PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले गरे मतदान



पहिलोपोस्ट

माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले गरे मतदान
तस्बिर : सापकोटाको फेसबुकबाट

काठमाडौँ: पूर्व सञ्चारमन्त्री एवं वाम गठबन्धनका तर्फबाट सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्।

सिन्धुपाल्चोकको साँगाचोकगढी ४ स्थित पञ्चकन्या माध्यमिक विदालय केन्द्रबाट सापकोटाले मतदान ष्रेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell