PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

३० फोटोमा हेर्नुस प्रदेश ३ को राष्ट्रिय सभा निर्वाचन

३० फोटोमा हेर्नुस प्रदेश ३ को राष्ट्रिय सभा निर्वाचन

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौ‌ं: प्रदेश नं ३ मा राष्ट्रिय सभा सदस्य चयनका लागि ललितपुरको जाउलाखेल मैदानमा मतदान जारी छ। सवा १० बजे सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

मतदानका लागि प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि बेग्ला बेग्लै मतदान केन्द्र तोकिएको छ। प्रदेश ३ बाट ८ जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन्।

यी हुन् उम्मेदवार


अन्य    राधेश्‍याम अधिकारी    नेपाली काँग्रेस
दलित    हरिशरण नेपाली    नेपाली काँग्रेस
महिला    धन कुमारी खतिवडा    नेपाली काँग्रेस
अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    मदन कृष्ण श्रेष्‍ठ    नेपाली काँग्रेस
दलित    सिंग बहादुर विश्वकर्मा    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
 महिला    उदया शर्मा / पौडेल    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
 अन्य    बलराम प्रसाद बाँस्कोटा    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
 महिला    दिल कुमारी रावल थापा (पार्वती)    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    रामचन्द्र राई    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अन्य    राम बहादुर थापा मगर    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
 महिला    गिता काफ्ले    नेपाल मजदुर किसान पार्टी
अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    हिमालयश्‍वर लाल मूल    नेपाल मजदुर किसान पार्टी
 दलित    श्यामु विसुंके    नेपाल मजदुर किसान पार्टी
अन्य    कृष्ण वहादुर तामाङ    नेपाल मजदुर किसान पार्टी


ट्रेन्डिङ पोस्ट

Ncell