PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

अछाममा सेनाको गाडी पल्टिँदा १४ घाइते, २ को अवस्था गम्भिर



रासस

अछाममा सेनाको गाडी पल्टिँदा १४ घाइते, २ को अवस्था गम्भिर

अछाम : नेपाली सेनाको गाडी आज साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन्।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो। गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ।

घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell