PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय



पहिलोपोस्ट

पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
फाइल फोटो

काठमाडौं :  सरकारले पृथ्वी जयन्तीका दिन पुस २७ गते विदा दिने निर्णय गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।


यद्यपि गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा मंसिर १५ मा इस्लाम धर्मका संस्थापकको जन्मदिन र पुस १० गते इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसका दिन मात्र विदा दिने उल्लेख छ। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell