
काठमाडौँ: वाम गठबन्धनका तर्फबाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले सचिव योगेश भट्टराइले मतदान गरेका छन्।
ताप्लेजुङ जिल्ला मैवाखोला गाँउपालिका वडा नम्वर ३ स्थित नारायणी उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर भट्टराइले मतदान गरेका हुन्।