PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

‘लैबरी सिङगिङ स्टार’ पुसदेखि टिभीमा



पहिलोपोस्ट

‘लैबरी सिङगिङ स्टार’ पुसदेखि टिभीमा

काठमाडौं: गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चार अडिसन सम्पन्न भएको छ। सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको विद्यार्थी लक्षित गायन प्रतियोगीताका टेलिभिजनमा भने आउँदो पुस पहिलो साताबाट प्रशारण हुनेछ।

प्रतियोगीतामा विभिन्न ८ जिल्लाका बाल–बालिकाहरु सहभागी भएका छन्। बालबालिकाका गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि कार्यक्रम आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन्। भनिन्,'बालबालिकाका लागि नेपालमा स्तरिय गायन रियालिटी शो आयोजना हुने नभएका कारण हामीले यो प्रयास थालेका हौं।’

अडिसनमार्फत छानिएकाहरु हाल गायन प्रशिक्षण एवं प्रस्तुतिमा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell