PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

के छ बालुवाटारमा मध्यरातमा भएको एमाले-माओवादी सात बुँदे सहमतिमा?



नेत्र तामाङ

के छ बालुवाटारमा मध्यरातमा भएको एमाले-माओवादी सात बुँदे सहमतिमा?

काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। पार्टी एकता संयोजन समितिका ८ जना नेताले हस्ताक्षर गरेको सहमतिमा एकीकरणका प्रारम्भिक आधारहरु उल्लेख छन्। 

पहिलो बुँदामा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने उल्लेख छ भने दोस्रो बुँदामा पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने उल्लेख छ। 

पार्टी एकताको सबैभन्दा पेचिलो विषय मानिएको नेतृत्व कसले गर्ने भन्ने विषय यसमा खुलेको छैन। यसमा माओवादीको माओवाद र एमालेको जनताको बहुदलीय जनवादलाई दुवैलाई असर नपर्ने गरी सैद्धान्तिक विषयमा विन विन स्थिति बनाइएको देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell