PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

कांग्रेसको खाता खोले प्रकाशमानले, रविन्द्र मिश्र ८१९ मतले पराजित



नेत्र तामाङ

कांग्रेसको खाता खोले प्रकाशमानले, रविन्द्र मिश्र ८१९ मतले पराजित

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह विजयी भएका छन्। 

सिंहले १० हजार ९३७ मत ल्याएर विजयी हासिल गरेका हुन्। सिंह प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट विजयी हुने पहिलो नेता बनेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले १० हजरा ११८ मत प्राप्त गरे। परिणामको औपचारिक घोषणा भने केहीबेरमा गरिने मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell