PahiloPost

Jun 24, 2026 | १० असार २०८३

दोलखामा मतदान केन्द्र जाँदै गरेकी एक मतदाताको मृत्यु 



पहिलोपोस्ट

काठमाडौं :  दोलखामा मतदान केन्द जाँदै गरेकी एक मतदाताको मृत्यु भएको छ।

तामाकोशी गाउँपालिकाको महेन्द्र मावि केन्द्रमा मतदान गर्न गइरहेकी २३ वर्षीया निर्मला फुयाँलको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत सच्यूतराज उप्रेतिले जानकारी दिए। फुयाँलको पहिलेदेखि नै मुटुको समस्या रहेको आफन्तले बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell