PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

इटहरीमा बम विस्फोट : एक बालक सहित चार घाइते



पहिलोपोस्ट

इटहरीमा बम विस्फोट : एक बालक सहित चार घाइते

काठमाडौं : इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित भलाद्मी टोलमा बम विस्फोट भएको छ। विस्फोटमा परी एक बालक सहित चार जना घाइते भएको प्रहरीले जनाएको छ। 

नेपाली कांग्रेस महिला संघको चुनावी सभास्थलमा बम विस्फोट भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बिद्यानन्द माझीले फोहोरो थुप्रोमा राखिएको अवस्थामा विस्फोट भएको बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुलाई वीपी कोइराला धरानमा उपचारका लागि लगिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell