PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

पूर्व गृहमन्त्री बस्नेतले गरे जाजरकोटमा मतदान



पहिलोपोस्ट

पूर्व गृहमन्त्री बस्नेतले गरे जाजरकोटमा मतदान

काठमाडौं: माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका तर्फबाट जाजरकोटमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शक्ति बस्नेतले मतदान गरेका छन्। 

पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले जाजरकोटको पिपेस्थित वागेश्वरी निमावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell