PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

५० हजार घुससहित पोखरा सिंचाई डिभिजनका इन्जिनियर पक्राउ



पहिलोपोस्ट

५० हजार घुससहित पोखरा सिंचाई डिभिजनका इन्जिनियर पक्राउ

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा सिंचाइ विकास डिभिजनका इन्जिनियर गोविन्द भुर्तेललाई घुस रकमसहित पक्राउ गरेको छ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेला आयोगको टोलीले भुर्तेललाई कार्यालयबाटै पक्राउ गरेको हो। भुर्तेलका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell