PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

मुस्ताङमा ५१ प्रतिशत मतदान



पहिलोपोस्ट

मुस्ताङमा ५१ प्रतिशत मतदान

पोखरा :   मुस्ताङमा दिउँसो एक बजेसम्म ५१ प्रतिशत मतदान भएको छ। जिल्लाका केही मतदान केन्द्रमा चिसोका कारण मतदाताहरु केही ढिलो पुगेका थिए। 

जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरुमा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

‘जिल्लाका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ,’प्रजिअ तिवारीले भने, ‘अहिलेसम्म जिल्लामा ५१ प्रतिशत मतदान सम्पन्न भएको छ।’ 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell