PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मालपोत कार्यालय कलंकीका दुई नायब सुब्बा तीस हजार घुससहित पक्राउ



पहिलोपोस्ट

मालपोत कार्यालय कलंकीका दुई नायब सुब्बा तीस हजार घुससहित पक्राउ

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित मालपोत कार्यालय कलंकीका दुई नायव सुब्बालाई पक्राउ गरेको छ।

आयोगको टोलीले नायब सुब्बाद्वय नारायणमणि खनाल र शेरबहादुर तामाङलाई तीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग घुस लिंदै गर्दा आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell