धार गरी मेलम्ची अस्पताल ल्याएको उनले बताए। थप दुई जनाको खोजी कार्य जारी रहेको छ।   पानी खोल्न इन्जिनियरसहितको टोली मुहान पुगेका थिए। पानी खोलेपछि…

    विस्तृतमा पढ्नुस्

  • पाटनबाट कोरोना संक्रमितको शव किन उठ्यो ढिला?

    पाटनबाट कोरोना संक्रमितको शव किन उठ्यो ढिला?

    काठमाडौं : गोरखा भीमसेन थापा गाउँपालिका वडा २ का एक पुरुष घरमै झुन्डिँदै गर्दा आफन्तले भेटिहाले। उनको आत्महत्यालाई असफल पार्न तत्लका उद्धार गरी घ्याम्पेसलस्थित मनास्लु अस्पताल गोरखामा भर्ना गरियो। तर, उनको अवस्था बिग्रिसकेकाले त्यहाँ थप उपचार सम्भव देखिएन। त्यसैले काठमाडौं रिफर गरियो। असार २० गते उनलाई ललितपुरस्थित पाटन अस्पतालमा भर्ना गरियो। अस्पतालको आइसियूमा राखेर उनको उपचार शुरु भएको थियो। अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • यार्सागुम्बा आइयुसीएनको संवेदनशील सूचीमा, के अब रोकिएला त संकलन?

    यार्सागुम्बा आइयुसीएनको संवेदनशील सूचीमा, के अब रोकिएला त संकलन?

    काठमाडौं : शक्तिवर्द्धक जडीबुटीका रुपमा चर्चित यार्सागुम्बालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले संवेदनशील प्रजातिको सूचीमा राखेको छ। जुलाई ९ मा रातो सूची जारी गर्दै आइयुसिएनले यार्सालाई संवेदनशीलको सूचीमा राखेको हो। 'यार्साजस्ता प्रजाति संवेदनशील तिर गएको यो थोरैमध्येको एउटा केस हो,' आइयुसिएन फंगल कन्जरभेसन कमिटीका अध्यक्ष प्रोफेसर ग्रेगरी मुइलरले भनेका छन्, 'अब यार्साबाट स्थानीयको आर्थिक अवस्था कसरी दिगो बनाउने भन्नेबारेमा सोच्ने…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकालाई सचित्रको कोशेली : रोचकदेखि ज्ञानबर्द्धक कथा समेटिएका दश किताब

    बालबालिकालाई सचित्रको कोशेली : रोचकदेखि ज्ञानबर्द्धक कथा समेटिएका दश किताब

    काठमाडौं : सचित्र किताब प्रालिले बालबालिकाका लागि सचित्र किताबको कोशेली बजारमा ल्याएको छ। सचित्रले हालै ल्याएको कोशेलीमा १० किताब रहेका छन्। कोशेलीमा कस्ता कस्ता कथा छन् त? १. लोभी कुकुर यो इसपले लेखेको कथा हो। यसलाई नेपालीमा पुनर्लेखन गरिएको छ। नेपालीमा कृष्णदीप सिग्देलले पुनर्लेखन गरेका हुन्। कृष्णदीप बालसाहित्यमा चिनिएको नाम हो। उनी १८ वर्षदेखि यो क्षेत्रमा सक्रिया छन्। यो कथामा…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले श्रीमान गुमाइन्, कोरोनाले काम : भेन्टिलेटरमा रहेका छोराको उपचारमा भौतारिँदै माया घिसिङ

    भूकम्पले श्रीमान गुमाइन्, कोरोनाले काम : भेन्टिलेटरमा रहेका छोराको उपचारमा भौतारिँदै माया घिसिङ

    चिसो सिमेन्टको भुईँमा पातलो कालो म्याट। त्यहीमाथि आफ्नो ज्यान थ्याच्च राखेर सिमेन्टकै भित्तामा अडेस लगाएकी छिन् माया घिसिङ। सेतो र कालो फूलबुट्टा भरिएको रातो रंगको कुर्था सुरुवाल हरियो सलले कपाल ढाकेकी। दयाँतिर गुलाबी रंगको चप्पल छ। बेलाबेला उनी बायाँतिर हेरिरहन्छिन्, थोरै पर बन्द ढोकातिर। अलिकति टाउको उठाएर हेरेपछि देखिन्छ - पोस्ट अपरेटिभ वार्ड। नेपालीमा लेखिएको। अंग्रेजीमा पनि लेखिएको छ, अनि…

    विस्तृतमा पढ्नुस्

  • ओली कमरेड ! पैताला बजार्ने, कपाल लुछ्ने, रोइकराइ गर्ने किन?

    ओली कमरेड ! पैताला बजार्ने, कपाल लुछ्ने, रोइकराइ गर्ने किन?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अहिले सत्ता कसले चलाउने भन्ने विषयमा रडाको मच्चिएको छ। आफूलाई हटाउनेदेखि राष्ट्रपतिलाई महाभियोग लगाउनेसम्मको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका छन्। कुनै बेला आफैले 'अध्यादेश' ल्याएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुलाई तह लगाउन सफल ओली अहिले आफैँ संकटको भुङ्ग्रोमा देखिन्छन्। शनिवार स्थायी कमिटी रद्द गरेर ओलीले आफ्नो मन्त्रिमण्डललाई बालुवाटार डाके। अनि…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक अलपत्र : के ओली पनि रोटीबेटीकै लाइनमा हो?

    नागरिकता विधेयक अलपत्र : के ओली पनि रोटीबेटीकै लाइनमा हो?

    काठमाडौं : असार महिना रोपाईको सिजन। मानिसहरु खेतबारीमा झुम्मिने बेला हो यो। तर, उनीहरु अहिले सडकमा उत्रिरहेका छन् - कोही सरकारको समर्थनमा त कोही विरोधमा। कोरोना महामारी रोक्न देश लकडाउनमा छ। तर, जनतालाई बाध्यता छ, आन्दोलनमा उत्रन। कोही काम गरी खान देउ भन्दै सडकमा उत्रेका छन्। कोही सरकारले कोरोना रोकथाम गर्न सकेन भनेर सडकमा उत्तानो परेका छन्। कोही अनशनमा पनि।…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको रडाकोमा संसद अधिवेशन नै समाप्त, एमसीसी भयो अलपत्र

    नेकपाको रडाकोमा संसद अधिवेशन नै समाप्त, एमसीसी भयो अलपत्र

    काठमाडौं : गत वैशाख ३१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जोड थियो : एमसीसी जसरी पनि पास हुनुपर्छ। आफ्नो नेतृत्वको सरकारले गरेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन सम्झौता पारित नभएमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गर्ने निर्णय नमान्ने देउवाले बताएका थिए। एमसीसीमा हस्ताक्षर गरेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले असार ४…

    विस्तृतमा पढ्नुस्

  • सत्ता बचाउन हानेको वाण, ओलीलाई नै गलगाँड : तुरुप कसरी बन्यो बालुवाटारमा?

    सत्ता बचाउन हानेको वाण, ओलीलाई नै गलगाँड : तुरुप कसरी बन्यो बालुवाटारमा?

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटीमा अहिले फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमता माथि प्रश्न उठेको छ। स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट मात्र होइन, अध्यक्ष पदबाट समेत राजीनामा मागेका छन्। ओलीबाट आजित बनेका नेकपा स्थायी कमिटी सदस्यहरुले झन्डै तीन महिना अघिदेखि नै स्थायी कमिटी चाहेका थिए। स्थायी कमिटीको चाहना थियो - सरकारको कामकारवाही माथि समीक्षा होस्। तर, स्थायी कमिटीका…

    विस्तृतमा पढ्नुस्

  • आमा भेट्न छोरो लिएर जापान पुगिन् आरजु देउवा

    आमा भेट्न छोरो लिएर जापान पुगिन् आरजु देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा आमा भेट्न जापान पुगेकी छिन्। कोरोना संक्रमणको त्रासबीच नेपालका लागि जापानकी राजदूत समेत रहेकी आमा प्रतीभा राणालाई भेट्न उनी जापान पुगेकी हुन्। आरजु गत बुधवार छोरा जयवीर सिंहसहित जापान पुगेका हुन्। आरजु जापान गएको देउवाका स्वकीय सचिव भानु देउवाले पुष्टि गरे। 'उहाँ स्वास्थ्य समस्या आएपछि जाँचका लागि जानुभएको हो। पहिलेदेखि…

    विस्तृतमा पढ्नुस्

  • युएईबाट नेपाल उड्ने भनिएको जहाज अन्तिम समयमा रद्द, गल्ती दोहोर्‍याउँदै दूतावास

    युएईबाट नेपाल उड्ने भनिएको जहाज अन्तिम समयमा रद्द, गल्ती दोहोर्‍याउँदै दूतावास

    काठमाडौँ: संयुक्त अरब इमिरेट्स् (युएई) बाट मंगलबारका लागि तय भएको उडान अन्तिम समयमा रद्द भएको छ। आबुधाबीस्थित नेपाली दूतावासले मंगलबार र बिहीबारका लागि तय भएको चार्टर्ड उडान रद्द भएको औपचारिक जानकारी दिएको हो। कोरोना महामारीपछि नेपाल जान चाहनेहरुलाई फाराम भर्न लगाएर दूतावासले पहिलो उडानमा नेपाल जानेहरुको संख्यासेत तोकिसकेको थियो। तर, दूतावासले सोमबार साँझ प्राविधिक कारण भन्दै दुबै उडान रद्द भएको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल जान प्राथमिकतामा परेकालाई युएई दूतावासले वास्ता नगरेको आरोप, 'पीडितलाई छाडेर अर्कैलाई पठाए, बुझ्न जाँदा प्रहरी लगाएर खेदे'

    नेपाल जान प्राथमिकतामा परेकालाई युएई दूतावासले वास्ता नगरेको आरोप, 'पीडितलाई छाडेर अर्कैलाई पठाए, बुझ्न जाँदा प्रहरी लगाएर खेदे'

    काठमाडौं: काभ्रे तिमालका ईश्वर थपलिया स्वेदश फर्कने दिन कुरिरहेका छन् तीन महिनादेखि। अबुधावीको साथीको डेरा बस्दै आएका उनी नेपाल उड्ने तयारीमा थिए। स्वदेश फर्कन दूतावासमा नाम समेत दर्ता गरिसकेका थिए। शुक्रबार उनलाई लागेको थियो - अब उड्न पाइन्छ। तर दूतावासले नाम लिस्टमै नभएका १६८ जनालाई नेपाल उडायो। उड्ने सूचीमा नरहेका उड्दा उनी अचम्ममा परे। नेपाल जाने प्रक्रिया के भयो? बुझ्न…

    विस्तृतमा पढ्नुस्

  • नेकपा र कांग्रेसले गणतन्त्र दिवसलाई उपलब्धी भनिरहँदा कमल थापाको काउन्टर : १२ वर्षअघि त्रुटि !

    नेकपा र कांग्रेसले गणतन्त्र दिवसलाई उपलब्धी भनिरहँदा कमल थापाको काउन्टर : १२ वर्षअघि त्रुटि !

    काठमाडौं : मुलुकमा गणतन्त्र स्थापना भएको दिनको उपलक्ष्यमा सरकार प्रमुखदेखि प्रतिपक्षी नेताहरुले शुभकामना व्यक्त गरेका छन्। नेताहरुले जनआन्दोलन, जनयुद्धको बलमा गणतन्त्र आएको उल्लेख गर्दै यसै व्यवस्थामा जनताले स्वतन्त्रता उपभोग गर्न सक्ने बताएका छन्। गणतन्त्र दिवसलाई उपलब्धि मान्दै नेकपा र काँग्रेसका नेताहरुले १३ औं गणतन्त्र दिवसको शुभकामना दिँदा राप्रपा अध्यक्ष कमल थापाले भने ठीक विपरित यसलाई त्रुटि मानेका छन्। कसको शुभकामना…

    विस्तृतमा पढ्नुस्

  • सत्ता र सडकमा नेकपाको रडाको: लोलाएको प्रतिपक्ष झटारोले ब्युँतिँदै

    सत्ता र सडकमा नेकपाको रडाको: लोलाएको प्रतिपक्ष झटारोले ब्युँतिँदै

    मुलुक लकडाउनमा छ। नागरिक सडकमा ओर्लंदा, सरकारको नेतृत्व बालुवाटारमा सीमित छ। राज्य संयन्त्रबीचको समन्वय निकै फितलो छ। सरकारले गरेका काम कारबाही र कमजोरीमा प्रश्न उठाउने थलो संसद् यति बेला बन्द छ। यही बीचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सत्ता र सडकमा रडाको मच्चाउन सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको बेला जनतालाई राहत हैन 'मुखलाई माड छैन,…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खट्ने नेपाली नर्सहरुको पीर, 'घर जाँदा परिवारलाई भाइरस सर्छ कि?'

    अमेरिकामा कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खट्ने नेपाली नर्सहरुको पीर, 'घर जाँदा परिवारलाई भाइरस सर्छ कि?'

    कोभिड-१९ का कारण अमेरिकामा मात्र ३८ हजार बढीको मृत्यु भइसकेको छ। अहिले अमेरिकामा सात लाख ३२ हजार १ सय ९७ जना संक्रमणमा परेका छन्। न्युयोर्क कोरोना संक्रमणको नयाँ इपिसेन्टर बनेको छ। यहाँमात्र १६ हजार बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या साढे दुई लाखको हाराहारीमा पुगेको छ। अमेरिकामा रहेका नेपालीहरु पनि कोरोनाबाट संक्रमित बनेका छन्। कोभिड-१९ कै कारण अमेरिकामा ८ जना…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि एम्बुलेन्स चालकले टेरेनन् अनि आफैँ मोटरसाइकलमा हानिए धादिङका युवक...

    र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि एम्बुलेन्स चालकले टेरेनन् अनि आफैँ मोटरसाइकलमा हानिए धादिङका युवक...

    धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकावडा ३ का एक २७ वर्षीय युवकको मंगलवार र्‍यापिड टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखायो। उनी फागुन २० गते दक्षिण कोरियाबाट फर्किएका थिए। स्वदेश फर्किएको ४२ दिनपछि गाउँपालिकाले गरेको र्‍यापिड टेस्टमा उनको परीक्षण भएको थियो। आरडीटी परीक्षणबाट युवामा कोरोना पोजिटिभ देखिएपछि साँझ एम्बुलेन्सको खोजी भयो। तर, कुनै पनि एम्बुलेन्स चालक उनलाई लैजान तयार भएनन्। गाउँपालिकास्थित मैदी स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • २०७६ को क्यालेन्डरमा कांग्रेस : १४ औँ महाधिवेशनको मितिको लफडादेखि नेताहरुको चर्काचर्कीसम्म

    २०७६ को क्यालेन्डरमा कांग्रेस : १४ औँ महाधिवेशनको मितिको लफडादेखि नेताहरुको चर्काचर्कीसम्म

    नेत्र तामाङ - काठमाडौं : प्रतिनिधिसभामा ६३ सिटमा सीमित कांग्रेस अर्को निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्यका साथ यस वर्ष निकै तात्यो। नराम्रो हार ब्योहरेको कांग्रेसले अघिल्लो वर्ष समीक्षामै बितायो। बागी उम्मेद्वारलाई दोष लगाउनेदेखि केन्द्रीय नेतालाई दोष दिनसम्म पछि परेन। यस वर्ष आन्तरिक रुपमा कांग्रेसले महत्वपूर्ण कदम चाल्यो। पार्टी सभापति शेरबहादुर देउवा र उनी इतरका नेताहरुबीच तीव्र मतभेद भए पनि कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • न्युयोर्कमा कोरोनासँग लडाई जितेका नेपाली भन्छन् : रक्सी नखानु, रोग नलुकाउनु

    न्युयोर्कमा कोरोनासँग लडाई जितेका नेपाली भन्छन् : रक्सी नखानु, रोग नलुकाउनु

    काठमाडौं : यतिबेला अमेरिकाको न्युयोर्क कोभिड - १९ को नयाँ इपिसेन्टर बनेको छ। अमेरिकामा मृत्युदर बढ्दा न्युयोर्कमा मात्रै चीनमा भन्दा धेरैको मृत्यु भइसकेको छ कोभिड - १९ ले। न्युयोर्कमा रहेका केही नेपालीहरुमा पनि कोरोनाको संक्रमण फैलिएको छ भने चार जनाको मृत्यु भइसकेको छ। यसैबीचमा एक जना नेपाली कोरोनासँग लडाई जितेर फर्केका छन्। न्युयोर्क लङ आइल्यान्ड जुइस अस्पतालमा छ दिनको उपचारपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell