PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

फिल्म 'सेतो सूर्य' स्याटलाइट अवार्डका लागि मनोनित



पहिलोपोस्ट

फिल्म 'सेतो सूर्य' स्याटलाइट अवार्डका लागि मनोनित

काठमाडौं: अस्कर अवार्डमा विदेशी भाषाको फिल्म विधाका लागि छानिएको नेपाली फिल्म 'सेतो सूर्य' स्याटेलाइट अवार्डको अन्तर्राष्ट्रिय विधाका लागि मनोनित भएको छ।

अन्तराष्ट्रिय प्रेस एकेडेमीले प्रदान गर्ने अवार्डमा फिल्म मनोनयनमा परेको बारे निर्देशक दीपक रौनियारले ट्विटरमार्फत जानकारी दिए। जसबारे रौनियार लेख्छन्,'फ्यानटास्टिक न्यूज'।

अन्तर्राष्ट्रिय विधामा अन्य सात भाषाका फिल्महरु मनोनयनमा परेका छन्। फिल्म ८ डिसेम्बरका दिन काठमाडौंका हलहरुमा प्रदर्शन हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell