PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लागूऔषध खातसहित ठमेलबाट तीन विदेशी पक्राउ



पहिलोपोस्ट

लागूऔषध खातसहित ठमेलबाट तीन विदेशी पक्राउ

काठमाडौं :  प्रहरीले लागूऔषध खातसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले काठमाडौंको ठमेलस्थित एक कार्गो कम्पनीबाट नेदरल्याण्ड पठाउन लागेको ८ किलो खातसहित तीन विदेशी नागरिकलाई प्रक्राउ गरेको हो।

पक्राउ पर्नेमा २२ वर्षीय सोमालियन नागरिक इब्राहिम अली हाजी, २१ वर्षीय जाम अब्दुथी अहमद र २५ वर्षीय अब्दुफाद युसु छन्।
खात युरोप अमेरिकालगायतका मुलुकहरुमा अवैध घोषित गरिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell