PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

बुटवलमा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला



पहिलोपोस्ट

बुटवल :  प्रहरीले बुटवलमा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला पारेको छ।  प्रहरीले बुटवलका विभिन्न स्थानबाट चेकजाँचका क्रममा दुई सय ५० थान डेटोनेटर फेला पारेको हो।

रुपन्देहीका प्रहरी प्रमुख एसपी  श्याम ज्ञवालीले विस्फोटक पदार्थ फेला पारेको र अहिले अनुसन्धान भइरहेकाले थप भन्न नमिल्ने बताए। उनले यसबारेमा पछि जानकारी गराउने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell