PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

चिनियाँ राष्ट्रपतिकाे आग्रह : अशक्तलाई विशेष प्राथमिकतामा राख्नु



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपतिकाे आग्रह : अशक्तलाई विशेष प्राथमिकतामा राख्नु

बेइजिङ : चिनियाँ राष्ट्रपति सि चिनफिङले अपाङ्ग तथा अशक्तलाई विशेष प्राथमिकता दिन आग्रह गरेका छन्। विश्व समूदायले नै अपाङ्गका लागि खास रेखदेखको कार्यक्रम राख्नु पर्नेमा उनले जोड दिएका थिए।

अशक्त तथा अपाङ्गसम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय एक उच्च अन्तर सरकारी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा उल्लेख गरेका हुन्।

उनले सो अवसरमा अशक्त तथा अपाङ्ग व्यक्ति पनि विश्वका समान अधिकारप्राप्त नागरिक हुन भन्ने कुरा कहिल्यै पनि बिर्सिन नहुने बताए। रासस/सिन्ह्वा
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell