PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

माओवादी केन्द्रका उम्मेदवार नारायणकाजीले गरे मतदान



पहिलोपोस्ट

माओवादी केन्द्रका उम्मेदवार नारायणकाजीले गरे मतदान
तस्बिर: उपेन्द्र खड्का

काठमाडौँ: माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। गोरखा सिरानचाक गाउँपालिका ८ जौबारस्थित परोपकार आदर्श उच्च माध्यमिक विद्यालय मतदान केन्द्रबाट श्रेष्ठले मत दिएका हुन्। उनी गोरखा २ बाट पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईसँग चुनावी प्रतिस्पर्धामा छन्।  
यस्तै, निवर्तमान सभामुख ओनसरी घर्ती र रोल्पाका उम्मेदवार वर्षमान पुनले पनि मतदान गरेका छन्। पुन र घर्तीले माडीचौर मतदान केन्द्र रोल्पाबाट मतदात गरेका हुन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell