PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

सिड्नीमा साम्राज्ञीको पोज



पहिलोपोस्ट

सिड्नीमा साम्राज्ञीको पोज

फिल्म ‘ए मेरो हजुर २’ को अस्ट्रेलिया प्रिमियर सम्पन्न भयो। सिड्नीमा भएको प्रिमियरमा निर्देशक तथा निर्मात्री झरना थापासँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि उपस्थिति रहेको थियो।



काठमाडौं एयरपोर्टदेखि नै इनसटाग्राममा फोटो पोस्ट गर्दै अस्ट्रेलिया यात्राको अपडेट गरेकी थिइन् साम्राज्ञीले। उनले सिड्नीस्थित इभेन्ट सिनेमामा आयोजना भएको प्रिमियर लुक्स साथै सिड्नी घुम्दाको केही फोटोहरु पनि सार्वजनिक गरेकी छिन्। 



सिड्नीपछि अस्ट्रेलियाका अन्य सहरहरुमा पनि ए मेरो हजुर २ प्रदर्शन गर्ने तयारी रहेको निर्माण युनिटले बताएको छ। 







 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell