PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रेसरकुकर बमसहित नौबिसेबाट दुई भारतीय पक्राउ



पहिलोपोस्ट

प्रेसरकुकर बमसहित नौबिसेबाट दुई भारतीय पक्राउ

काठमाडौ :  धादिङको नौबिसेबाट प्रेसरकुकर बमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। 

काँकडभिट्टाबाट काठमाडौं आइरहेको बस चेकजाँच गर्ने क्रममा एक थान प्रेसरकुकर बम र २ थान सकेटबम फेला परेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।

उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell