PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट दुई प्रहरी घाइते



पहिलोपोस्ट

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट दुई प्रहरी घाइते

काठमाडौ :  सिरहामा अज्ञात समूहको गोली प्रहारबाट दुई प्रहरी घाइते भएका छन्।सुरक्षा चेकजाँचका क्रममा मोटरसाइकलमा आएका दुई जना मध्ये एक जनाले गोली चलाएका प्रहरीले जनाएको छ। 

गोली लागि प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका छन्। गोली लागेका दुवै जनालार्इ उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell