PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

फिल्म 'जय श्री दाम' घोषणा, यस्तो छ कास्टिङ लाइन



पहिलोपोस्ट

फिल्म 'जय श्री दाम' घोषणा, यस्तो छ कास्टिङ लाइन

काठमाडौं: फिल्म 'जय श्री दाम' बन्ने भएको छ। कमेडी जनराको फिल्म विहीबार घोषणा भएको हो।

फिल्म युनिटले सार्वजनिक गरेको कास्टिङ लाइनमा युवा कलाकारहरुको नाम रहेको छ। अमृत ढुंगाना, जेबिका कार्की, प्रमोद अग्रहरी, बिनोद न्यौपाने, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहने जनाइएको हो। फिल्म पुस महिनाबाट छायांकनका लागि फ्लोरमा निस्कने जानकारी दिइएको छ।

मंकी टेम्पल, नेशनल मिडिया र सापकोटा जेआर प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने ‘जय श्रीदाम’लाई विप्लप उप्रेतीले निर्देशन गर्दैछन्। नवराज उप्रेतीले खिच्ने फिल्ममा मित्र गुरुङको सम्पादन रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell