PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

रसुवामा साढे ११ बजेसम्म २० प्रतिशत मतदान



पहिलोपोस्ट

रसुवामा साढे ११ बजेसम्म २० प्रतिशत मतदान

रसुवा :  रसुवामा बिहान साढे ११ बजेसम्म २० प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। 

सुरक्षास्थति मनबुत भएका कारण भयरहित वातावरणमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रजिअ चोपेन्द्र न्यौपानेले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell