PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु



पहिलोपोस्ट

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु

जुवा: दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामीण बस्तीमा २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ।

जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन्।

उक्त समूहले ती गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell