PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

चीनको बन्दरगाह सहर निङ्गबोमा विस्फोट, दुई जनाको मृत्यु



पहिलोपोस्ट

चीनको बन्दरगाह सहर निङ्गबोमा विस्फोट, दुई जनाको मृत्यु
फोटो श्रोतः scmp.com

साङ्घाइ :  चीनको साङघाईबाट दक्षिणी भागमा पर्ने बन्दरगाह सहर निङ्गबोमा रहेको एक कारखानामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। 

विस्फोटमा परी दर्जनौं व्यक्ति घाइते भएका छन् भने कैयौं भवन ध्वस्त भएका सञ्चारमाध्यमले जनाएका छन्। निङ्गबो सरकारका अनुसार शक्तिशाली विस्फोटको विस्तृत विवरण कारण हालसम्म पत्ता लागेको छैन्।

घाइतेहरुको बन्दरगाह सहर निङ्गबोमा उपचार भइरहेको बताइएको छ।रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell