PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, यी हुन् प्रतिनिधि सभामा जाने ४० समानुपातिक सांसद



नेत्र तामाङ

कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, यी हुन् प्रतिनिधि सभामा जाने ४० समानुपातिक सांसद

काठमाडौं: नेपाली कांग्रेसले समानुपातिकतर्फको उम्मेदवारको सूची टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले ४० समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले पहिलोपोस्टलाई बताए। 
 

खस/आर्य (पुरुष)
१ बालकृष्ण खाँड
२ दिलेन्द्र बडु 
३ किशोरसिंह राठौर
४ सत्यनारायण खनाल
५ सूर्यबहादुर केसी
६ मोहन पाण्डे

आदिवासी जनजाति  (पुरुष)

७ बहादुरसिंह लामा
८ कर्मा घले
९ उमेश श्रेष्ठ
१० लालकाजी गुरुङ
११ जिपछिरिङ लामा
१२ दिव्यमणि राजभण्डारी

दलित पुरुष
१३ मानबहादुर विश्वकर्मा
१४ मीन विश्वकर्मा
१५ प्रकाश रसाइली

मधेसी पुरुष
१६ विनोद चौधरी
१७ स्मृतिनारायण चौधरी
१८ नागेन्द्रकुमार राय

महिला (खस/आर्य)
१९ सुजाता कोइराला
२० पुष्पा भुसाल
२१ डिला संग्रौला
२२ मीना पाण्डे
२३ उमा रेग्मी
२४ दीपशिखा शर्मा

महिला (जनजाति)
२५ ज्ञानकुमारी छन्त्याल
२६ प्रमिला राई
२७ महेन्द्रकुमारी लिम्बू
२८ हीरा गुरुङ
२९ मीना सुब्बा

महिला (दलित)
३० सुजाता परियार
३१ लक्ष्मी परियार
३२ विमला नेपाली

महिला (मधेसी)
३३ सीतादेवी यादव
३४ चित्रलेखा यादव
३५ मीनाक्षी झा

थारू
३६ पद्मनारायण चौधरी पुरुष
३७ पर्वता डिसी चौधरी महिला
३८ नमिता कुमारी चौधरी महिला

मुस्लिम
३९ अहतर कमाल मुसलमान पुरुष
४० सर्वत आरा खानम महिला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell