PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

कांग्रेस उम्मेदवार रामहरि खतिवडाले गरे मतदान



पहिलोपोस्ट

कांग्रेस उम्मेदवार रामहरि खतिवडाले गरे मतदान

काठमाडौँ: नेपाली कांग्रेसका तर्फबाट ओखलढुङ्गामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका रामहरि खतिवडाले मतदान गरेका छन्।

ओखलढुङ्गाका मानेभञ्ज्याङ ६ थाक्ले मतदान केन्द्र (ख) बाट उनले मतदान गरेका हुन्। ओखलढुङ्गामा दुई युवा उम्मेदवारको प्रतिस्पर्धाका कारण चर्चित छ। वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञराज सुनुवार चुनावी मैदानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell